मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

आइतबार, २० जेठ २०७५

आर्थिक वर्ष ०७५/७६ को बजेटले मकै तथा भटमासको आयातमा कृषि सुधार शुल्क लाग्ने व्यवस्था गरेलगत्तै नेपालका दाना उद्योगीहरुले कुखुराको र...

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

शनिबार, २९ बैशाख २०७५

गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्। ...

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

शनिबार, २२ बैशाख २०७५

त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन्। ...

उखुको मूल्य नतोक्दा किसान मर्कामा

उखुको मूल्य नतोक्दा किसान मर्कामा

बुधबार, २३ फागुन २०७४

उखुको क्रसिङ सिजन सकिन लाग्दा पनि सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छैन । चिनी उद्योगीको प्रभावमा परेर सरकारी अधिकारीले...

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

मङ्गलबार, ०२ माघ २०७४

प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ। आन्दोलनका कारण उपचारका लागि भर्ना भएका बिरामीहरु समस्यामा परेका छन्।

चिनीमिल सञ्चालनमा नहुँदा किसान मर्कामा

चिनीमिल सञ्चालनमा नहुँदा किसान मर्कामा

बुधबार, १९ पुष २०७४

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स अझै पनि सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब २२ करोड रुपैयाँ उद्योगीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग सञ्चालनमा नआउँदा उखुको तौल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश किसानको खुँटी उखु खेतमै बिग्रिन थालेको किसानले बताएका छन् ।

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

सोमबार, १७ पुष २०७४

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स अझै पनि संचालनमा आउन नकस्दा किसान मर्कामा परेका छन्। उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब बाइस करोड रुपैयाँ उद्योगले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग संचालनमा नआउँदा उखुको मोल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश उखु खेतमै बिग्रिन थालेको किसानहरूले बताएका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

मङ्गलबार, १४ कार्तिक २०७४

देशको सबैभन्दा बढी नगरपालिका भएको रौतहटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। १६ नगरपालिका र २ गाउँ पालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा ग्राही मर्कामा परेका छन्।

एक्स–रे मेसिन थन्किदा बिमारी मर्कामा

एक्स–रे मेसिन थन्किदा बिमारी मर्कामा

सोमबार, १६ असोज २०७४

गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।

आन्दोलनले बिरामी मर्कामा

आन्दोलनले बिरामी मर्कामा

बुधबार, ११ असोज २०७४

पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए । माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ। ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने।

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

शुक्रबार, १६ भदौ २०७४

नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

सधैं बाहिर किन्नुपर्दा मर्कामा बिरामी

सधैं बाहिर किन्नुपर्दा मर्कामा बिरामी

आइतबार, १५ साउन २०७४

‘सरकारले निःशुल्क दिने भनेको औषधि देखाउने दाँत मात्रै हो । बिरामीलाई औषधि लेखिदियो, सधैं नपाएको गुनासो गर्छन् । कर्मचारी कहिले स्टक सकिएको, कहिले आइनपुगेको त कहिले टेन्डर प्रक्रियामा रहेको बताउँछन् ।’

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

शुक्रबार, १८ चैत २०७३

बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।

ठूलालाई लाभैलाभ, साना मर्कामा

ठूलालाई लाभैलाभ, साना मर्कामा

सोमबार, ०७ चैत २०७३

बैंकहरुले लगानीयोग्य पुँजी अभाव देखिएको भन्दै कर्जाको ब्याजदर उच्च बनाएका छन्। केही महिनाअघिसम्म ६/७ प्रतिशतसम्ममा सजिलै उपलब्ध गराइँदै आएको कर्जाको ब्याजदर छोटो समयमा १२ प्रतिशतसम्म पुर्‍याइएको छ।

गुठी जग्गा रैतानी नहुँदा किसान मर्कामा

गुठी जग्गा रैतानी नहुँदा किसान मर्कामा

शनिबार, ०५ चैत २०७३

ललितपुरका हरिशरण कपालीले जग्गा रैतानी नभएका कारण भूकम्पपीडित परिचयपत्र पाएनन् । राहात कार्ड नभएका कारण कपाली सरकारी सुविधा प्राप्त गर्नबाट वञ्चित भए ।

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

बुधबार, ०४ फागुन २०७३

जिल्लाको विभिन्न निकायका कर्मचारी तथा यातायात व्यवसायीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ।

साँखु बन्दले हजारौं यात्रु मर्कामा

साँखु बन्दले हजारौं यात्रु मर्कामा

बुधबार, २६ माघ २०७३

शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै बुधबार बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन्।

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

मङ्गलबार, ११ माघ २०७३

'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।

वैरीताल पुल निर्माण अलपत्र, सर्वसाधारण मर्कामा

वैरीताल पुल निर्माण अलपत्र, सर्वसाधारण मर्कामा

आइतबार, १९ मङि्सर २०७३

निर्माण सम्झौताको म्याद सकिएपनि यहाँको एउटा मोटरेवल पुलको निर्माणकार्य अलपत्र परेको छ। जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत रुकुमको चिसापानी र जाजरकोटको छेप्का स्थित भेरी नदीको वैरीतालमा निर्माणाधीन पुल अलपत्र अवस्थामा पुगेपनि सरोकारवाला निकायले कुनै चासो दिएका छैनन।

भारु नसाटिँदा मजदूरी गर्नेहरु मर्कामा

भारु नसाटिँदा मजदूरी गर्नेहरु मर्कामा

सोमबार, ०६ मङि्सर २०७३

झाप्रा २ सल्लीभीरका सन्तोष विक भारतवाट धेरै पैसा कमाएर घर फर्कदा निकै खुसी थिए । गोजीभरि भारु ६१ ह्जार वोकेका सन्तोषको भुइमा खुटटा थिएनन् ।

ठग गाइडले पर्यटक मर्कामा

ठग गाइडले पर्यटक मर्कामा

मङ्गलबार, २३ कार्तिक २०७३

विभिन्न ऐतिहासिक र पुरातात्विक स्थल भ्रमणमा जानकारी र सूचनासहित पर्यटकलाई सघाउने दक्ष पथ प्रदर्शक (गाइड)को अभावमा आफू ठगिएको पर्यटकले गुनासो गरेका छन्।

बर्दियामा यातायात सेवा ठप्प, यात्रु मर्कामा

बर्दियामा यातायात सेवा ठप्प, यात्रु मर्कामा

मङ्गलबार, ०४ असोज २०७३

कृष्णसार यातायात व्यबसायी संघले जिल्लाबाट चल्ने लामो र छोटा दूरिका यातायात सेवा ठप्प पारेपछि यात्रु अलपत्र परेका छन्। स्थानीय प्रशासनले भेरी प्रालिका नाममा रुटपरमिट र व्यत्तिगत गाडीलाई सञ्चालनमा गर्न संरक्षण गरेको भन्दै त्यसको विरोधमा मंगलबारदेखि यातायातका सम्पूर्ण साधन संघले ठप्प पारेको हो।

अदुवा निकासी रोकिँदा किसान मर्कामा

अदुवा निकासी रोकिँदा किसान मर्कामा

शनिबार, १८ भदौ २०७३

नेपाली अदुवामा हानिकारक विषादी पाइएको भन्दै भारतीय पक्षले लिन छाडेपछि सयौं किसान र व्यापारी मारमा परेका छन्। मध्य सिजनमै अदुवा निकासी रोकिएपछि कुहिने डरले किसानलाई सताएको छ। काँकडभिट्टा नाकाबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad