पूर्वराजाले जन्मदिन मनाए

पूर्वराजाले जन्मदिन मनाए

शनिबार, २३ असार २०७५

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्। ...

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

शुक्रबार, १४ बैशाख २०७५

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना...

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

मङ्गलबार, २२ फागुन २०७४

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि...

जापानवासी नेपालीले होली मनाए

जापानवासी नेपालीले होली मनाए

सोमबार, २१ फागुन २०७४

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली...

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

फागुपूर्णिमाको दिन बिहीबार र‌गहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ। यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

शुक्रबार, ११ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

मुसहरले मनाए माटो दिवस

मुसहरले मनाए माटो दिवस

बुधबार, १० माघ २०७४

तराई मधेसमा मुसहर जातिको सबैभन्दा बढी घनत्व भएको जिल्ला हो सिरहा। सिरहाको गोलबजार नगरपालिकामा बुद्यबार मुसहर जातीहरु गोलबन्द भएर माटो दिवस मनाएका छन्।

देशभरका घलेहरु लमजुङमा जुटेर मनाए लिःल ल्होसार

देशभरका घलेहरु लमजुङमा जुटेर मनाए लिःल ल्होसार

सोमबार, ०१ माघ २०७४

देशका विभिन्न जिल्लामा छरिएर रहेका जनजाति अन्तर्गतका घले जातिले यसवर्षको लिःल अर्थात घले ल्होसार लमजुङमा भेला भएर सामुहिक रुपमा मनाएका छन्। लिल फङ(घले समाज) केन्द्रिय समिति, ल्होसार मुलआयोजक समितिको आयोजनामा यसवर्षको ल्होसार बेसीसहरमा मनाईएको हो।

न्यानो बाँड्दै युवाले मनाए माघी

न्यानो बाँड्दै युवाले मनाए माघी

सोमबार, ०१ माघ २०७४

माघी (माघे संक्रान्ति) पर्वका अवसरमा जिल्लामा सोमबार विविध कार्यक्रम भएका छन्। कसैले घर परिवारमै त कसैले सामुहिक कार्यक्रम गरेर तिल र मुरैको लड्डु, तरुल, फापर एवं मासको फुरौला, चाकु खाँदै माघी मनाए। तर, सर्लाहीको हरिवन निवासी युवाहरुले भने असहाय, अपांग, वृद्धवृद्धा, मगन्ते लगायतलाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरणसहित माघे संक्रान्ति मनाएका छन्।

साउदी राजाले मोरक्कोमा १ महिना छुट्टी मनाए

साउदी राजाले मोरक्कोमा १ महिना छुट्टी मनाए

शुक्रबार, ०९ भदौ २०७४

साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद एक महिना लामो बिदा मनाएर बुधबार मोरोक्कोबाट स्वदेश फिर्ता भएका छन्। राजा सलमानको एक महिने बिदा व्यक्तिगत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

शुक्रबार, १५ बैशाख २०७४

हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् । ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् ।

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

सोमबार, ०४ बैशाख २०७४

बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाएका छन् । आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा नेपालीहरु भेला भएर नयाँ वर्ष मनाएका हुन् ।

युएईका नेपालीले होली मनाए

युएईका नेपालीले होली मनाए

मङ्गलबार, ०१ चैत २०७३

युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।

कञ्चनवनमा परिक्रमाबासीले मनाए होली

कञ्चनवनमा परिक्रमाबासीले मनाए होली

शनिबार, २१ फागुन २०७३

मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्करले शनिबार कञ्चनवनमा रंगअबिर र गुलाल उडाउँदै होली मनाएका छन्।

अाेलीले केक काटेर जन्मिदन मनाए (भिडियो)

बुधबार, ११ फागुन २०७३

बुधबार बिहान एमाले संसदीय दलको बैठक संसद भवनमा बोलाइएको थियो। संसद बैठकमा भाग लिन पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली संसद भवन नयाँ वानेश्वर आइपुग्दा एउटा फरक दृश्य देखियो।

माओवादी पीडितले मनाए शोक दिवस

माओवादी पीडितले मनाए शोक दिवस

सोमबार, ०२ फागुन २०७३

माओवादीले 'जनयुद्ध' दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्। नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रूपमा मनाएका हुन्।

माओवादी पीडितले मनाए शोक दिवस

माओवादी पीडितले मनाए शोक दिवस

आइतबार, ०१ फागुन २०७३

माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्।

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

शुक्रबार, २८ माघ २०७३

मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिए।

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

आइतबार, २६ मङि्सर २०७३

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री भएका हुन्। यो उनको दोस्रो कार्यकाल हो

जापानीले समेत मनाए म्हपूजा

जापानीले समेत मनाए म्हपूजा

मङ्गलबार, २३ कार्तिक २०७३

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

अमेरिकीबासी नेपालीले मनाए दसैं

अमेरिकीबासी नेपालीले मनाए दसैं

बुधबार, २६ असोज २०७३

अमेरिका बस्ने नेपालीहरूले दसैं मनाएका छन्। उनीहरूले दशमीकाे दिन टीका लगाएर दसैं मनाएका छन्। सात समुन्द्र पारिबाट अाफन्त र बुबा अामाबाट जाेडिन इन्टरनेटले सहयाेग गरेकाे छ। अमेरिकास्थित नेपालीहरूले इन्टरनेटकाे माध्यमबाट भिडियाे कल गरी अाफ्ना बुबा अामाबाट टीका थापेका हुन्।

प्रधानमन्त्री दाहालले यसरी मनाए  दसैँ

प्रधानमन्त्री दाहालले यसरी मनाए दसैँ

मङ्गलबार, २५ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।  प्रधानम्न्त्री दाहालले  दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएकाे प्रधानमन्त्रीका  उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।  प्रधानम्न्त्री दाहालले  दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएकाे प्रधानमन्त्रीका  उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।

युएइमा नेपाली महिलाले मनाए तीज

युएइमा नेपाली महिलाले मनाए तीज

बुधबार, २२ भदौ २०७३

नेपाली महिलाहरुले प्रवासी भूमिमा हरितालिका तीज बनाएका छन्। युएइमा यो पटक एक महिनादेखि तिज कार्यक्रम सुरु भएका थिए। युएइका विभिन्न भागमा रातो साडी र गर गहनामा सजिएर नेपाली महिलाले तीज मनाएका हुन्।

Ncell Footer Ad