संविधानका केही त्रुटि

संविधानका केही त्रुटि

मङ्गलबार, २८ असोज २०७६

कानुनको त्रुटिरहित मस्यौदा हुन गाह्रो हुन्छ। यसको आशय कानुन त्रुटिहरूको संगालो हो भन्ने पनि होइन। यस आलेखमा संविधानका मसिना भन्न...

कांग्रेसको नियमावली पास

कांग्रेसको नियमावली पास

सोमबार, ३० असार २०७६

एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति...

मोबिलाइजेसन अब १० प्रतिशतमात्र

मोबिलाइजेसन अब १० प्रतिशतमात्र

सोमबार, ०२ असार २०७६

निर्माण व्यवसायीले संशोधित सार्वजनिक खरिद नियमावलीको चौतर्फी विरोध गरिरहेका बेला सरकारले मोबिलाइजेसन रकमको सिलिङ १० प्रतिशतमा झार्ने तयारी गरेको छ।...

मुख्य सचिव करारमा नियुक्त गर्न सुझाव

मुख्य सचिव करारमा नियुक्त गर्न सुझाव

आइतबार, १९ जेठ २०७६

प्रशासन कानुनको मस्यौदामा निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव करारमा नियुक्त गर्न केही सांसदहरूले सुझाव राखेका छन्। सांसदहरूको यस्तो...

बालश्रम निवारण कार्ययोजना मस्यौदा तयार

बालश्रम निवारण कार्ययोजना मस्यौदा तयार

बिहिबार, ०२ जेठ २०७६

नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरूयोजना कार्यन्वयनको लागि प्रस्तावित कार्ययोजना मस्यौदा तयार गरेको छ। मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत संघीयताको ढाँचाअनुसार कार्ययोजनाको मस्यौदा तयार गरेको हो। पहिलेको योजना केन्द्रीकृत थियो। अब संघीयताको ढाँचाअनुसार प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम गर्ने छलपलको लागि कार्ययोजनाको मसौदा तयार गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले बताए। अझै पनि धेरै बालबालिका घरेलु कामदार छन्। उद्योग, व्यवसाय र जोखिमपूर्ण कार्यमा संलग्न छन्। त्यसैले सबैको सहकार्यमा मस्यौदालाई छलफल गरी अन्तिम रूप दिने कार्य भइरहेको महानिर्देशक ओझाले बताए।

एनजिओ/आइएनजिओ दर्तामा खुकुलो बन्दै सरकार

एनजिओ/आइएनजिओ दर्तामा खुकुलो बन्दै सरकार

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो।

ग्रामीण महिला नीति कार्यान्वयन गर्न माग

ग्रामीण महिला नीति कार्यान्वयन गर्न माग

मङ्गलबार, २४ पुष २०७५

ग्रामीण महिला नीतिको मस्यौदा तयार भए पनि कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका वक्ताले बताएका छन्। ग्रामीण महिलाको विशिष्ट पहिचान र फरक आवश्यकतालाई सम्बोधन गर्न तयार नीति कार्यान्वयनमा ल्याउनुपनेमा उनीहरुले जोड दिए।

शिक्षा आयोगको अपुरो काम

शिक्षा आयोगको अपुरो काम

सोमबार, २३ पुष २०७५

उच्चस्तरीय शिक्षा आयोगले हालै सार्वजनिक गरेको मस्यौदाले शिक्षा क्षेत्रमा अनेकौँ प्रश्नहरू उब्जाएको छ। हुनत प्राज्ञिक सर्वोच्चता विपरीत सरकारले पूर्वमन्त्री, नेता र निजामती कर्मचारीसमेत जम्मा गरेर बनाएको आयोगबाट गुणस्तरीय प्रतिवेदन आउने आशा गरिएको थिएन। परिणाम पनि त्यही निस्कियो। मूलतः मस्यौदा विद्यालय शिक्षकको मनोबल बढाउने दिशामा बढी केन्द्रित भएको देखिन्छ। निःसन्देह यो गतल होइन तर त्यसबाट मात्र देशको शिक्षा जगत् सुधारिने छैन।

चन्दाको रकम १० लाखसम्म पु-याइयोस्

चन्दाको रकम १० लाखसम्म पु-याइयोस्

बिहिबार, ०५ पुष २०७५

उद्योगी व्यवसायीहरुले संघसंस्थाहरुलाई १० लाखसम्म चन्दा रकम दिन पाउने नीतिगत व्यवस्था गर्न माग गरेका छन्। सरकारले तयार गरेको औद्योगिक व्यवसाय ऐन, २०७५ को मस्यौदामा रहेको प्रावधानलाई संशाेधन गर्दै १० लाख रुपैयाँसम्म चन्दा दिन सक्ने व्यवस्था गर्न संसोधन हालेका हुन्।

सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे

सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे

मङ्गलबार, ०३ पुष २०७५

सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

आइतबार, ०९ मङि्सर २०७५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत भएको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरे।

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

बिहिबार, ०३ साउन २०७५

नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतनका लागि नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्ने तयारी गरेको छ।

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

सोमबार, ३२ असार २०७५

नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।

सेवा ऐन विधेयक मस्यौदा सच्याउन कर्मचारी संगठनहरुको माग

सेवा ऐन विधेयक मस्यौदा सच्याउन कर्मचारी संगठनहरुको माग

बिहिबार, २८ असार २०७५

चार कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदामाथि विरोध जनाएका छन्।

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

सोमबार, १८ असार २०७५

पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो।

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

बुधबार, १३ असार २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन्।

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

शुक्रबार, ०८ असार २०७५

प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ। नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए।

अझै गठन भएन मस्यौदा समिति

अझै गठन भएन मस्यौदा समिति

सोमबार, ०४ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

संघीय पाठ्यक्रम मस्यौदा तयार

संघीय पाठ्यक्रम मस्यौदा तयार

बुधबार, ०२ जेठ २०७५

संविधानले व्यवस्था गरे अनुसार प्रारम्भिक बालशिक्षादेखि १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षाका रुपमा लिइएको छ। संवैधानिक व्यवस्था र मुलुकको संघीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदा सार्वजनिक गरेको छ।

तीन विधेयकको मस्यौदा स्वीकृत

तीन विधेयकको मस्यौदा स्वीकृत

शुक्रबार, ३० चैत २०७४

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद् बैठकले तीन विधेयकको मस्यौदा स्वीकृत गरेको छ भने दुई वटा विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

काम रोकिएपछि नमुना कानुनको मस्यौदा

काम रोकिएपछि नमुना कानुनको मस्यौदा

शुक्रबार, १६ चैत २०७४

संघीय संरचना बने पनि कानुनको अभावमा प्रदेशसभाको कामै रोकिएको गुनासो आएपछि सरकारले बल्ल नमुना कानुन बनाउन थालेको छ। कानुन अभावमा काम नभएर प्रदेशसभाको बैठकमा अलमल देखिएपछि विज्ञको सहभागितामा नमुना कानुन बनाउन थालिएको हो।

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

बिहिबार, १७ फागुन २०७४

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को दोश्रो बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ। बुधबार साँझ बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । मन्त्रालयका सचिवस्तरका कर्मचारी र महान्याधिवक्ता सदस्य रहने समितिले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नेछन्।

विधान मस्यौदा उपसमिति

विधान मस्यौदा उपसमिति

बुधबार, १६ फागुन २०७४

एमाले र माओवादीबीच एक साताभित्र अन्तरिक विधान र संगठन संरचनाको प्रारम्भिक खाका तयार पार्ने सहमति भएको छ । जसका लागि विधान मस्यौदा कार्यादलले दुई छुट्टाछुट्टै उपसमिति निर्माण गरेको छ।

कानून मस्यौदा तथा सुझाव आयोग गठन

कानून मस्यौदा तथा सुझाव आयोग गठन

सोमबार, १४ फागुन २०७४

प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो।

प्रदेश सभामा नियमावलीको मस्यौदा पेस

प्रदेश सभामा नियमावलीको मस्यौदा पेस

आइतबार, १३ फागुन २०७४

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभामा पेश गरिएको छ। आइतबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन पेस गरेका हुन्।

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

मङ्गलबार, ०८ फागुन २०७४

प्रादेशिक कानुन निर्माण गर्न कानुन मस्यौदा समिति गठन गरिएको छ। मंगलबारको दोस्रो क्याबिनेट बैठकले संविधानले प्रदेश सरकारलाई दिएको अधिकार भित्र रही प्रादेशिक कानुन बनाउन ४ सदस्यीय कानुन मस्यौदा समिति गठन गरेको छ।

परमाणु कानुनको मस्यौदा तयार

परमाणु कानुनको मस्यौदा तयार

मङ्गलबार, १८ पुष २०७४

विज्ञान तथा प्रविधि मन्त्रालयले रेडियोधर्मी पदार्थको नियमनका लागि परमाणु कानुनको मस्यौदा तयार पारेको छ । परमाणु कानुन नहुँदा नेपालमा रेडियोधर्मी पदार्थ आयात तथा नियमनमा समस्या रहँदै आएको थियो ।

भिजन २०३० को मस्यौदा माघभित्र

भिजन २०३० को मस्यौदा माघभित्र

बुधबार, २१ भदौ २०७४

देशको शासन प्रणाली परिवर्तन भएको अवस्थामा दीर्घकालीन सोच (भिजन)–२०३० को अवधारणा पनि परिवर्तन हुने भएको छ।

सरकार नयाँ संशोधन मस्यौदा बनाउँदै

सरकार नयाँ संशोधन मस्यौदा बनाउँदै

शुक्रबार, २५ चैत २०७३

सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन विधेयक फिर्ता गरी नयाँ पाँचबुँदे प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचबुँदे सहमतिअनुसार आइतबारसम्म नयाँ संशोधनको मस्यौदा तयार गर्न कानुनमन्त्रीलाई निर्देशन दिइसकेका छन्।

२ वर्षमा ५० विषयगत कानुनको मस्यौदा संशोधन आवश्यक

२ वर्षमा ५० विषयगत कानुनको मस्यौदा संशोधन आवश्यक

बुधबार, ०५ माघ २०७३

नेपालले कालो धन ओसारपसार तथा सम्पत्ति शुद्धीकरण निवारणका विभिन्न विश्वस्तरीय मञ्चमा गरेका वाचा पूरा गर्न अनुमानित ५० वटा विषयगत कानुनको मस्यौदा स्वःमूल्यांकनले औंल्याए बमोजिम आगामी २ वर्षभित्र संशोधन गर्नु आवश्यक रहेको छ ।

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

परिमार्जन मस्यौदा बनाउन मधेसी मोर्चाको गृहकार्य

मङ्गलबार, ०४ माघ २०७३

मधेसी मोर्चाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा गरिनुपर्ने संशोधनबारे धारणा बनाउन गृहकार्य सुरु गरेको छ। संशोधन विधेयकको कुनकुन बुँदामा परिमार्जन गर्ने भन्नेबारे मोर्चाका दोस्रो तहका नेताहरूले छलफल सुरु गरेका छन्। उनीहरूले शीर्ष नेताहरूसँग छलफल गरेर परिमार्जनको मस्यौदा सरकारसमक्ष प्रस्ताव गर्ने भएका छन्।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

शुक्रबार, ०१ पुष २०७३

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

मस्यौदा तयार, सबै दललाई पठाइयो

मस्यौदा तयार, सबै दललाई पठाइयो

शनिबार, ११ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि तयार पारेको संशोधन मस्यौदा शुक्रबार दलहरूलाई वितरण गरेका छन्। सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित मुख्य सचिव, कानुन सचिवलगायतका उच्चपदस्थ कर्मचारीसँग शुक्रबार बिहानको बैठकमा छलफल गरी टुंगो लगाएको उक्त  मस्यौदा दाहालले जानकारी र थप अध्ययनका लागि दलहरूलाई उपलब्ध गराएका हुन्।

सिमेन्ट ग्रेडिङ मस्यौदा गुणस्तर परिषद पठाइँदै

सिमेन्ट ग्रेडिङ मस्यौदा गुणस्तर परिषद पठाइँदै

शुक्रबार, ०३ मङि्सर २०७३

सिमेन्टको ग्रेड अनुसार गुणस्तर छुट्ट्याउन भनेर गुणस्तर मापदण्ड स्वीकृतिको लागि नेपाल गुणस्तर परिषदमा पठाउन लागिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिबाट गुणस्तर मापदण्ड पारित गरी परिषदमा पठाउन लागिएको हो।

सार्वजनिक संविधान संशोधन मस्यौदा 'नक्कली’

सार्वजनिक संविधान संशोधन मस्यौदा 'नक्कली’

सोमबार, २२ कार्तिक २०७३

सरकारी पक्षबाट छलफलका लागि मोर्चालाई पठाइएको भनी सार्वजनिक संविधान संशोधन मस्यौदा नक्कली भएको सरोकारवालाले बताएका छन्। सरकारले मोर्चालाई कुनै मस्यौदा नपठाएको र यसमा उल्लिखित विषयवस्तुबारे छलफल नै नभएको दुवै पक्षले स्पष्ट पारेका छन्।

विधेयक मस्यौदा मनपरी बदल्यो गृहले

विधेयक मस्यौदा मनपरी बदल्यो गृहले

बुधबार, १२ असोज २०७३

काठमाडौं-सरकारले निर्वाचन आयोगद्वारा प्रस्तावित विधेयक कमजोर बनाई संसद्मा पेस गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले संसद्मा दर्ता गर्न पठाइएका निर्वाचनसम्बन्धी पाँचै वटा विधेयक मस्यौदामा निर्वाचन नै कमजोर हुने किसिमले हेरफेर गरेको आयोग स्रोतले जानकारी दिएको छ ।

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

बिहिबार, १६ भदौ २०७३

सार्क मुलुकबाट कामका लागि बाहिरिने कामदारको समान सुविधा प्राप्तिमा एउटै धारणा बनाउन सार्क आप्रवासन मस्यौदा तयार हुँदैछ। काठमाडौंमा सम्पन्न १८औं सार्क सम्मेलनमा ८ मुलुकका राष्ट्र/सरकार प्रमुखले दिएको म्यान्डेट अनुसार नेपालले मस्यौदा तयार गरिरहेको हो।

स्थानीय  निर्वाचन कानुन मस्यौदा संसदमा पेश गर्न निर्देशन

स्थानीय निर्वाचन कानुन मस्यौदा संसदमा पेश गर्न निर्देशन

बुधबार, १५ भदौ २०७३

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको निर्वाचनकालागि आवश्यक पर्ने कानुन संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जनाए।

Ncell Footer Ad