घामकीरीसँगै आकाशमा उड्नुको मज्जा

घामकीरीसँगै आकाशमा उड्नुको मज्जा

सोमबार, २३ भदौ २०७६

प्लेटफर्म उक्लँदै गर्दा घामकीरीको समूह आँखाअगाडि पखेटा फैलाएर मस्त उडिरहेको थियो । झल्याँस्स सम्झेँ, सानोबेला यिनै घामकीरीको पुच्छरमा डोरी बाँधेर...

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

शनिबार, २३ असार २०७५

हरियो कम्ब्याट बर्दी लगाएका एकजना सुरक्षा गार्डलाई केही विद्यार्थीले घेरेका थिए । विद्यार्थीहरूले हातमा सेतो कापी र कलम बोकेका थिए।

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

शनिबार, १९ जेठ २०७५

विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती...

एकल हुनुको मज्जा

एकल हुनुको मज्जा

शुक्रबार, १५ मङि्सर २०७४

कति बिहे र जोडीका कुरा गर्नु ? आउनुस्, एक्कैछिन एकल जीवनको रमाइलोबारे पनि गफ्फिऔँ । के तपाईं एकल हुनुहुन्छ ?...

आठ खर्बको मज्जा

आठ खर्बको मज्जा

सोमबार, १६ असोज २०७४

नयाँ ठाउँको यात्रा मानव सभ्यताको विकास सँगसँगै सुरु भएको हो । नयाँ चिज हेर्ने इच्छा सुलभ मानवीय गुण हो र स्वाभाविक प्रक्रिया हो । यात्राले मानव चेतनालाई बढाएको छ । त्यसैले त चेतनशील मन यात्रातिर उद्वेलित भइरहन्छ । यो दुईतर्फी प्रक्रिया जीवनपर्यन्त चलिरहन्छ । यात्रा व्यक्तिको मानसिक तरोताजाका लागि आवश्यक हुन्छ ।

'जोखिममा बढी मज्जा'

'जोखिममा बढी मज्जा'

मङ्गलबार, २५ साउन २०७३

असार २८ गते ९एन–एकेए कल साइनको फिस्टेल एयरको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकतिर उड्यो। जमिन छाडेर उचाइ लिँदै आकाशतिर घुसेपछि पाइलट रञ्जन लिम्बूले हेलिकप्टर हावामा सुइँसुइँ कोल्ट्याउँदै उडाए। अगाडि सिट (चालकसँगैको लहर) मा बसेका अक्सफामका सञ्चार अधिकृत वेद ढकाल निकै डराए।

Ncell Footer Ad