फौजी कीराले मकै सखाप

फौजी कीराले मकै सखाप

बिहिबार, १२ भदौ २०७६

फौजी कीराले मकै सखाप पारेपछि तेह्रथुमका किसानको बिचल्ली भएको छ। कीराले खाएको मकैको बोटसहित यहाँका किसानले म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार...

भोजपुरमा पनि भेटियो फौजिकिरा

भोजपुरमा पनि भेटियो फौजिकिरा

मङ्गलबार, १० भदौ २०७६

मकै खेतिका लागि निकै घातक मानिएको फौजी किराको प्रकोप भोजपुरमा देखिएको छ। भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको हो। ...

१० वर्षमा ७१ अर्बको मकै आयात

१० वर्षमा ७१ अर्बको मकै आयात

सोमबार, १३ साउन २०७६

कुनै समय थियो, ‘खाए मकै, नखाए भोकै’ भनेर प्रमुख अन्नबालीका रुपमा मकैलाई चित्रण गरिन्थ्यो। उच्च पहाड, पहाड र तराईसहित सबै...

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

आइतबार, २२ असार २०७६

खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै...

६१ प्रतिशत जमिन सिँचाइविहीन

६१ प्रतिशत जमिन सिँचाइविहीन

बिहिबार, ०२ जेठ २०७६

सैनामैना नगरपालिका रामापुरकी पवित्रा मरासिनीको खेतको मकैमा फल लाग्ने बेला बोट सुक्दै गएको छ। उनको खेतमा सिँचाइ सुविधा छैन।

हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी

हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी

आइतबार, ०८ बैशाख २०७६

प्रभावकारी अनुगमन नहुँदा बीउ व्यवसायीले एकै उत्पादक कम्पनीको हाइब्रिड मकै बीउलाई फरक–फरक प्याकिङमा राखेर महँगो मूल्यमा बेच्न थालेका छन्। व्यवसायीले भारत, बैंग्लोरको चारोइन पोख्पण्ड (सिपी) सिड्स इन्डिया प्रालिबाट उत्पादित सिपी–८०८ जातको हाइब्रिड मकैको बीउमा यस्तो बदमासी गरेका हुन्।

मकैमा परनिर्भरता चुलिँदो

मकैमा परनिर्भरता चुलिँदो

आइतबार, ०६ माघ २०७५

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

मकै महंगिँदा कुखुरा दानाको भाउ बढ्यो

मकै महंगिँदा कुखुरा दानाको भाउ बढ्यो

सोमबार, ०९ पुष २०७५

नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुनेगरी उद्योगीले प्रतिकिलोमा अढाई रुपैयाँ भाउ बढाएका हुन्।

पोलेको मकै

पोलेको मकै

शनिबार, ०२ भदौ २०७५

झमझम पानी परिरहेको थियो । रुद्रमती खोलामा बाढीको तह बढ्दै थियो । विमला दिदी सधैँझैँ खोलाको डिलमा बसेर मकै पोलिरहेकी थिइन् । वरिपरिका स्कुलका विद्यार्थीहरू घर फर्किदै थिए।

‘मकै जोन’ले किसानमा परिवर्तन

‘मकै जोन’ले किसानमा परिवर्तन

बुधबार, ०९ साउन २०७५

दुई वर्षअघिसम्म धादिङको नीलकण्ठ नगरपालिका १३ मधुवनका किसान होमकुमारी गुरुङ बारीमा लगाएको मकै नफलेर हैरान थिइन्। मेहनत गरेर लगाएको मकै घोगा नलागेपछि प्रत्येक वर्ष गरेको मेहनत खेर जाने गरथ्यो। गाउँमा मकै जोन कार्यक्रम लागू भएपछि मेहनतको फल पाउन थालेको गुरुङले बताइन्।

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

शुक्रबार, ०४ साउन २०७५

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन्।

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

आइतबार, २० जेठ २०७५

आर्थिक वर्ष ०७५/७६ को बजेटले मकै तथा भटमासको आयातमा कृषि सुधार शुल्क लाग्ने व्यवस्था गरेलगत्तै नेपालका दाना उद्योगीहरुले कुखुराको र अन्य दानाको भाउ बढाउने तयारी गरेका छन्।

मकै भित्र्याउन भ्याइनभ्याई

मकै भित्र्याउन भ्याइनभ्याई

शुक्रबार, ११ जेठ २०७५

जिल्लास्थित बागमती नगरपालिकाअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा फलेको मकै भिœयाउन भ्याइनभ्याई छ । २०६० तिर सिसौ, मसला, टिक, सिमललगायत जातका उमेर पुगेका रुख काट्ने तथा नयाँ विरुवा रोप्न परियोजनाका कर्मचारीलाई भ्याइनभ्याई हुने उक्त क्षेत्र पूर्ण रुपले अतिक्रमणमा परेका कारण १३ वर्षयता धान, मकै, बेसार, गहुँ लगायत बाली भित्र्याउन भ्याइनभ्याई हुने गरेको छ।

यसरी भित्रिन्छ हरिया मकै

यसरी भित्रिन्छ हरिया मकै

शुक्रबार, २१ बैशाख २०७५

काठमाडौंका सडक किनार र चोकहरूमा मकै पोलेर बेच्नेहरू धेरै छन् । ती व्यापारीकहाँ आउने मकैका पारखी पनि कम छैनन्।

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

शुक्रबार, २३ भदौ २०७४

बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन्।

मकै खेतीमा किसानको आकर्षण

मकै खेतीमा किसानको आकर्षण

बुधबार, ०५ माघ २०७३

नुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्।

मकै बारीमा करेन्ट लागेर गैंडा मर्‍यो

मकै बारीमा करेन्ट लागेर गैंडा मर्‍यो

सोमबार, १८ पुष २०७३

नवलपरासी गैंडाकोटमा मकैबारीभित्र सोमबार अन्दाजी १२ वर्षको एउटा पोथी गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार करेन्टको झट्का लागेर गैंडाको मृत्यु भएको देखिन्छ। गैंडाकोट नगरपालिका वडा नं. ७ गैरीमा गैंडा मृत फेला परेको हो।

मकै बारीमा गाँजाखेती

मकै बारीमा गाँजाखेती

बुधबार, २६ साउन २०७३

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।

मकै बारीमा मृत भेटिए केसी

मकै बारीमा मृत भेटिए केसी

आइतबार, ०२ साउन २०७३

खोटाङको दिक्तेल नगरपालिका–१५ खाल्लेका ४५ वर्षीय खिला केसी मकै बारीमा मृत भेटिएका छन्। केसीको शव घर नजिकै मकै बारीमा हिलोमा भासिएको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। प्रायजसो मादक पदार्थ सेवन गरेर हिँड्ने गरेका केसीको सोही कारणले मृत्यु भएको स्थानीयको अनुमान छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad