सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

शुक्रबार, १८ साउन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको...

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

सोमबार, ०४ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि...

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

आइतबार, ०३ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि...

स्थानीय चुनाबभन्दा फेरिन सक्छ 'भोटिङ ट्रेन्ड'

स्थानीय चुनाबभन्दा फेरिन सक्छ 'भोटिङ ट्रेन्ड'

बिहिबार, ३० कार्तिक २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल र यसको परिणामबारे अड्कालबाजी सुरु भएका छन्। पहिलो चरणमा मंसिर...

खेलाडीका लागि भोटिङ जारी

खेलाडीका लागि भोटिङ जारी

मङ्गलबार, २० भदौ २०७४

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डमा परेका पाँच मनोनीत खेलाडीबीच भोटिङका लागि प्रतिस्पर्धा भइरहेको छ ।

'नेगेटिभ भोटिङ' माग रिट दरपीठ

'नेगेटिभ भोटिङ' माग रिट दरपीठ

सोमबार, १६ फागुन २०७३

सर्वोच्च अदालतको इजलासले चुनावमा उम्मेदवार बहिष्कार गर्न पाउने व्यवस्था गर्न दिएको आदेश पालना नभएको भन्दै दर्ता गर्न लगिएको निवेदन सर्वोच्च प्रशासनबाट दरपीठ (दर्ता गर्न नमिल्ने) भन्दै फर्काइएको छ।

स्थानीय निर्वाचनमा भोटिङ मेशिन हैन मतपत्र नै

स्थानीय निर्वाचनमा भोटिङ मेशिन हैन मतपत्र नै

मङ्गलबार, १० फागुन २०७३

प्रमुख निर्वाचन आयुक्त डा. अयोदी प्रसाद यादवले विद्युतीय भोटिङ् मेशिनको सम्भावना नभएको बताएका छन्। रिपोटर्स क्बलमा बोल्दै यादवले भने,‘अब मतपत्रमै निर्वाचन हुन्छ।’ यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा राखे।

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

बिहिबार, २७ माघ २०७३

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबले भोटिङ मेसिन किन्ने विषय सरकारको अधिकार भएको बताएका छन्।

Ncell Footer Ad