जिदानले छोडे रियल मड्रिड

जिदानले छोडे रियल मड्रिड

बिहिबार, १७ जेठ २०७५

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन्। सन् २०१६ मा राफेल बेनिटेज बर्खास्त भएपछि उनी प्रशिक्षक नियुक्त भएका...

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

बुधबार, १९ बैशाख २०७५

साविक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्पेनीस क्लब रियल समग्रमा जर्मन क्लब...

एथ्लेटिको मड्रिड पराजित, बार्सिलोना उपाधि नजिक

एथ्लेटिको मड्रिड पराजित, बार्सिलोना उपाधि नजिक

शुक्रबार, ०७ बैशाख २०७५

स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ। ...

ला लिगाः रियल मड्रिड बराबरीमा राेकियाे

ला लिगाः रियल मड्रिड बराबरीमा राेकियाे

बिहिबार, ०६ बैशाख २०७५

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड स्पेनीस ला लिगा फुटबलमा पराजित हुनबाट जोगिएको छ। ...

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा

शुक्रबार, ३० चैत २०७४

इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल

बिहिबार, २९ चैत २०७४

स्ट्राइकर क्रिष्ट्रियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

च्याम्पियन्स  लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

च्याम्पियन्स लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाइ ३–० ले पराजित गरेको छ।

बेलकाे दुई गाेलमा रियल मड्रिड विजयी,बार्सिलोना बराबरीमा रोकियो

बेलकाे दुई गाेलमा रियल मड्रिड विजयी,बार्सिलोना बराबरीमा रोकियो

आइतबार, १८ चैत २०७४

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको दिन शीर्ष स्थानको बार्सिलोना भने सेभियासँग बराबरीमा रोकिएको छ।

च्याम्पियन्स लिग :  रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

बुधबार, २३ फागुन २०७४

स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।

इस्पानियोलसँग रियल मड्रिड स्तब्ध

इस्पानियोलसँग रियल मड्रिड स्तब्ध

बुधबार, १६ फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा इस्पानियोलसँग रियल मड्रिड पराजित भएको छ।

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

बिहिबार, १० फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज, कासिमिरो र सर्जियो रामोसले एक/एक गोल गरे।

ला लिगा फुटबल :  रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

ला लिगा फुटबल : रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

सोमबार, ०७ फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ५–३ ले विजयी भयो।

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

आइतबार, ०६ फागुन २०७४

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमाझीका अनुसार मड्रिड महानगरपालिका उपप्रमुख लुईस कुएतो लगातय मड्रिड चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्न लागेका हुन्।

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनायो।

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

बिहिबार, ११ माघ २०७४

रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता बाट बाहिरिएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनको दोस्रो लेगमा रियल मड्रिड लेगानेससँग २–१ ले स्तब्ध बनेको हो।

कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी

कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी

शुक्रबार, ०५ माघ २०७४

स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी भएको छ। विहिबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले उसैको मैदानमा लेगानेजालाई १–० ले पराजित गर्यो।

ला लिगा फुटबलमा रियल मड्रिड पराजित

ला लिगा फुटबलमा रियल मड्रिड पराजित

आइतबार, ३० पुष २०७४

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग पराजित भएको छ ।  लिगमा पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियल शनिबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा भिल्लारियलसँग १–० ले स्तब्ध भएको हो ।

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो

शुक्रबार, २१ पुष २०७४

स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

बिहिबार, २८ मङि्सर २०७४

ग्यारेथ बेलको निर्णयक गोलको मदतमा रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा रियलले दुबईको अल जजिरालाई २–१ ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगबाट बाहिरियो एथ्लेटिकको मड्रिड

च्याम्पियन्स लिगबाट बाहिरियो एथ्लेटिकको मड्रिड

बुधबार, २० मङि्सर २०७४

च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले पराजित गरेको हो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा मस्को पराजित हुन पुग्यो। मस्कोका लागि खेलको ४५ मिनेटमा विटिन्होले गोल गर्दै अग्रता दिलाएपनि त्यो अग्रता जोगाउन सकेन।

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

बिहिबार, २१ बैशाख २०७४

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका लागि फेरि एक पटक खलनायक साबित हुँदा स्पेनिस डर्बीका रूपमा सम्पन्न सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडले मंगलबार राति ३–० को प्रभावशाली नतिजा निकालेको छ।

रियाल मड्रिड, युभेन्टस र लेस्टर सिटी विजयी

रियाल मड्रिड, युभेन्टस र लेस्टर सिटी विजयी

बुधबार, ०८ मङि्सर २०७३

च्याम्पियन्स लिग फुटबल अन्र्तगत मंगलबार राती सम्पन्न खेलमा रियाल मड्रिड , युभेन्टस र लेस्टर सिटी विजयी भएका छन्।

मड्रिड डर्बीः रोनाल्डोको ह्याट्रिकमा  रियल मड्रिड विजयी

मड्रिड डर्बीः रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिड विजयी

आइतबार, ०५ मङि्सर २०७३

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ३९ औं ह्याट्रिक पूरा गर्दा रियल मड्रिडले मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस ला लिगामा आफ्नो अग्रता बढाएको छ ।

एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध

एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध

आइतबार, २१ कार्तिक २०७३

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध भएको छ। गए राती सम्पन्न खेलमा एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग २–० गोल अन्तरले पराजित भएको हो।

डर्टमन्ड अर्को चरणमा, लेस्टर र मड्रिड रोकिए

डर्टमन्ड अर्को चरणमा, लेस्टर र मड्रिड रोकिए

शुक्रबार, १९ कार्तिक २०७३

जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमन्डमात्र नकआउट चरणमा प्रवेश गरेको बुधबारको रात च्याम्पियन्स लिगमा साबिक विजेता रियाल मड्रिड र इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले विजयविमुख हुँदा अगाडि बढ्न थप प्रतीक्षा गर्नुपर्ने भएको छ।

बेलको  कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

बेलको कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

बिहिबार, १८ कार्तिक २०७३

च्यम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र प्रिमियर लिग विजेता टोली लेस्टर सिटी आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन्।

रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

आइतबार, १४ कार्तिक २०७३

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा रियल मड्रिड , बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन्।

एथ्लेटिको बिल्बाओलाई पराजित रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

एथ्लेटिको बिल्बाओलाई पराजित रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

सोमबार, ०८ कार्तिक २०७३

अल्भारो मोारटाले अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिउको छ।

एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो

एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो

आइतबार, ३० असोज २०७३

मड्रिड–स्पेनीस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा ग्रानाडामाथी ७–१ को फराकिलो जित हात पार्दे एथ्लेटिको मड्रिड जारी लिगको शिर्ष स्थानमा उक्लिएको छ।

रियल मड्रिड बराबरीमा रोकिदाँ  बार्सिलोना  पराजित

रियल मड्रिड बराबरीमा रोकिदाँ बार्सिलोना पराजित

सोमबार, १७ असोज २०७३

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड एभरसँग बराबरीमा रोकिँदा बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएको छ।

रियल मड्रिड बराबरीमा रोकियो, लेस्टरको लगातार दोस्रो जित

रियल मड्रिड बराबरीमा रोकियो, लेस्टरको लगातार दोस्रो जित

बुधबार, १२ असोज २०७३

युरोपियन च्याम्पियन्स् लिग युइएफए अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिँदा प्रिमियर लिग विजेता लेस्टर सिटीले भने लगातार दोस्रो जित हात पारेको छ।

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

बार्सिलोना विजयीहुदाँ रियल मड्रिड बराबरीमा रोकियो

आइतबार, ०९ असोज २०७३

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले स्र्पोटिङ गिजोनलाई ५–० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा नेइमारले दुई गोल गर्दा लुईस स्वारेज, राफिन्हो र आन्द्रे तुआनले समान एक एक गोल गरेका थिए।

रियल मड्रिड विजयी

रियल मड्रिड विजयी

सोमबार, ०३ असोज २०७३

स्पेनीस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले इस्प्यानीयोललाई पराजित गरेको छ ।

म्यानचेस्टर सिटी , लेस्टर र  रियल मड्रिड विजयी

म्यानचेस्टर सिटी , लेस्टर र रियल मड्रिड विजयी

बिहिबार, ३० भदौ २०७३

युरोयिन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी र रियल मड्रिड विजयी भएका छन्। म्यानचेस्टर सिटीले बोरुसिया मोनचाङलेबाचलाई पराजित गर्दा लेस्टर सिटीले क्लब बुर्जी र रियल मड्रिडले स्र्पाेटिङ लिस्बनलाई पराजित गरेको हो। यता टोटनह्याम भने मोनाकोसँग पराजित भएको छ।

रियल मड्रिड विजयी , बर्सिलोना आलाभेसँग स्तब्ध

रियल मड्रिड विजयी , बर्सिलोना आलाभेसँग स्तब्ध

आइतबार, २६ भदौ २०७३

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनामाथि सहज जित हात पार्दा बार्सिलोना भने नवप्रवेशी आलाभेसँग स्तब्ध भएको छ।

फिफाद्वारा रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज

फिफाद्वारा रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज

शुक्रबार, २४ भदौ २०७३

विश्व फुटबल महासंघ फिफाले स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज गर्दै उनीहरुलाई दुई सिजन खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध लगाएको छ।

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

आइतबार, १२ भदौ २०७३

स्पनेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ ।

Ncell Footer Ad