भारततर्फ लग्दै गरेको मदिरासहित जीप पक्राउ

भारततर्फ लग्दै गरेको मदिरासहित जीप पक्राउ

शनिबार, २५ साउन २०७६

सिरहाको बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो...

मदिराको झाेकमा खुकुरी प्रहार

मदिराको झाेकमा खुकुरी प्रहार

आइतबार, १९ साउन २०७६

मदिराको झाेकमा गुल्मीको मदाने गाउँपालिका १ मा खुकुरि प्रहार भएको छ । मदाने १ का वावुराम चन्दले मदिराकाे झाेकमा अाफ्नै...

मदिरा नियन्त्रण अभियानः उच्चले रोक्यो, सर्वोच्चले बाटो खोल्यो

मदिरा नियन्त्रण अभियानः उच्चले रोक्यो, सर्वोच्चले बाटो खोल्यो

सोमबार, ०९ असार २०७६

रुकुम (पश्चिम)मा मदिरा मुक्त गर्ने अभियानले केहि महिनादेखी निकै चर्चा पाएको छ। ...

विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्यु

विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्यु

मङ्गलबार, १४ जेठ २०७६

भारतमा विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्युभएको छ। उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु...

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

सीडीओ साप! मदिरा नियन्त्रण गरिदिनुपर्‍यो

बिहिबार, ०२ जेठ २०७६

‘लोग्ने मान्छे दिनभरी भट्टी बस्छन्, घरमा आएर श्रीमती कुट्छन्’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समक्ष दुधा भण्डारीले भनिन्, ‘यहाँको सबैभन्दा ठूलो सत्रु रक्सी हो, यसलाई नियन्त्रण गरिदिनुभयो भने हाम्रा लागि तपाई भगवान हुनुहुने छ।’ दुधाको यो भनाई सिंगो तरंगाको प्रतिनिधि आवाज हो।

राैतहटबाट तीन भारतीय प्रहरी नियन्त्रण

राैतहटबाट तीन भारतीय प्रहरी नियन्त्रण

शुक्रबार, २७ बैशाख २०७६

मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

रक्सीसँग यार्सा सटही

रक्सीसँग यार्सा सटही

बिहिबार, १९ बैशाख २०७६

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

मङ्गलबार, १० बैशाख २०७६

जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला बलात्कृत भएकी छिन्। छत्रकोट गाउँपालिका ५ मा २६ बर्षीय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।

मदिरा विज्ञापन रोक्न अन्तरिम आदेश अस्वीकार

मदिरा विज्ञापन रोक्न अन्तरिम आदेश अस्वीकार

सोमबार, ०९ बैशाख २०७६

मदिरा र सूर्तिजन्य पदार्थको उत्पादन तथा विज्ञापन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वाेच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

मङ्गलबार, १२ चैत २०७५

सर्वपक्षिय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्रीबितरण बन्द गर्ने निर्णय गरेसंगै पाथीभरा क्षेत्रका व्यवसायीले आफुसंग रहेको मौज्जाद मदिरा धमाधम थोक बिक्रेतालाई फिर्ता गर्न थालेका छन्।

बेहुला मदिरा सेवन गरेर बिहे मण्डपमा आएपछि...

बेहुला मदिरा सेवन गरेर बिहे मण्डपमा आएपछि...

सोमबार, २७ फागुन २०७५

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्। रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो। छोरीका बाबु त्रिभुवन साहले भने, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन्।”

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

आदिवासी जनजाति, महिला हिंसा र मदिरा

मङ्गलबार, ०७ फागुन २०७५

जाँड, रक्सीले मातेर लट्ठ भएको अशान्त हिंसायुक्त समाज पर्यटकलाई देखाई कमाउनुभन्दा सचेत, शान्त, सभ्य, सम्मानजनक समाज अवलोकन गराएर कमाउनु नेपाली पर्यटन व्यवसायीहरूको निम्ति पनि गर्वको विषय हुन सक्नुपर्छ।

तीन सय पेटी मदिरा बरामद

तीन सय पेटी मदिरा बरामद

आइतबार, २० माघ २०७५

साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ। माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी आउँदा गाउँले लुके

प्रहरी आउँदा गाउँले लुके

शनिबार, २८ पुष २०७५

गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुक्न पुगे। केही महिना अघि स्थापना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए।

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

होर्डिङ बोर्डले कुरूप बन्दै बजार

आइतबार, २२ पुष २०७५

जिल्लाको मुख्य प्रवेशद्वार मानेभन्ज्याङ गाउँपालिकाको हर्कपुरदेखि सदरमुकामसम्म राखिएका मदिराका ठूलाठूला लाइट बोर्ड र होर्डिङ बोर्डले बजारलाई कुरूप बनाएका छन्। मदिरा कम्पनीहरूले विज्ञापनका लागि राखेका त्यस्ता बोर्डहरूले बजारको पहिचान र मौलिकतामा असर पुर्‍याएका छन्।

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

शुक्रबार, २० पुष २०७५

गृह मन्त्रालयले मदिरा व्यवसाय र सेवनमा गरेको कडाई खुकुलो बनाउने माग गर्दै नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।  गृहमन्त्रालयले ल्याएको मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेशको मस्यौदामा लचिलो व्यवस्था लिन सुझाव दिएको छ।

अवैध भट्टीमा प्रहरीको छापा, हजारौँ लिटर मदिरा बरामद

अवैध भट्टीमा प्रहरीको छापा, हजारौँ लिटर मदिरा बरामद

बिहिबार, १९ पुष २०७५

अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ।

सीडीओले वास्ता नगर्दा मदिरामा डुब्यो गाउँ

सीडीओले वास्ता नगर्दा मदिरामा डुब्यो गाउँ

बिहिबार, ०५ पुष २०७५

देशैभरि पछिल्लो समय मदिरा मुक्तको अभियान चलिरहेको बेला रोल्पामा भने त्यहाँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले मदिरा बेचबिखनलाई व्यवस्थित नबनाउँदा गाउँ नै मदिरामय भएको छ।

मदिरासम्बन्धी आदेशको विरोध

मदिरासम्बन्धी आदेशको विरोध

बिहिबार, १३ मङि्सर २०७५

सरकारले ल्याउन लागेको ‘मदिरा उत्पादन र बिक्री–वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ का प्रावधानप्रति नेपाल विज्ञापन संघ (आन) ले आपत्ति जनाएको छ।

मदिरा निषेधित जिल्ला घोषणा गरिने

मदिरा निषेधित जिल्ला घोषणा गरिने

बुधबार, १२ मङि्सर २०७५

मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ।

मदिरा सेवन गर्ने वडा सचिव कारबाहीमा

मदिरा सेवन गर्ने वडा सचिव कारबाहीमा

आइतबार, ०९ मङि्सर २०७५

मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भन्दै रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाले एक वडा सचिवलाई कारबाही गरेको छ। नगरपालिका वडा नं. ११ का वडासचिव बालकृष्ण गिरीलाई कारबाही गरिएको हो।

चामलकै भाँउमा बिक्छ कोदो

चामलकै भाँउमा बिक्छ कोदो

मङ्गलबार, २७ कार्तिक २०७५

सिन्धुलीको महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको छ। कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको हो।

एउटै वडामा डेढ करोडको मदिरा आयात!

एउटै वडामा डेढ करोडको मदिरा आयात!

मङ्गलबार, १३ कार्तिक २०७५

गाँजा, मदिरा र जुवातास नियन्त्रित क्षेत्रमा मदिरा भेटिन थालेपछि महाशिला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङ (रोशन) शंकास्पद घरमा छापा मार्न सक्रिय भएका छन्।

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

बिहिबार, ०८ कार्तिक २०७५

नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।

मेला लगाउने कार्यपालिका निर्णय विवादमा, विभिन्न दल र संगठनद्वारा विरोध

मेला लगाउने कार्यपालिका निर्णय विवादमा, विभिन्न दल र संगठनद्वारा विरोध

बुधबार, ३१ असोज २०७५

सबैतिर वडादसैंको रौनक छाइरहँदा बुधबार धरानमा भने आन्दोलन चल्यो। दसैं  तिहारको अवसरमा रमाइलो मेलाको नाममा जुवा र मदिराजन्य मेला लगाउने स्वीकृति दिएको भन्दै विभिन्न साना दलहरु आन्दोलनमा उत्रिएका हुन्।

राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

मङ्गलबार, ३० असोज २०७५

जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो।

मदिरासहित एक भारतीय पक्राउ

मदिरासहित एक भारतीय पक्राउ

शनिबार, २७ असोज २०७५

प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।

आठ हजार मेट्रिकटन अन्न मदिरामा !

आठ हजार मेट्रिकटन अन्न मदिरामा !

बुधबार, १७ असोज २०७५

तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो।

२५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध

२५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध

आइतबार, ०७ असोज २०७५

अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ। नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।

महोत्तरीमा खुलेअाम मदिरा तस्करी बढ्दै, सुरक्षा निकाय बेखबर

महोत्तरीमा खुलेअाम मदिरा तस्करी बढ्दै, सुरक्षा निकाय बेखबर

आइतबार, ०७ असोज २०७५

एक युवकले आफ्नो पेटमा दुई वटा रवरको बेल्ट लगाए, उनीसँगै रहेका केहिले विभिन्न ब्राण्डका मदिराको बाेतल पेपरले बेरेर उनले लगाएको रवरको बेल्टमा हाल्नथाले।

मदिरा र महिला

मदिरा र महिला

मङ्गलबार, ०२ असोज २०७५

कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।

त्रिवेणी मदिरा निषेधित नगरपालिका घाेषित

त्रिवेणी मदिरा निषेधित नगरपालिका घाेषित

बिहिबार, १७ साउन २०७५

त्रिवेणी नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। पहिलो नगरसभामा पेश गरिएको प्रस्ताव तेस्रो नगरसभाबाट सर्वसम्मत पारित गरि निषेधित क्षेत्र घोषणा गरिएको हो।

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

मङ्गलबार, ०५ असार २०७५

डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

बिहिबार, ३१ जेठ २०७५

ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ।

पचास हजार लिटर घरेलु मदिरा नष्ट

पचास हजार लिटर घरेलु मदिरा नष्ट

बुधबार, ३० जेठ २०७५

महानगरीय प्रहरी परिसर काठमाडौले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा विहिबार नष्ट गरेको हो।

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

आइतबार, १३ जेठ २०७५

इजाजत बिना मदिरा बिक्री वितरण गर्दै आएका व्यवसायीले १५ दिनभित्रै इजाजत लिनुपर्ने भएको छ। अनुमति नलिई मदिरा बिक्री वितरण गर्दै आएका जिल्लास्थित स्याफ्रुका होटल, खुद्रा तथा होलसेल व्यवसायीलाई मदिरा बित्रजाजत लिन समयसीमा तोकिएको हो।

सीमा क्षेत्रमा मदिरा  प्रतिबन्ध

सीमा क्षेत्रमा मदिरा प्रतिबन्ध

बिहिबार, १० जेठ २०७५

सुनसरीको भण्टाबारी भारतीय सीमा नजिकै पर्छ । भण्टाबारीमा साँझपख भारतीय मदिराप्रेमी पाहुनाको जमघट थामिनसक्नुको हुन्छ । भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि त्यहाँका नागरिक साँझपख रक्सी खान नेपाल छिर्ने गरेका हुन् ।

भारतमा विषाक्त  मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

सोमबार, ०७ जेठ २०७५

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् ।

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

बिहिबार, २७ बैशाख २०७५

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ।

मदिरा विरुद्ध महिला

मदिरा विरुद्ध महिला

शुक्रबार, ०७ बैशाख २०७५

शासन व्यवस्था पटक पटक फेरिदै आएपनि महिलाको दैनिकी र विभेद अहिले सम्म फेरिएको छैन्।

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

सोमबार, २६ चैत २०७४

इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन्।

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

आइतबार, २५ चैत २०७४

रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

अवैध मदिरा ओसारपसार गर्ने पक्राउ

अवैध मदिरा ओसारपसार गर्ने पक्राउ

मङ्गलबार, २३ माघ २०७४

चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपाल ल्याइएको अबैध मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

खाद्य संस्थानको चामलले घरेलु मदिरा

खाद्य संस्थानको चामलले घरेलु मदिरा

बिहिबार, ११ माघ २०७४

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा विक्री गर्दै आएको चामलले घरेलु मदिरा बनाउने गरेको पाइएको छ। मोटो चामल स्वादिलो नहुने भएकोले घरेलु मदिराका लागि उपयुक्त हुने उपभोक्ताहरु बताउछन।

घरेलु मदिरा नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’

घरेलु मदिरा नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’

बिहिबार, २० पुष २०७४

प्रहरीले घरेलु मदिरा नियन्त्रणका लागि सुर्खेत प्रहरीले ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरेको छ । घरेलु मदिराका कारण महिलामाथि हुने हिंसा र अन्य अपराध बढेको भन्दै यसको नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरिएको प्रहरीले जनाएको छ ।

नयाँ मदिरा उद्योगलाई अनुमति दिन चलखेल

नयाँ मदिरा उद्योगलाई अनुमति दिन चलखेल

मङ्गलबार, १८ पुष २०७४

उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उद्योगलाई अनुमति दिलाउन चलखेल गरेका छन् । सरकारले भने दुई वर्षदेखि मदिरा उद्योग स्थापना गर्न रोक लगाएको छ । विभिन्न ‘स्वार्थ समूह’ को दबाबमा औद्योगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।

मदिरा विक्रीमा रोक

मदिरा विक्रीमा रोक

बिहिबार, १४ मङि्सर २०७४

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै दाङमा मदिरा विक्री बितरणमा रोक लगाइएको छ । स्थनीय प्रशासनले शुक्रबारदेखि मतदान सम्पन्न नहोउन्जेलसम्म मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

पाँच हजार लिटर  अवैध मदिरा नष्ट

पाँच हजार लिटर अवैध मदिरा नष्ट

बिहिबार, २६ असोज २०७४

प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा बिहिबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छाैं,' उनले भने ।

बढ्दो ‘मदिरा संस्कृति’

बढ्दो ‘मदिरा संस्कृति’

बुधबार, ३१ जेठ २०७४

कुनै बेला ब्राह्मण समुदायमा बर्जित मदिरा अहिले बिहेबारी, भोजभतेरमा प्रयोगमा आउन थालेको छ। लुकिछिपी पिउनेले अहिले घरमै परिवारका सदस्यसँग बसेर मदिरा सेवन गर्छन्।

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

शुक्रबार, ०८ बैशाख २०७४

सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट प्रहरीले एकैदिन ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

Ncell Footer Ad