"गर्ल फ्रेण्ड" बनाएर अरू युवतीहरूको शोषण गर्दै साहु

मनोरञ्जन क्षेत्रका साहुहरुले युवतीलाई आफ्नो ‘गर्ल फ्रेण्ड’ बनाएर अरू युवतीहरुलाई फसाउने र ग्राहकसँग जान बाध्य पार्ने गरेको खुलेको छ ।

देश चिनाउने फिल्म खोई ? (भिडियो)

शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर'...

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई...

मनोरञ्जन कि संस्कृति ?

मनोरञ्जन कि संस्कृति ?

दशैंको माहौलमा देखिने चङ्गाहरुको भीड आजकल काठमाण्डौंको आकाशमा त्यतिसाह्रो देखिंदैन । यदाकता मात्रै झुल्किने चङ्गाले उपत्यकाको आकाश परिवर्तन भएको संकेत...

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

शनिबार, २४ भदौ २०७४

सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन। त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ। स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो।

कस्तो मनोरञ्जन? कसको मजाक?

कस्तो मनोरञ्जन? कसको मजाक?

मङ्गलबार, ११ जेठ २०७३

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको क्षेत्र हो।

fix ad for sagoon