मधेसलाई अवमूल्यन गरे मुलुक अगाडि बढ्दैन : उपेन्द्र यादव

मधेसलाई अवमूल्यन गरे मुलुक अगाडि बढ्दैन : उपेन्द्र यादव

आइतबार, १८ चैत २०७४

राज्यले अझै तराई/मधेसलाई पुरानै मानसिकताबाट दृष्टिगत गरी अवमूल्यन गर्न खोजे मुलुक अगाडि नबढ्ने संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त...

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

बिहिबार, २९ भदौ २०७४

नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति दुई नम्बर प्रदेश केन्द्रित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र...

प्रधानमन्त्रीले भने: हाईड्याम बनाएर मधेसलाई डुबानवाट जोगाउँछौ

प्रधानमन्त्रीले भने: हाईड्याम बनाएर मधेसलाई डुबानवाट जोगाउँछौ

मङ्गलबार, २७ भदौ २०७४

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रीत गर्दै काँग्रेसको केन्द्रीय प्रचार अभियान मंगलबार सप्तरी सदरमुकाम राजविराजवाट...

मधेसलाई नचिढ्याऔं : देउवा

मधेसलाई नचिढ्याऔं : देउवा

सोमबार, २८ चैत २०७३

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसीलाई चिढ्याएर एमाले देश टुक्र्याउन सक्रिय रहेको आरोप लगाएका छन्। 'पहाड र मधेसबीच झगडा गराउने षड्यन्त्र...

मधेसलाई संविधानले सम्बोधन गरेको छ : नेता खनाल

मधेसलाई संविधानले सम्बोधन गरेको छ : नेता खनाल

बिहिबार, १७ चैत २०७३

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएका छन् ।

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

शनिबार, १२ चैत २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

मधेसलाई विश्वासमा लिनुपर्छः डा.भट्टराई

सोमबार, १८ पुष २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाएका छन्।

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

शुक्रबार, २४ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्।

Ncell Footer Ad