हामी हनिमुन मनाउन होइन काम गर्न आएका हौं : प्रम ओली

हामी हनिमुन मनाउन होइन काम गर्न आएका हौं : प्रम ओली

मङ्गलबार, ०८ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय...

रमजान पर्व मनाउन राहत वितरण

रमजान पर्व मनाउन राहत वितरण

शुक्रबार, ०४ जेठ २०७५

मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने...

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

सोमबार, २९ माघ २०७४

नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना...

‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

बुधबार, २४ माघ २०७४

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा...

रुरु क्षेत्रमा माघेसंक्रान्ति मनाउन दर्शनार्थीको घुइँचो (फोटो फिचर)

रुरु क्षेत्रमा माघेसंक्रान्ति मनाउन दर्शनार्थीको घुइँचो (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

चार धाममध्ये एक धामका रुपमा परिचित रुरु क्षेत्रमा सोमबार विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा माघेसंक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्ने र यहाँ रहेका मठ मन्दिरहरुमा पूजाआजा गर्ने दर्शनार्थीको घुईंचो विहानैदेखि लागेको हो।

क्रिसमस मनाउन जाँदा भएको दुर्घटनामा बीसको मृत्यु

क्रिसमस मनाउन जाँदा भएको दुर्घटनामा बीसको मृत्यु

सोमबार, १० पुष २०७४

फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

शनिबार, ०८ पुष २०७४

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।

दशैँ मनाउन बिस्थापित गाँउ फर्के

दशैँ मनाउन बिस्थापित गाँउ फर्के

मङ्गलबार, १० असोज २०७४

भूकम्पको कारण बिस्थापित भएर जिल्लाको बिभिन्न स्थानमा बसिरहेका हाकुका बिस्थापितहरू दशैँ मनाउन गाउँ फर्केका छन्। गाउँमा सुख्खा पहिरो झरेर २९ महिनाअघि बिस्थापित भएका उनीहरु दशैँ मनाउन गाउँ फर्किएका हुन्।

नवमी मनाउन गृहमन्त्री जनकपुरमा

नवमी मनाउन गृहमन्त्री जनकपुरमा

बिहिबार, २१ बैशाख २०७४

प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा फिर्ता लिने बित्तिकै गृहजिल्ला धनुषा आएका गृहमन्त्री विमलेन्द्र निधीले पार्टी सभापति र प्रधानमन्त्रीको आग्रहमा बिहीबार पुनःसरकारको जिम्मेवारी सम्हालेको बताएका छन् ।

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

मङ्गलबार, ०१ चैत २०७३

नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी तथा वरिष्ट नेताहरु संम्मिलित बैठकले संविधान संशोधन र निर्वाचनलाई सँगै अघि बढाउने निर्णय गरेको छ।

बागमती सफाइको २००औँ हप्ता मनाउन मुख्य सचिवकाे संयाेजकत्वमा समिति

बागमती सफाइको २००औँ हप्ता मनाउन मुख्य सचिवकाे संयाेजकत्वमा समिति

शनिबार, ०७ फागुन २०७३

उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९७औँ हप्तामा शनिबार मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको बागमती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए।

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

मङ्गलबार, २६ पुष २०७३

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ।

नेपाली टोपी दिवस मनाउन आग्रह

नेपाली टोपी दिवस मनाउन आग्रह

शनिबार, १६ पुष २०७३

विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

बिहिबार, २७ असोज २०७३

मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।

दसैं मनाउन घर जाने यात्रुका सास्ती (फाेटाे फिचर)

दसैं मनाउन घर जाने यात्रुका सास्ती (फाेटाे फिचर)

बुधबार, १९ असोज २०७३

दशैँ र तिहारको आगमनसँगै राजधानीबाट बाहिर जाने यात्रुहरुको चाप काठमाडौंका नाकाहरुमा देखिन थालेको छ। कंलकी, नयाँ बसपार्क, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कहरुमा बिहानैदेखि बेलुकासम्म झोला र कुम्लो–कुटुरो बोकेर घर जानेहरुको लामबद्ध बसेका देख्न सकिन्छ।

भानुजयन्ती मनाउन राष्ट्रपति मुखर्जी दार्जिलिङ आउँदै

भानुजयन्ती मनाउन राष्ट्रपति मुखर्जी दार्जिलिङ आउँदै

सोमबार, २७ असार २०७३

इलाम-नेपालीभाषी बाहुल्य भारतको दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड आउँदैछन्।

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुधबार, ०८ असार २०७३

काठमाडौं—बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad