२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

बिहिबार, २४ साउन २०७५

आज (विहिवार) २४ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको...

खीर खाएर साउन १५ मनाइदैं

खीर खाएर साउन १५ मनाइदैं

मङ्गलबार, १५ साउन २०७५

आज साउने १५ पर्व मनाइँदै छ। साउन १५ मा राेपाइँ सकेर खीर खाने चलन छ। ...

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

शुक्रबार, ११ साउन २०७५

आज गुरु पूर्णिमा, आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै छ। ...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

सोमबार, ०७ साउन २०७५

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदै छन्। ...

लुताे  फालेर  साउने संक्रान्ति  मनाइँदै

लुताे फालेर साउने संक्रान्ति मनाइँदै

मङ्गलबार, ०१ साउन २०७५

आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व मनाइँदैछ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ।

विश्व जनसंख्या दिवस अाज नेपालमा पनि मनाइँदै

विश्व जनसंख्या दिवस अाज नेपालमा पनि मनाइँदै

बुधबार, २७ असार २०७५

विश्व जनसंख्या दिवस नेपालमा अाज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

आज विश्व महिनावारी दिवस मनाइँदै

आज विश्व महिनावारी दिवस मनाइँदै

सोमबार, १४ जेठ २०७५

विश्व महिनावारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी अाज मनाइँदैछ। महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि प्रत्येक वर्ष जेठ १४ गते यो दिवस मनाउने गरिएको छ।

अाज १२९  विश्व श्रमिक दिवस मनाइँदै

अाज १२९ विश्व श्रमिक दिवस मनाइँदै

मङ्गलबार, १८ बैशाख २०७५

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार, १७ बैशाख २०७५

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

जानकी दिवस मनाइँदै

जानकी दिवस मनाइँदै

मङ्गलबार, ११ बैशाख २०७५

वैशाख महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ।

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्गलबार, ११ बैशाख २०७५

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।

आज वैशाख कृष्ण औँसी, आमाको सम्मान गरी मनाइँदै

आज वैशाख कृष्ण औँसी, आमाको सम्मान गरी मनाइँदै

सोमबार, ०३ बैशाख २०७५

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आमालाई सम्मान गरी मनाइँदै छ। जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी यो पर्व मनाइँदैछ।

नयाँ वर्ष मनाइँदै

नयाँ वर्ष मनाइँदै

शनिबार, ०१ बैशाख २०७५

आज विक्रम संवत् दुई हजार पचहत्तर साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

शुक्रबार, १८ फागुन २०७४

परम्परागत रूपमा विभिन्न रङहरूको प्रयोग गर्दै नेपालको तराईका जिल्लाहरूमा शुक्रबार होली अर्थात् फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ।

आलोपालो मनाइँदै पर्व

आलोपालो मनाइँदै पर्व

शनिबार, ०५ फागुन २०७४

भक्तपुर, राधेराधेकी आयुष्मा थापा आइतबार तामाङ र शेर्पाको पर्व ल्होछार मनाउन काठमाडौंको तीनकुने पुगिन् । तामाङ पहिरनमा सजिएकी उनी साथीसँग रमाउँदै थिइन् ।

आज ग्याल्बो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ग्याल्बो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

शुक्रबार, ०४ फागुन २०७४

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ।

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

बुधबार, ०२ फागुन २०७४

आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी  मनाइँदै

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी मनाइँदै

शनिबार, ०६ माघ २०७४

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

२० औ‌ भूकम्पीय सुरक्षा दिवस मनाइँदै

२० औ‌ भूकम्पीय सुरक्षा दिवस मनाइँदै

मङ्गलबार, ०२ माघ २०७४

‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नारा सहित आज मंगलवार भूकम्पीय सुरक्षा दिवस मनाइँदैछ । यस अवसरमा भूकम्पले ज्यादा क्षति पु¥याएको काठमाडौको बसन्तपुरमा विशेष कार्यक्रम गरिदैछ ।

यसरी मनाइँदै छ क्रिसमस इभ (फोटो फिचर)

यसरी मनाइँदै छ क्रिसमस इभ (फोटो फिचर)

आइतबार, ०९ पुष २०७४

पछिल्लो समय क्रिसमस सेलेब्रेशन इसाई धर्मावलम्बीहरूले मात्र नभएर अन्य समुदायले  पनि गर्न थालेका छन्। क्रिसमस आउन एक दिन बाँकी रहँदा काठमाडौँ तथा नेपालका विभिन्न स्थानमा क्रिसमस इभ सेलिब्रेशन भइरहेको छ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

सोमबार, ०३ पुष २०७४

‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी साेबार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले साेमबार प्रभातफेरी र सभाको आयोना गर्यो ।

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

मङ्गलबार, १९ मङि्सर २०७४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।

विवाह पञ्चमी मनाइँदै (फाेटाे फिचर)

विवाह पञ्चमी मनाइँदै (फाेटाे फिचर)

बिहिबार, ०७ मङि्सर २०७४

मंसिर महिना सुरु भएलगत्तै विवाहको लगन सुरु भएको छ । बिहीबार विवाह पञ्चमीको दिन पारेर नव दम्पतीहरु वैवाहिक बन्धनमा बाँधिएका छन् । राजधानीका भद्रकाली र गृहेश्वरी लगायत क्षेत्रमा नव दम्पतीहरुको विवाहको चहलपहल देखिन्छ ।

जनकपुरमा विवाह महोत्सव मनाइँदै

जनकपुरमा विवाह महोत्सव मनाइँदै

बिहिबार, ०७ मङि्सर २०७४

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ।  जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०२औं जन्मजयन्ती मनाइँदै

शुक्रबार, २४ कार्तिक २०७४

विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ। स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो।

यसरी मनाइँदै छ हरिबोधनी एकादशी (फोटो फिचर)

यसरी मनाइँदै छ हरिबोधनी एकादशी (फोटो फिचर)

मङ्गलबार, १४ कार्तिक २०७४

आज हरिबोधनी एकादशी देशभर तुलसीको पूजा गरी मनाइँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा गरी मनाइँदै

मङ्गलबार, १४ कार्तिक २०७४

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।  हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्।

छठ पर्वको खरना मनाइँदै

छठ पर्वको खरना मनाइँदै

बुधबार, ०८ कार्तिक २०७४

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ। जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्।

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

शुक्रबार, ०३ कार्तिक २०७४

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

बुधबार, ०१ कार्तिक २०७४

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ। धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

आज विजयादशमी मनाइँदै

आज विजयादशमी मनाइँदै

शनिबार, १४ असोज २०७४

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। ‘राज्य सञ्चालकहरूले साइतकै टीका लगाउनु राम्रो हुन्छ।

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

शुक्रबार, १३ असोज २०७४

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दसैं घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

शक्तिपीठमा बली  दिएर महाअष्टमी पर्व मनाइँदै

शक्तिपीठमा बली  दिएर महाअष्टमी पर्व मनाइँदै

बिहिबार, १२ असोज २०७४

नेपाली हिन्दु धर्मालम्बीको महान पर्व दसैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजाआजा गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ  गरी दसैं घर र कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिईन्छ ।

आज निजामती सेवा दिवस मनाइँदै

आज निजामती सेवा दिवस मनाइँदै

बिहिबार, २२ भदौ २०७४

आज १४औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकसाथ मनाइँदै (भिडियाे)

शुक्रबार, १३ साउन २०७४

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

तराईमा जुडशीतल पर्व मनाइँदै

तराईमा जुडशीतल पर्व मनाइँदै

शनिबार, ०२ बैशाख २०७४

तराई–मधेशसका जिल्लामा आज(शनिबार) जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ ।

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

चिचिलो आँपको अचार र सातु खाएर तराईमा नयाँ वर्ष मनाइँदै

शनिबार, ०२ बैशाख २०७४

नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ।

दिमाग ठण्डा राख्न तरार्इमा सिरूवा पर्व मनाइँदै

दिमाग ठण्डा राख्न तरार्इमा सिरूवा पर्व मनाइँदै

शनिबार, ०२ बैशाख २०७४

नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।

आज वर्षको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

आज वर्षको पहिलो दिन, शुभकामना आदानप्रदान गरी मनाइँदै

शुक्रबार, ०१ बैशाख २०७४

आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

आइतबार, २० चैत २०७३

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ ।

वागमती सफाइको दुई सय हप्ता मनाइँदै

वागमती सफाइको दुई सय हप्ता मनाइँदै

बिहिबार, २६ फागुन २०७३

सरकारले वागमती सफाई महाअभियान दुई सय साता पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रमका लागि मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

बुधबार, १९ माघ २०७३

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

टुँडिखेलमा माघी मनाइँदै

टुँडिखेलमा माघी मनाइँदै

शनिबार, ०१ माघ २०७३

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाउँदै छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना हुन लागेको हो। पर्वमा  थारु संस्कृति, भेषभूषा, बाजागाजा र  परम्परागत थारु नाचगान हेर्न पाइनेछ। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पाइनेछ।

यसरी मनाइँदै छ रामजानकी विवाह महोत्सव

यसरी मनाइँदै छ रामजानकी विवाह महोत्सव

आइतबार, १९ मङि्सर २०७३

यस्तै सुमधुर लोकगीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज पनि धुमधाम साथ मनाइँदैछ । मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाइँदै आइएको यस महोत्सवलाई नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रुपमा पनि लिइन्छ ।

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

बिहिबार, २५ कार्तिक २०७३

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३२ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ।

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

अापसी सद्भाव र सहअस्तित्वको पर्व छठ मनाइँदै

शनिबार, २० कार्तिक २०७३

‘नौ वर्षअगाडि आमालाई असाध्य रोग लागेपछि सन्चो होस् भनी भाकल गरेर छठ व्रत बस्न सुरु गरेकी हुँ, आमा स्वस्थ हुनुभयो, मैले व्रतलाई निरन्तरता दिएँ, गर्दै जाँदा अब के विश्वास लागेको छ भने यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो सबभन्दा महत्ववपूर्ण छ,’

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

मङ्गलबार, १६ कार्तिक २०७३

रत्ननगर (चितवन)– नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

शुक्रबार, १२ कार्तिक २०७३

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

आज महानवमी पर्व,  दुर्गा भवानीकाे पूजा गरी  मनाइँदै

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

सोमबार, २४ असोज २०७३

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

महाअष्टमी पर्व, शक्तिपीठमा बली  दिएर मनाइँदै

महाअष्टमी पर्व, शक्तिपीठमा बली दिएर मनाइँदै

आइतबार, २३ असोज २०७३

शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

Ncell Footer Ad