सस्तोमा टिकट बेच्न नदिने गरी हवाई नीति

सस्तोमा टिकट बेच्न नदिने गरी हवाई नीति

बुधबार, २९ माघ २०७६

सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति २०६७’ आगामी चैतबाट लागू गर्ने जनाएको छ। ...

२५ व्यवसायीलाई सिआइपी सम्मान

२५ व्यवसायीलाई सिआइपी सम्मान

बुधबार, २९ माघ २०७६

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले दुई दर्जनभन्दा बढी उद्योगी, व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ। ...

मन्त्रालयसँगै छैन पर्यटकको तथ्यांक

मन्त्रालयसँगै छैन पर्यटकको तथ्यांक

सोमबार, २७ माघ २०७६

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन ग-यो। यसपालि, घुमौं कर्णाली’ नारा दिइएको प्रदेश सरकारले एक...

समयमै काम नगर्नेको ठेक्का रद्द गर्दै ऊर्जा मन्त्रालय

समयमै काम नगर्नेको ठेक्का रद्द गर्दै ऊर्जा मन्त्रालय

आइतबार, २६ माघ २०७६

रकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारवाही गर्ने तयारी गरेको छ। ...

अनुदान अपुरो भएको भन्दै मन्त्रालयमा

अनुदान अपुरो भएको भन्दै मन्त्रालयमा

आइतबार, २६ माघ २०७६

सरकारले उपलब्ध गराउनुपर्ने उखुको अनुदान रकम अपुरो भएको भन्दै थप रकम निकासा माग गर्न विभिन्न जिल्लाका किसान अगुवा काठमाडौं आइपुगेका छन्।

क्षतिपूर्ति माग्दै मन्त्रालय पुगे किसान

क्षतिपूर्ति माग्दै मन्त्रालय पुगे किसान

बिहिबार, २३ माघ २०७६

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका गरिमा धान पीडित किसान क्षतिपूर्ति माग्दै मन्त्रालय पुगेका हुन्।

विकासमा वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री

विकासमा वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री

बिहिबार, १६ माघ २०७६

अर्थमन्त्री युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्।

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा जोड

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा जोड

बुधबार, ०८ माघ २०७६

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

बैंकलाई व्यवसायीमैत्री बन्न अर्थमन्त्रीको सुझाव

बैंकलाई व्यवसायीमैत्री बन्न अर्थमन्त्रीको सुझाव

बुधबार, ०८ माघ २०७६

अर्थमन्त्री युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिएका छन्।

१५ सय पुललाई  ११ अर्ब अपुग

१५ सय पुललाई ११ अर्ब अपुग

बिहिबार, ०२ माघ २०७६

विकास बजेट कम खर्च हुनुको कारणमा खर्च गर्नसक्ने आयोजनाले बजेट नपाउने र काम नहुने आयोजनामा बजेट थुप्रनुलाई लिइएको छ।

श्रम मन्त्रालयमा अब विगतको जस्तो कटुता रहँदैन : श्रममन्त्री

श्रम मन्त्रालयमा अब विगतको जस्तो कटुता रहँदैन : श्रममन्त्री

शुक्रबार, २५ पुष २०७६

स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै हाल वर्षमा पाँच लाख हाराहारीका युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।

‘सरकार - सहकारी साझेदारी’

‘सरकार - सहकारी साझेदारी’

शुक्रबार, २५ पुष २०७६

आगामी चारवर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयनसमेत गर्ने छ।

समितिको प्रतिवेदन पुष्टि गर्न मन्त्रालयको छुट्टै अनुगमन

समितिको प्रतिवेदन पुष्टि गर्न मन्त्रालयको छुट्टै अनुगमन

आइतबार, २९ मङि्सर २०७६

प्रदेश ५ को संसदीय समितिले कृषि अनुदानमा दुरुपयोग भएको भनेर प्रतिवेदन दिएपछि पनि सरकारले चार वटा टोली मार्फत पुनः अनुगमन थालेको छ।

घुसकाण्डमा मुछिएका रिजाल मन्त्रालय तानिए

घुसकाण्डमा मुछिएका रिजाल मन्त्रालय तानिए

शुक्रबार, २० मङि्सर २०७६

घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ।

मन्त्रालयदेखि गभर्नरसम्मका छाप बनाएर ठग्ने गिरोह पक्राउ

मन्त्रालयदेखि गभर्नरसम्मका छाप बनाएर ठग्ने गिरोह पक्राउ

शुक्रबार, २० भदौ २०७६

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राज्यलाई नै चुनौती दिनेगरी एक गिरोहले अहिलेसम्मकै ठूलो मात्रामा ठगी गरिएको खुलासा भएको छ।

यस्तो भए अति उत्तम

यस्तो भए अति उत्तम

सोमबार, ३० असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिन लगातार २२ मन्त्रालयको प्रगति विवरण सुनेर प्रस्ट शब्दमा निर्देशन दिएका छन्– ‘अब तर वा यदि सह्य हुने छैन।’ प्रधानमन्त्रीको यति प्रतिक्रियाबाटै बुझिन्छ– हाम्रो सरकारले राखेका लक्ष्यअनुसार काम किन हुन सकेनन् ? अन्तरमन्त्रालय, विभाग र कार्यालयबीच समन्वय अभाव विकास निर्माणमा सबैभन्दा ठूलो अवरोध हो। कुनै एउटा मन्त्रालय मातहतको आयोजनाले विकासका काम अघि बढाउन खोज्दा अरू मन्त्रालय, विभाग र कार्यालयले त्यही मात्रामा सहयोग पु¥याएको देखिँदैन।

तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

बुधबार, ०४ असार २०७६

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा छलफल भएको हो।

कांग्रेस सांसदले गरेको उधोग मन्त्रालयको १ रुयैयाँ खर्च प्रस्ताव

कांग्रेस सांसदले गरेको उधोग मन्त्रालयको १ रुयैयाँ खर्च प्रस्ताव

सोमबार, ०२ असार २०७६

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न गर्न प्रस्ताव पेश गरेका छन्।

अधिकारीकाे तस्बिरमा माल्यार्पण (भिडियाे)

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

प्रमुख मन्त्रालयहरू योजना पठाउन अनिच्छुक

प्रमुख मन्त्रालयहरू योजना पठाउन अनिच्छुक

शुक्रबार, ११ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार सरकारले राष्ट्रिय आयोजना बैंक बनाउने र विकासका योजना सोही बैंकबाट छनोट गरेर अगाडि बढाउने नीति लिएको बताएका थिए। ‘अब कुनै पनि मन्त्रालयले आफ्नो तजबिजमा आयोजना अगाडि बढाउन पाउँदैन,’ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, ‘सबैले ल्याएर आयोजना बैंकमा योजना समावेश गर्नुपर्छ। त्यही बैंकबाट आयोजना झिकेर अगाडि बढाउने हो।’

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

बिहिबार, १० साउन २०७५

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

सोमबार, २५ असार २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ।

सामान्यकाे प्रस्तावमा कानुन मन्त्रालय असन्तुष्ट

सामान्यकाे प्रस्तावमा कानुन मन्त्रालय असन्तुष्ट

सोमबार, ११ असार २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा सहसचिव तथा उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रावधान हटाइएकोमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले असन्तुष्टि जनाएको छ।

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बिहिबार, २४ जेठ २०७५

बैतडीमा काम नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालयमा पठाइको छ। जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको नाम गृह मन्त्रालयमा पठाएको हो।

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

शनिबार, १९ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ ।

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

मङ्गलबार, १५ जेठ २०७५

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग गरेको छ। मन्त्रालयको संख्या घटेका कारण संसद सचिवालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेको भवन माग गरेको हो।

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

बिहिबार, १० जेठ २०७५

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।

कर्णाली प्रदेश : उधारोमा मन्त्रालय सञ्चालन

कर्णाली प्रदेश : उधारोमा मन्त्रालय सञ्चालन

मङ्गलबार, २७ चैत २०७४

अख्तियार प्राप्त सचिव समयमै नआउँदा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय विगत चार महिनादेखि उधारोमा चलिरहेको छ। सचिव गिरिजा शर्मा नआउँदा दैनिक कार्य सञ्चालन, मन्त्रालय व्यवस्थापनलगायतका कामहरु उधारोमा गर्नुपर्ने बाध्यता मन्त्रालयसँग छ।

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौंता

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौंता

मङ्गलबार, २२ फागुन २०७४

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

सोमबार, २१ फागुन २०७४

सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।

मन्त्रालय पुनर्संरचनामा जुट्यो सरकार

मन्त्रालय पुनर्संरचनामा जुट्यो सरकार

शनिबार, १९ फागुन २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले मन्त्रालयको संख्या १८ बनाइएपछि त्यहाँ रहने विभाग, महाशाखा, शाखा र आवश्यक पद एवं कर्मचारी निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको जानकारी दिए।

मन्त्रालय र मन्त्री टुंग्याउनै सकस

मन्त्रालय र मन्त्री टुंग्याउनै सकस

मङ्गलबार, १५ फागुन २०७४

सरकार गठन भएको दुई साता पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्न सकेको छैन । मन्त्रालय कम र आकांक्षी धेरै हुँदा मन्त्री चयन गर्न ढिलाइ भइरहेको छ।

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

शनिबार, १२ फागुन २०७४

२०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो । केही समयपछि उनैले मन्त्रालय संख्या २१ बाट २३ पुर्‍याए । अनि त मन्त्रालय फोडेर संख्या बढाउने परम्परा नै भयो । राजनीतिक भागबन्डा पुर्‍याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउने काम गरियो।

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

शुक्रबार, ११ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय हुने भएको छ ।

अझै टुंगिएन मन्त्रालय भागबन्डा

अझै टुंगिएन मन्त्रालय भागबन्डा

शुक्रबार, ११ फागुन २०७४

एमाले र माओवादी केन्द्र मन्त्रालय भागबन्डाबारे छलफलमा व्यस्त रहेका छन्। दुवै दलबीच तीव्र रुपमा छलफल भइरहे पनि मन्त्रालयको संख्या र बाँडफाँटका विषयमा बिहीबार अबेरसम्म टुंगो लाग्न सकेको छैन।

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

बिहिबार, १० फागुन २०७४

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ।

प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

बिहिबार, ०३ फागुन २०७४

प्रदेश नम्बर ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन्। प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय रहने छन्।

धमाधम स्थापना हुँदै मन्त्रालय

धमाधम स्थापना हुँदै मन्त्रालय

बिहिबार, ०३ फागुन २०७४

प्रदेशको राजधानी विराटनगरमा धमाधम मन्त्रालय स्थापना हुन थालेका छन् । सरकार गठनको तयारी सुरु भएस“गै धमाधम मन्त्रालयहरू सञ्चालनमा आउन थालेका हुन्।

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

शनिबार, २७ माघ २०७४

प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

शनिबार, २७ माघ २०७४

प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ।

प्रदेश नम्बर ७ : कुन मन्त्रालय कहाँ ?

प्रदेश नम्बर ७ : कुन मन्त्रालय कहाँ ?

बिहिबार, २५ माघ २०७४

प्रदेश नम्बर ७ मा रहने मन्त्रालयहरुको भवन निश्चित भइसकेको छ। सरकारले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा प्रदेशमा ७ मन्त्रालय तोकिएको छ। जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, समाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेशमा रहेनछन्।

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

बुधबार, २४ माघ २०७४

माघको चिसोको पर्वाह नगरी प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आन्तरिक ब्यवस्थापनका कामहरु तिब्र गतिमा भइरहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै ७ मन्त्रालय स्थापनाले बुधबार पूर्णता पाएसँगै थप तयारीहरु थालिएका छन्।

मुख्यमन्त्री र एक मन्त्रालय सञ्चालन

मुख्यमन्त्री र एक मन्त्रालय सञ्चालन

आइतबार, २१ माघ २०७४

प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शुक्रबारबाट प्रदेश राजधानी हेटौंडामा सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले पदबहाली गरेसँगै कार्यालय सञ्चालनमा आएको हो।

मन्त्रिपरिषदको कार्यालय र एक मन्त्रालय सञ्चालन

मन्त्रिपरिषदको कार्यालय र एक मन्त्रालय सञ्चालन

शुक्रबार, १९ माघ २०७४

प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शुक्रबारबाट प्रदेश राजधानी हेटौंडामा सञ्चालन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले पदवहाली गरेसँगै कार्यालय सञ्चालनमा ल्याईएको हो।

प्रदेश नम्बर ४ : प्रादेशिक मन्त्रालय सञ्चालनमा

प्रदेश नम्बर ४ : प्रादेशिक मन्त्रालय सञ्चालनमा

बिहिबार, १८ माघ २०७४

मुलुक प्रादेशिक संरचनामा गएपछि पहिलोपटक प्रदेशमा मन्त्रालय सञ्चालनमा आएका छन्। प्रदेश–४ को मुकाम पोखरामा विहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय औपचारिक रुपमा संचालनमा आएका छन्।

मन्त्रालय राख्ने भवन टुङ्गो लाग्यो, कार्यालयहरु भवन खोज्दै

मन्त्रालय राख्ने भवन टुङ्गो लाग्यो, कार्यालयहरु भवन खोज्दै

बुधबार, १० माघ २०७४

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य ब्यवस्थापन गर्न दौडधुप जारी छ। क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालय प्रमुखहरुको बैठकले प्रदेशस्तरीय मन्त्रालय, निवास र सचिवालय रहने भवनहरुको पहिचान गरेको छ।

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव

सोमबार, ०१ माघ २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहने गरी आएको प्रस्तावलाई यथावत् राख्दै मन्त्रिपरिषद्मा पठाएको छ।

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

शुक्रबार, १४ पुष २०७४

राजनीतिक भागबन्डाका लागि मन्त्रालय फुटाउने प्रवृत्ति नेपालका लागि नौलो होइन । तर मन्त्रालय फुटाउँदा अभिलेख व्यवस्थापनमा असर पर्ने गरेको छ ।

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

शुक्रबार, ०८ मङि्सर २०७४

ऊर्जा मन्त्रालयले सञ्चालन गरेको ‘गुनासो’ मा दिनहुँ जनताका गुनासाका घन्टी बजिरहन्छन् । सेवा सञ्चालनमा आएको साढे दुई महिनमा एक हजार गुनासा आइसकेका छन् ।

खड्का मन्त्रालय तानिए

खड्का मन्त्रालय तानिए

मङ्गलबार, १४ कार्तिक २०७४

आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालयमा तानेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad