प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

शुक्रबार, १३ असार २०७६

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको सहज जिविकोपार्जन होस् भन्ने उद्देश्यले ‘भैंसी उपहार योजना’का नाममा दुधालु भैंसी...

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

सोमबार, ०९ असार २०७६

मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश २ का सरकारले जीविकोपार्जनका लागि उन्नत जातको भैंसी प्रदान गर्ने भएको छ। ...

मधेसले के पायो ?

मधेसले के पायो ?

बुधबार, १५ जेठ २०७६

मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ...

मधेसी युवाको दाइजो मोह

मधेसी युवाको दाइजो मोह

मङ्गलबार, १४ जेठ २०७६

युवा शब्द सुन्नेबित्तिकै मानसपलटमा एउटा बिम्ब बन्ने गर्छ–हृष्टपुष्ठ शरीर भएको, जोश/जाँगरले भरिपूर्ण, नयाँ विचार बोकेको, समाज परिवर्तनको संवाहक आदि। त्यसैले...

सीके राउतको राजनीतिक ‘छलाङ’

सीके राउतको राजनीतिक ‘छलाङ’

शुक्रबार, २४ फागुन २०७५

वर्ष दिनअघि राजधानीमा एउटा गोष्ठी आयोजना भएको थियो। विषय यस्तै संघीयता र अधिकारसँग केन्द्रित थियो। विभिन्न क्षेत्रका युवा सहभागी थिए। मधेस आन्दोलनमा मानिसहरूले ज्यान गुमाएका समाचार ताजै थिए।

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

शनिबार, २६ माघ २०७५

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

मधेस आन्दोलनका सहिद सम्झन मधेसवादी दलको लुकामारी

मधेस आन्दोलनका सहिद सम्झन मधेसवादी दलको लुकामारी

मङ्गलबार, २२ माघ २०७५

२०६३/६४ को मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५ जना सहिदको स्मृतिमा सोमबार सदरमुकाम मलंगवामा दुई मधेसवादी दलले लुकामारी हिसाबले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे। मधेस र मधेसीको हक अधिकारका लागि बलिदानी दिएका सहिदको सम्मानमा कार्यक्रम गर्न मधेसवादी दलहरू नै एकैठाउँ अटाउन सकेनन्। आफूहरू नै मधेसको सच्चा शक्ति भएको बताउने राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरमका नेता कार्यकर्ताले छुट्टाछुट्टै कार्यक्रम गरी सहिद दिवस मनाएका हुन्।

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

आइतबार, ०६ माघ २०७५

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

१२ वर्षमा पनि निस्केन निकास

१२ वर्षमा पनि निस्केन निकास

शनिबार, ०५ माघ २०७५

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

बुधबार, २५ पुष २०७५

यति बेला मधेस आन्दोलन सुस्ताएको देखिन्छ। मधेसवादी दलहरू सरकारका साझेदार भई सत्तामा पुगेका छन् तर मधेसका जनताहरू मधेस आन्दोलनका पीडितहरूले अहिले पनि न्याय पाएका छैनन्। मधेसप्रति किन उदासीन तथा क्रुरताले पीडित बनेका मृतक परिवारहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिन्छ। पीडित परिवारहरू बेसहारा जस्तै देखिन्छन्। एक अध्ययनले मधेस आन्दोलनका सबै पीडित परिवारका सदस्यहरूमा आघात (ट्रमा) समेत देखाएको छ।

‘कर्ममूमिमै रमाउँदैछु’

‘कर्ममूमिमै रमाउँदैछु’

सोमबार, १० मङि्सर २०७५

मधेस आन्दोलनका बेला सर्लाही, नवलपुरका किरणप्रसाद अधिकारीको परिवार गाउँबाट विस्थापित भयो । त्यसपछि उनी राजधानी आए । त्यहाँको अवस्था फेरिएपछि आमा जन्मभूमि फर्किइन् । तर, उनी छोराछोरीसहित राजधानीमै बसिरहेका छन् ।

Ncell Footer Ad