सडक अनुगमनमा भौतिकमन्त्री

सडक अनुगमनमा भौतिकमन्त्री

बुधबार, २२ असोज २०७६

काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ । ...

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

शनिबार, १८ असोज २०७६

उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने...

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

आइतबार, १२ असोज २०७६

त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ। सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन...

खाल्डो एक, प्रक्रिया दश, मर्मतलाई कम्तिमा १५ दिन

खाल्डो एक, प्रक्रिया दश, मर्मतलाई कम्तिमा १५ दिन

बुधबार, ०८ असोज २०७६

हाम्रो सडकका खाल्डा कसरी पुरिन्छन् भन्ने कहिल्यै सोच्नु भएको छ ? महानगरपालिकाका कामदारहरू खाल्डा पुर्न र मर्मतका लागि सडकमा देखिन्छन्...

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

मङ्गलबार, ३१ भदौ २०७६

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

वर्षको बीचमा दिने बजेट खर्चमा समस्या

वर्षको बीचमा दिने बजेट खर्चमा समस्या

बिहिबार, १२ भदौ २०७६

अर्थ मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा देशभरका सडक निर्माण र मर्मत गर्न ७२ अर्ब ८२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले वर्षको बीचमा बजेट थप गरी एक खर्ब आठ अर्ब रुपैयाँ पु-यायो। खर्च भने ८० अर्ब १५ करोड रुपैयाँ मात्र भयो। यो तथ्यांकले आर्थिक वर्षको बीच वा अन्त्यतिर दिने रकम खर्च गर्न समस्या हुने देखाएको छ।

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

मङ्गलबार, १० भदौ २०७६

स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ। उक्त खण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो।

मर्मत गरिँदै सडक

मर्मत गरिँदै सडक

बुधबार, ०४ भदौ २०७६

धनगढी उपमहानगरपालिका–३ मा सघन सहरी आयोजनाअन्तर्गत निर्माण गरिएको सडक एक महिनामै भत्किएपछि मर्मत गर्न थालिएको छ। नागरिक दैनिकमा सडक भत्केको समाचार प्रकाशित भएपछि मर्मत गर्न थालिएको हो।

रसुवागढी नाका जोड्ने सडक मर्मत

रसुवागढी नाका जोड्ने सडक मर्मत

सोमबार, ०२ भदौ २०७६

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरी रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु गरिएको छ। सो सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएकाले मर्मत सुरु गरिएको हो।

सांसदको प्रश्न : संसदको एसी कहिले बन्छ ?

सांसदको प्रश्न : संसदको एसी कहिले बन्छ ?

बिहिबार, २३ साउन २०७६

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कन्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धीत मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन्।

भत्केको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित

भत्केको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित

बिहिबार, १६ साउन २०७६

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले गत आवमा नयाँ कार्यालय स्थापना भएको हुँदा बजेट विनियोजित नभएकाले बजेटको अभाव रहेको बताएका छन्।

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।

मर्मत हुँदै जाजरकोट दरबार

मर्मत हुँदै जाजरकोट दरबार

बिहिबार, १२ असार २०७६

साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारमा २०१७ सालदेखि राजाहरू बस्न छाडेका थिए। २०४२ सालमा जाजरकोटी राजा प्रकाशविक्रम शाहले सरकारलाइ उक्त दरबार ६० हजारमा बिक्री गरेका थिए।

साता दिनदेखि सल्लेरी अन्धकार

साता दिनदेखि सल्लेरी अन्धकार

आइतबार, ०५ जेठ २०७६

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक सातादेखि अन्धकारमा बस्न बाध्य छन्। पावरहाउसको नियमित मर्मतसम्भार अन्तर्गत नयाँ पावरहाउसको दुई सय ७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मितिभन्दा पर धकेलिएको कम्पनीले जनाएको छ।

सडक कालोपत्रेको माग राख्दै प्रदर्शन

सडक कालोपत्रेको माग राख्दै प्रदर्शन

शुक्रबार, २७ बैशाख २०७६

चावहिल–साँखु सडकखण्ड मर्मतको माग गरी आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले बिहीबार धडपकड गरेको छ। धरपकडमा आठ घाइते भएका छन्, जसमा चार–चार स्थानीय र प्रहरी छन्। चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिको अगुवाईमा स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो।

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

आइतबार, ०८ बैशाख २०७६

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो।

जीर्ण सडक मर्मत गरिँदै

जीर्ण सडक मर्मत गरिँदै

आइतबार, १७ चैत २०७५

पिच उक्किएर जीर्ण बनेको खोटाङको जयराम–हलेसी सडकको च्यास्मिटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी गरिएको छ। आठ÷नौ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डैखाल्डा भएकाले ३० किलोमिटर सडक (च्यास्मिटार–दुर्छिम–हलेसी) मर्मतको तयारी गरिएको हो।

जीर्ण सडक मर्मत गरिँदै

जीर्ण सडक मर्मत गरिँदै

शनिबार, १६ चैत २०७५

पिच उक्किएर जीर्ण बनेको जयराम–हलेसी सडकको च्यास्मीटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी थालिएको छ। ८–९ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डै खाल्डा भएपछि जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मीटार–दुर्छिम–हलेसी खण्ड मर्मतको तयारी गरिएको हो।

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

बिहिबार, २४ माघ २०७५

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

भासिएका भागको अझै भएन मर्मत

भासिएका भागको अझै भएन मर्मत

आइतबार, ०६ माघ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

खानीडाँडा विमानस्थल मर्मतमा ढिलासुस्ती, उडान नहुँदा सर्वसाधारण प्रभावित

खानीडाँडा विमानस्थल मर्मतमा ढिलासुस्ती, उडान नहुँदा सर्वसाधारण प्रभावित

शनिबार, ०५ माघ २०७५

भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा चरम ढिलासुस्ती भएको छ। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको विमानस्थल मर्मतमा ढिलासुस्ती भएको हो।

वाइड बडी अप्रेसनमा

वाइड बडी अप्रेसनमा

सोमबार, १६ पुष २०७५

उन्डेड भएको नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज मर्मत भएर अप्रेसनमा आएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएपछि ग्राउन्डेड भएको जहाज मर्मतपछि आइतबारदेखि नियमित उडानमा आएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

सडक मर्मत भएपछि दसैं मान्न सजिलो

सडक मर्मत भएपछि दसैं मान्न सजिलो

बुधबार, २४ असोज २०७५

वर्षामा बिग्रिएका धादिङका ग्रामीण सडक दसैंको मुखमा धमाधम मर्मत हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाढीपहिरोका कारण जेठको पहिलो सातादेखि बन्द जिल्लाका ग्रामीण सडक मर्मत गरी खुलाउन थालिएको हो।

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

मङ्गलबार, १५ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै खोलाले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ।

भोटेकोसी आयोजनाकाे मर्मत सुरु, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

भोटेकोसी आयोजनाकाे मर्मत सुरु, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

बिहिबार, २७ बैशाख २०७५

जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

भोटेकोसी आयोजना मर्मत सुरु

भोटेकोसी आयोजना मर्मत सुरु

बिहिबार, २७ बैशाख २०७५

जुरे पहिरो, बिनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

शुक्रबार, १४ बैशाख २०७५

गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको छानो आर्थिक अभावमा छाउन नसक्दा बालबालिकाहरू वैशाखको टनटलापुर घाममा चौरमा बसेर पढ्न बाध्य छन।

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

बुधबार, १२ बैशाख २०७५

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।  राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन्।

मध्यमर्स्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

मध्यमर्स्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

बिहिबार, १७ फागुन २०७४

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देब्रेतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ।

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

मङ्गलबार, ०२ माघ २०७४

खोटाङको उत्तरी क्षेत्रमा पाँच महिनादेखि मोबाइल फोन सेवा अवरुद्ध बनेको छ। उत्तरी क्षेत्रको केपीलासगढी गाउँपालिका–१ फेदीमा राखिएको टेलिकमको रिपिटर टावरमा विद्युत अभावमा ब्याट्री चार्ज नहुँदा गत भदौदेखि मोबाइल सेवा अवरुद्ध भएको हो।

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

शुक्रबार, १४ पुष २०७४

भक्तपुर ठिमीका इन्द्रबहादुर भण्डारीले ५५ हजार रुपैयाँ खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका थिए । तर, जडान गरेको सात महिनाभित्रै सोलारमा समस्या आयो ।

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सोमबार, २६ भदौ २०७४

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गरी थप बलियो बनाउन साढे दुई वर्षअघि एउटा नयाँ परियोजना घोषणा गरियो । विमानस्थल व्यवस्थापनले यसका लागि ३ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्‍यो ।

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

सोमबार, १९ भदौ २०७४

मार्तडी कोल्टी ट्याक्टर सेवा बन्द भएको तीन महिना बित्यो । समान ढुवानीका लागि खच्चड सेवा समेत नियमित छैन् । अधिकांश समान विमानबाट र मान्छेले बोकेर कोल्टी पुर्याउनु पर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ।

कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

आइतबार, २७ चैत २०७३

मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

'नयाँ सवारीसाधन नकिन, पुरानै मर्मत गर'

'नयाँ सवारीसाधन नकिन, पुरानै मर्मत गर'

बिहिबार, २४ चैत २०७३

स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको छ।

मर्मत गरेर नभ्याउँदै पड्कन्छन् ट्रान्सफर्मर

मर्मत गरेर नभ्याउँदै पड्कन्छन् ट्रान्सफर्मर

सोमबार, ३० फागुन २०७३

अत्यन्त कम गुणस्तरका कारण मर्मत गरेर नभ्याउँदै ट्रान्सर्फमर पड्कन थालेका छन्। विगतमा कमिसनको लोभमा कम गुणस्तरका ट्रान्सर्फमर जडान गरिएका कारण त्यसरी भटाभट पड्कन थालेका हुन्।

नेपाल–भारत सीमा स्तम्भ मर्मत गरिने

नेपाल–भारत सीमा स्तम्भ मर्मत गरिने

सोमबार, १८ पुष २०७३

नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भारलाई निरन्तरता दिइने सहमति भएको छ।

रंगशाला मर्मत हुने छाँट छैन

रंगशाला मर्मत हुने छाँट छैन

बुधबार, ०८ मङि्सर २०७३

भव्य रंगशाला कुनै पनि सहरका लागि शान हो । अझ भनौं पहिचान पनि । सहर मात्र किन? देशकै लागि यो एक सभ्यताको प्रतीकभन्दा फरक नपर्ला । खेलाडीका लागि त झन् पवित्र मन्दिर हो ।यहींबाट उनीहरूको बिहानी सुरु हुन्छ। र, दिनको अन्त्य ।सिधा रूपमा भन्नुपर्दा कर्मथलो हो ।जहाँबाट खेलाडीको जीवनी कोरिन्छ ।

आधा अर्ब खर्चमा एउटा इन्जिन मर्मत

आधा अर्ब खर्चमा एउटा इन्जिन मर्मत

बुधबार, १५ भदौ २०७३

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आधा अर्ब खर्च गरेर ठूलो जहाजको एउटा इन्जिन मर्मत गरेको छ। मर्मतपछि उक्त इन्जिन एउटा जहाजमा जडान गरिएको छ।

बौद्धको सडक विस्तार न मर्मत

बौद्धको सडक विस्तार न मर्मत

बिहिबार, ०६ साउन २०७३

तस्बिरमा देखिएको सडक विश्व सम्पदा सूचीमा रहेको राजधानीको बौद्धनाथ स्तुप अगाडिको हो। बौद्धनाथ स्तुपदेखि पिपलबोटसम्म करिब १ किलोमिटर सडक बिगे्रको ६ महिनाभन्दा बढी भइसक्यो।

जहाज मर्मत गर्न दर्जन चिनियाँ इन्जिनियर

जहाज मर्मत गर्न दर्जन चिनियाँ इन्जिनियर

बिहिबार, २३ असार २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मत गर्न जहाज निर्माता कम्पनीबाट एक दर्जन इन्जिनियर काठमाडौं आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिग्रिएर थन्किएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको उक्त चिनियाँ जहाजलाई निगमले मर्मत गरी नौ महिनादेखि उडाउन गरेको प्रयास सफल नभएपछि ती चिनियाँ इन्जिनियर आएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad