झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

बिहिबार, १९ भदौ २०७६

संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ। संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले...

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

बुधबार, २७ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए/नभएका बारेमा वरिष्ठ...

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी

सोमबार, २५ मङि्सर २०७४

काँग्रेस नेता देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम-२ बाट विजयी भएका छन्। देशैभरि बाम गठबन्धनको लहर चलेको बेला उनी काँग्रेसबाट जित्नेमध्ये मध्ये...

दाहालले मतान्तर ४ हजार बढी पुर्‌याए

दाहालले मतान्तर ४ हजार बढी पुर्‌याए

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना प्रतिद्वन्द्वी विक्रम पाण्डेसँग ४ हजार भन्दा बढी मतान्तर बनाएका छन् । दाहालले अहिलेसम्म...

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

शनिबार, २३ मङि्सर २०७४

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डै २ हजार मतको अग्रता लिएका छन्। प्रतिनिधि सभा सदस्यमा चितवन-३ बाट उम्मेदवार रहेका उनले निकटम प्रतिद्वन्द्वीसँग ३ हजार ८१८ मतको अग्रता लिएका हुन्।

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

शुक्रबार, २२ मङि्सर २०७४

सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै लगेका छन् ।

खोटाङमा वाम गठबन्धनको मतान्तर झन् बढ्यो

खोटाङमा वाम गठबन्धनको मतान्तर झन् बढ्यो

शुक्रबार, २२ मङि्सर २०७४

खोटाङमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीन हजारभन्दा बढी मतले अगाडि देखिएका छन्। शुक्रबार बिहान १० बजेसम्मको मत परिणाम अनुशार प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बिशाल भट्टराई कांग्रेसकी सरस्वती बजिमय भन्दा ३ हजार २४४ मतले अगाडि छन्।

मतान्तर घटाउँदै रेणु दाहाल

मतान्तर घटाउँदै रेणु दाहाल

शनिबार, २१ साउन २०७४

भरतपुर महानगरपालिकाको मत गन्न बाँकी रहेको अन्तिम वडाको पनि प्रारम्भिक परिणाम आउन सुरु भएको छ।

रेणुले मतान्तर घटाउँदा भरतपुरको मत गणना रोमाञ्चक

रेणुले मतान्तर घटाउँदा भरतपुरको मत गणना रोमाञ्चक

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको पछिल्लो परिणामले मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक बनाइदिएको छ। मत गणना भइरहेको १९ नं. वडाको प्रारम्भिक नतिजाले माओवादीकी रेणु दाहालले मतान्तर अझ घटाउँदै ६६४ मा झारेकी छिन्।

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच  ७८४ को मतान्तर

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुग्दा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। २१ नं. वडाको मतगणना भइरहँदा एमालेका देवी ज्ञवालीले ४० हजार ३४३ मतका साथ अग्रता लिइरहेका छन्। ३९ हजार ३३० मतका साथ रेणुले एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

भरतपुर १८ मा कांग्रेस विजयी, रेणुले मतान्तर घटाइन्

भरतपुर १८ मा कांग्रेस विजयी, रेणुले मतान्तर घटाइन्

आइतबार, १४ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणना अन्तम चरणमा पुगेको छ। कूल २९ वटा वडाहरु रहेको भरतपुरमा २६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लोपटक आइतबार बिहान सार्वजनिक भएको वडा नं. १८ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेद्वार दीपक लामा वडाध्यक्ष पदमा विजयी भएका छन्।

भरतपुर २४ मा  एमालेलाई राहत, देवी र रेणुको मतान्तर १३ सय ९९ मात्र

भरतपुर २४ मा एमालेलाई राहत, देवी र रेणुको मतान्तर १३ सय ९९ मात्र

शुक्रबार, १२ जेठ २०७४

भरतपुर महानगरपालिकामा सबैभन्दा कम मतदाता रहेको वडा नं. २४ ले एमालेका लागि थोरै भए पनि राहत दिएको छ। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयीमात्रै भएनन् बुधबारदेखि निरन्तर जारी रहेको मेयर उम्मेद्वारहरु एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतान्तर ओरालो लाग्ने क्रमलार्ई पनि रोकेको छ।

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

बिहिबार, ११ जेठ २०७४

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई तेस्रो सफल्ता प्राप्त भएको छ। बिहीबार बिहान घोषणा भएको महानगपालिकाको वडा नं. २५ को अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेद्वार विजय भुजेल ११ सय मत ल्याएर वडाध्यक्षमा विजयी भए।

तीन वटा वडाको गणनापछि ह्‌वात्तै घट्यो दाहाल र ज्ञवालीबीचको मतान्तर

तीन वटा वडाको गणनापछि ह्‌वात्तै घट्यो दाहाल र ज्ञवालीबीचको मतान्तर

बुधबार, १० जेठ २०७४

भरतपुर महानगरपालिकामा एमालेको राम्रो मताधार रहेको वडाहरुको मत गणना सकिँदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले बनाएको फराकिलो मतान्तर ह्वात्तै घटेको छ। पछिल्ला तीन वटा वडाको मतपरिणामपछि रेणु दाहालले मतान्तर उल्लेख्य घटाएकी छिन्।

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

बुधबार, १० जेठ २०७४

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

मङ्गलबार, ०९ जेठ २०७४

भरतपुर महानगरपालिकामा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ३ हजार ७१२ मतले अगाडि पुगेका छन्। वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

काठमाडौंको मेयरमा एमाले र उपमेयरमा काँग्रेस उम्मेदवारले मतान्तर बढाए

काठमाडौंको मेयरमा एमाले र उपमेयरमा काँग्रेस उम्मेदवारले मतान्तर बढाए

आइतबार, ०७ जेठ २०७४

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले मतअन्तर अझ फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका शाक्य २३ हजार ९०२ मत ल्याउँदा काँग्रेसका राजुराज जोशी ७ हजार बढी मतले पछाडि परेका छन्। उनले १६ हजार ७१७ मत पाएका छन्।

बर्डफ्लू भ्याक्सिनमा मतान्तर

बर्डफ्लू भ्याक्सिनमा मतान्तर

मङ्गलबार, २९ चैत २०७३

व्यावसायिक बन्दै गइरहेको नेपाली पोल्ट्री व्यवसायमा कुखुराका रोगसमेत बढ्दो छ। के गर्मी, के जाडो, अधिकांश समय कुनै न कुनै रोगले कखुरालाई आक्रान्त पारेकै हुन्छ।

Ncell Footer Ad