रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

बुधबार, ११ भदौ २०७६

सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ। माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ। ...

रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

शुक्रबार, २४ साउन २०७६

बिक्रिका लागि तोकिएको भन्दा बढी मूल्य लिएर रसायनिक मल बिक्रि गरेको पाइएपछि सारश्वरस्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका सञ्चालक...

मधेसमा मलको हाहाकार

मधेसमा मलको हाहाकार

सोमबार, २० साउन २०७६

सिरहा र सप्तरीसँगै मधेसभर रासायनिक मलको अभाव छ। लगातारको वर्षा र डुबान छिचोल्दै जसोतसो धान रोपाइँ गरेका यस भेगका किसान...

मलको जोहो गर्न भकारो सुधार गर्दै किसान

मलको जोहो गर्न भकारो सुधार गर्दै किसान

बुधबार, २५ असार २०७६

मलको जोहो गर्नका लागि यहाँका किसानहरूले भकारो सुधार गर्न थालेका छन्। पशुचौपायाको मल व्यवस्थापन गरी खेतबारीमा लगाउँदा बाली सप्रने तथा...

धादिङका किसानले पाए मल

धादिङका किसानले पाए मल

बिहिबार, २३ जेठ २०७६

बजारमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानले मल पाएका छन्।

बानेश्वरमा आइप्लेक्स मल तयार

बानेश्वरमा आइप्लेक्स मल तयार

सोमबार, ३० बैशाख २०७६

हाल काठमाडौंमा सञ्चालन रहेका मलहरुको तुलनामा अझ बढी सुविधा तथा पूर्वाधारसहित नयाँ बानेश्वरमा आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स तयार भएको छ।

यस कारणले भयो मलको हाहाकार

यस कारणले भयो मलको हाहाकार

सोमबार, १४ माघ २०७५

धानपछिको नेपालको दोस्रो प्रमुख बाली गहुँको स्याहारमा किसान व्यस्त भएसँगै रासायनिक मल नपाएर चिन्तित पनि बनेका छन्। टुसा उम्रेको १५ दिनभित्र गर्नुपर्ने पहिलो चरणको सिँचाइ करिब सकिएको छ। लगत्तै बालीमा नाइट्रोजन लगायत पोषणका लागि आवश्यक पर्ने युरिया रासायनिक मल भने कृषि सामग्री कम्पनीमा छैन। ‘कम्तिमा कट्ठामा तीन किलो हाल्नु पर्ने हुन्छ, खेतअनुसार साढे चार किलोसम्म पनि हाल्छन्,’ पर्सा सिबर्वाका किसान बुनिनारायण कुर्मीले भने, ‘मल नपाएर हाहाकार छ।’

मल अभावले गहुँ छर्न ढिलो

मल अभावले गहुँ छर्न ढिलो

मङ्गलबार, २७ कार्तिक २०७५

हरेक वर्ष कात्तिक दोस्रो साता कृष्णपुर–९, पिपरी कञ्चनपुरका छेदाराम राना खेतमा गहुँ छरिसक्थे । तेस्रो सातासम्म त खेतमा गहुँ टुसाइसक्थ्यो । तर, यसपलि भने उनको खेत जोत्नै बाँकी छ।

तीन अर्बको मल किन्ने सरकारकाे तयारी

तीन अर्बको मल किन्ने सरकारकाे तयारी

शुक्रबार, ११ साउन २०७५

सरकारले सिधै भारत सरकारसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । विगतमा बोलपत्रमार्फत मल खरिद गर्दै आएकोमा सरकारले अब दुई सरकार (जीटूजी)बीच सम्झौता गरेर मल आयात गर्ने प्रक्रिया अघि बढाएको हो।

सात हजार टन रासायनिक मल बिक्री

सात हजार टन रासायनिक मल बिक्री

शुक्रबार, २९ असार २०७५

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि ७ हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ।

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

बुधबार, २० असार २०७५

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

४२ हजार टन मल ल्याउँदै

४२ हजार टन मल ल्याउँदै

शुक्रबार, ०८ असार २०७५

बजारमा रासायनिक मलको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साढे ४२ हजार मेट्रिक टन रासायनिक मल विदेशबाट ल्याउने तयारी गरेको छ । धानबालीका लागि लक्षित गरेर कर्पोरेसनले युरिया, डिएपी, पोटास मल ल्याउन लागेको हो।

सुन्धारामा सिभिल मल आर्ट मेला

सुन्धारामा सिभिल मल आर्ट मेला

सोमबार, १५ माघ २०७४

सुन्धारास्थित सिभिल मलमा शनिबार चित्रकला प्रदर्शनी गरिएको छ । सिभिल मल र चित्रकला संकलन एवं प्रदर्शनी क्षेत्रमा कार्यरत संस्था ‘सत्या’को संयुक्त आयोजनामा ‘सिभिल मल आर्ट मेला’ आयोजना गरिएको हो।

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

मङ्गलबार, १८ पुष २०७४

अनुदानको रासायनिक मलले बजारको माग धान्न नसकेपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले गैरअनुदानको मल बिक्री सुरु गरेको छ । सरकारी अनुदानको युरिया, डिएपी, पोटासले मात्र किसानको आवश्यकता परिपूर्ति नभएपछि कर्पोरेसनले सरकारको अनुमतिमा बहुतत्वयुक्त एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट बिक्री गर्न थालेको हो । यी दुई मलमा भने सरकारको अनुदान छैन ।

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

मङ्गलबार, १८ पुष २०७४

अनुदानको रासायनिक मलले बजारको माग धान्न नसकेपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले गैरअनुदानको मल बिक्री सुरु गरेको छ । सरकारी अनुदानको युरिया, डिएपी, पोटासले मात्र किसानको आवश्यकता परिपूर्ति नभएपछि कर्पोरेसनले सरकारको अनुमतिमा बहुतत्वयुक्त एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट बिक्री गर्न थालेको हो । यी दुई मलमा भने सरकारको अनुदान छैन ।

किसानलाई मल देउ

किसानलाई मल देउ

बुधबार, १३ मङि्सर २०७४

किसानसंग सम्बन्धित विभिन्न महासंघले अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

फास्ट ट्र्याकबाट २५ हजार टन मल ल्याइँदै

फास्ट ट्र्याकबाट २५ हजार टन मल ल्याइँदै

बिहिबार, २३ कार्तिक २०७४

हिउँदे खेती लगाउने बेला मल अभाव हुन नदिन सरकारले थप २५ हजार टन रासायनिक मल ल्याउने निर्णय गरेको छ । टेन्डर प्रक्रियाबाट ल्याउँदा ढिला हुन सक्ने भएपछि ‘फास्ट ट्र्याक’बाट मल ल्याउने निर्णय गरेको छ ।

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

सोमबार, २० कार्तिक २०७४

कृषि विज्ञहरुले सन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्न सुझाव दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अगुवा किसान र विक्रेतालाई रासायनिक मल प्रयोगको मात्रा र विधिबारे अभिमुखीकरण गर्न आइतबार आयोजना गरिएको कार्यक्रममा यस्तो सुझाव दिएका हुन्।

किसानले रासायनिक मल पाएनन्

किसानले रासायनिक मल पाएनन्

सोमबार, २९ जेठ २०७४

सरकारी निकायको गैरजिम्मेवारीले बजारमा रासायनिक मलको अभाव भएको छ। अनुदानको रासायनिक मल आयात गरेर बिक्री वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी जिम्मेवारीमा चुक्दा युरिया मल अभाव भएको हो।

मल अभावले कृषक आक्रान्त

मल अभावले कृषक आक्रान्त

आइतबार, २१ जेठ २०७४

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल मौज्दात नहुँदा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका किसानले सास्ती खेप्नु परेको छ।

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

शुक्रबार, २९ बैशाख २०७४

तेह्रथुम जिल्लाका किसानका लागि आएको रासायनिक मल भोजपुरमा ब्रिकी भएको खुलासमा भएकोछ।

६७ अर्बमा ग्यासबाट रासायनिक मल उद्योग

६७ अर्बमा ग्यासबाट रासायनिक मल उद्योग

बिहिबार, १४ बैशाख २०७४

प्राकृतिक ग्यास प्रयोग गरेर रासायनिक मल उद्योग स्थापना गर्न उपयुक्त रहेको लगानी बोर्डले ठहर गरेको छ । रासायनिक मल खरिद गर्न वार्षिक अर्बौं रुपैयाँ बिदेसिइरहेको बेला प्राकृतिक ग्यास प्रयोग गरेर रासायनिक मल उद्योग स्थापना गर्ने तयारी सुरु भएको हो ।

सम्झौता मिचेर गुणस्तरहीन मल आयात

सम्झौता मिचेर गुणस्तरहीन मल आयात

आइतबार, २७ चैत २०७३

किसानले बालीनाली सपार्ने पोषकको रुपमा खेतमा हाल्ने ३० हजार मेटि्रक टन (एक लाख ५० हजार बोरा) युरिया मलले यसपालि उनीहरुले सोचेजति परिणाम नदिन सक्छ। कृषि सामग्री कम्पनीको सञ्चालक समितिले चैत १० मा गरेको निर्णय अनुसार जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल पैठारी गरिएको फेला परेको छ।

तेब्बर विद्युत महसुल असुल्दै सपिङ मल

तेब्बर विद्युत महसुल असुल्दै सपिङ मल

मङ्गलबार, १५ चैत २०७३

एक युनिट बिजुलीको दर कति होला? नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेअनुसार प्रतियुनिट कुल १२ रुपैयाँ ९० पैसा। तर काठमाडौंका चर्चित  ठूला सपिङ मलहरुले व्यापारीसँग प्रतियुनिट ३० रुपैयाँको दरले विद्युत महसुल असुलिरहेका छन्।

दुई लाख टन रासायनिक मल ल्याइँदै

दुई लाख टन रासायनिक मल ल्याइँदै

शुक्रबार, ११ चैत २०७३

बाली लगाउने सिजनमा रासायनिक मल अभाव हुन नदिन सरकारले करिब दुई लाख मेटि्रक टन मल आयात प्रक्रिया अघि बढाएको छ। सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले भारत लगायत मुलुकबाट मल आयात गर्नेछन्।

९८ करोड घाटा हुनेगरी रसायनिक मल किन्ने तयारी

९८ करोड घाटा हुनेगरी रसायनिक मल किन्ने तयारी

बिहिबार, १० चैत २०७३

कृषि मन्त्रालयले मुलुकलाई करिब ९८ करोड रुपैयाँ घाटा हुने गरी रासायनिक मल खरिद गर्ने तयारी गरेको छ। अस्ट्रेलियन लोबाना कम्पनीसँग २०६८ (सन् २०११) मा भएको सम्झौता कार्यान्वयन गर्ने बहानामा मन्त्रालयले ३० हजार मेटि्रक टन युरिया मल किन्ने प्रक्रिया अघि बढाएको हो।

मल बढी चाहिँदा महँगो, कम चाहिँदा सस्तो

मल बढी चाहिँदा महँगो, कम चाहिँदा सस्तो

शनिबार, ०८ माघ २०७३

जिल्लास्थित कृषि सामग्री संस्थानले सहकारीमार्फत बिक्री–वितरण गर्ने रासायनिक मल धानबालीका लागि बढी परिणाम चाहिने बेला महँगोमा र गहुँखेती लगायत हिउँदेबालीलाई कम परिमाण चाहिने बेला मात्रै मूल्य घटाएर बिक्री भएको छ।

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

बिहिबार, ०९ भदौ २०७३

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए।

अनुदानको प्रांगारिक मल प्रयोग भएन

अनुदानको प्रांगारिक मल प्रयोग भएन

शनिबार, ०८ साउन २०७३

असन्तुलित रसायनिक मल प्रयोगले माटोको उर्वराशक्ति ह्रास भएपछि प्रांगारिक मलको प्रयोग बढाउन सरकारले यसमा अनुदान दिए पनि किसानले उपयोग गरेका छैनन्। कृषिजन्य उत्पादन बढाउन कृषि मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा १० हजार मेटि्रक टन प्रांगारिक मलमा अनुदान दिने व्यवस्था गरेको थियो। तर किसानले २ हजार मेटि्रक टनमा मात्र अनुदान लिए।

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

सोमबार, २० असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

बन्दरगाहमै रोकियो मल

बन्दरगाहमै रोकियो मल

सोमबार, १३ असार २०७३

ठेकेदार कम्पनीले 'डिटेन्सन चार्ज' माग्दै अड्को थापेपछि सरकारी अनुदानमा विदेशबाट किनेर ल्याइएको रासायनिक मल एक सातादेखि सीमाक्षेत्रमै रोकिएको छ। हिमालयन टर्मिनलले वीरगन्जको सिर्सिया बन्दरगाहमा करिब १० हजार मेटि्रकटन मल रोकेको हो।

Ncell Footer Ad