सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

बिहिबार, ०९ असोज २०७६

मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत...

मकवानपुर क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

मकवानपुर क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

आइतबार, १२ साउन २०७६

आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ। ...

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

सोमबार, ३० असार २०७६

मकवानपुरमा बाढी र पहिरोको कारण कको संख्या ५ जना पुगेको छ भने घाइतेको संख्या ३ पुगेको छ। आइतबार राती ईन्द्रसरोवर...

दश किलो चाँदीसहित एक पक्राउ

दश किलो चाँदीसहित एक पक्राउ

आइतबार, २२ असार २०७६

करिब तीन लाख ८५ हजार रुपैयाँको अबैध चाँदीसहित पर्साको बहुदरमाई गाउँपालिका ५ का १९ बर्षीय प्रकाश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको...

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन बिरामी

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन बिरामी

शुक्रबार, १३ असार २०७६

मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

स्वास्थ्य केन्द्र बनाउँदै  ‘मिस नेपाल’ श्रृङ्खला

स्वास्थ्य केन्द्र बनाउँदै ‘मिस नेपाल’ श्रृङ्खला

सोमबार, १६ बैशाख २०७६

‘मिस नेपाल वर्ल्ड २०१८’ श्रृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्र भवनको निरीक्षण गरेकी छिन्।

बर्डफ्लूका कारण ५० हजार कुखुरा नष्ट गरियो

बर्डफ्लूका कारण ५० हजार कुखुरा नष्ट गरियो

आइतबार, १७ चैत २०७५

बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।

औद्योगिक मेलामा रिद्धि सिद्धि सिमेन्टको निःशुल्क बस

औद्योगिक मेलामा रिद्धि सिद्धि सिमेन्टको निःशुल्क बस

बुधबार, १५ फागुन २०७५

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धि सिमेन्ट उद्योगले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सोमबार, २१ माघ २०७५

सुन्दै अचम्म लाग्ने गरी पश्चिमी मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको सात किलोमिटर सडकको ट्रयाक खन्नै ४१ वर्ष लागेको छ। २०३४ सालमा सुरु भएको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग मनहरी जोड्ने सडक ट्र्याकको बिहीबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

गाई मारेको अभियोगमा ३ जना पक्राउ

गाई मारेको अभियोगमा ३ जना पक्राउ

मङ्गलबार, १५ माघ २०७५

गाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्वी मकवानपुरको बकैया गाउँपालिका १२ का उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बकैया गाउँपालिका १२ निगालेका ५४ बर्से कृष्णबहादुर गोले, १८ बर्से विजय न्यासुर र बकैया ११ का १८ बर्सेसुवास टुप्पा रहेका जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारेको हो।

मकवानपुरमा ११ हजारले घर बनाए

मकवानपुरमा ११ हजारले घर बनाए

बुधबार, १८ पुष २०७५

पुनर्निर्माण लाभग्राही ३३ हजार नौ सय ७४ परिवार रहेको मकवानपुरमा तीन बर्षमा ११ हजार ७५ परिवारले घर निर्माण गरेका छन्। २५ हजार सात सय ९७ परिवारले पहिलो किस्ता लिएका छन् भने १८ हजार तीन सय १८ परिवारले दोस्रो किस्ता लिएका छन्।

पाटेबाघको छालासहित ४ पक्राउ

पाटेबाघको छालासहित ४ पक्राउ

शुक्रबार, १३ पुष २०७५

संरक्षित जंगली बन्यजन्तु पाटेबाघको छालासहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

मकवानपुरमा बागमती गोल्डकप, विजेतालाई ३ लाख

मकवानपुरमा बागमती गोल्डकप, विजेतालाई ३ लाख

शनिबार, २२ मङि्सर २०७५

माघको पहिलो साता हुने बागमती गोल्डकप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता हुने भएको छ।

ऐनको विराेध गर्नुकाे कुनै तुक छैन : मुख्यमन्त्री पौडेल

ऐनको विराेध गर्नुकाे कुनै तुक छैन : मुख्यमन्त्री पौडेल

शुक्रबार, ०१ भदौ २०७५

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले लामो छलफल र बहसपछि ल्याएको कानूनको विरोधै मात्र गर्न नहुने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्वारा शुक्रबार हेटौंडामा आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन दिवस कार्यक्रममा उनले ऐनहरु कार्यान्वयन गर्न सबैको दायित्व भएको बताए।

सम्वृद्धिका लागि बजेट शैली परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

सम्वृद्धिका लागि बजेट शैली परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

बिहिबार, ३१ साउन २०७५

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्वृद्धि हासिल गर्न बजेट शैलीमा नयाँ मोडल ल्याउनुपर्ने बताएका छन्। पुरानो बजेट शैलीले समृद्धी हासिल नहुने भन्दै उनले परम्परागत बजेट प्रणालीलाई तोडेर नयाँ मोडलबाट बजेट बनाएमात्र गरेका काम देखिने बताए।

११३ किलो गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

११३ किलो गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

आइतबार, २७ साउन २०७५

प्रतिबन्धित लागुऔषध गाँजा १ सय १३ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले गाँजासहित ट्रकका चालक विष्णुभक्त श्रेष्ठलाई आईतबार पक्राउ गरेको हो।

इन्टर–डिस्ट्रिक्ट र मकवानपुर क्वार्टरफाइनलमा

इन्टर–डिस्ट्रिक्ट र मकवानपुर क्वार्टरफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

इन्टर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लब र मकवानपुर क्रिकेट क्लब दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार क्वार्टरफाइनल प्रवेश गरेका छन्।

राजधानी दाबी चितवनबाट मकवानपुर सर्दै

राजधानी दाबी चितवनबाट मकवानपुर सर्दै

शुक्रबार, ०१ मङि्सर २०७४

‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।

मकवानपुर मनहरीमा चुनावी भोज

मकवानपुर मनहरीमा चुनावी भोज

मङ्गलबार, २६ बैशाख २०७४

मनहरी गाउँपालिका वडा न. ३ कालिदमारस्थित कृष्णप्रसाद धितालको लिची बगैंचामा आइतबार दिउँसो २ बजे माओवादीको चुनावी भोज चलिरहेको थियो। करिब पाँच सय सर्वसाधारण भेला भएर खसी काटेर भोज गरिरहेका थिए।

Ncell Footer Ad