अध्यक्ष प्रचण्ड र चिनियाँ नेताबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र चिनियाँ नेताबीच भेटवार्ता

मङ्गलबार, ०७ असोज २०७६

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। ...

चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेट

मङ्गलबार, २४ भदौ २०७६

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। ...

बाबुरामले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

बाबुरामले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

बिहिबार, ०५ भदौ २०७६

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। ...

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

शनिबार, १४ असार २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ। ...

सी र किमबीच भेटवार्ता

सी र किमबीच भेटवार्ता

शुक्रबार, ०६ असार २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच उत्तर कोरियोका राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । चिनियाँ उच्च नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको उत्तर कोरिया भ्रमणका बेला राष्ट्रपति सी र नेता किमबीच भेटवार्ता भएको हो ।

ओलीद्वारा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव (भिडियो)

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

मङ्गलबार, २८ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागि थिए।

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

शुक्रबार, २४ जेठ २०७६

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

आइतबार, १९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको तीन दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसरा प्रधानमन्त्री ओली बेलायत प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणामा जुन १० तारिख देखी वेलायतको भ्रमण गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले मोदीलाई  दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्ष उपहार

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए।

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेट

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेट

बुधबार, ०१ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ।

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

मङ्गलबार, १० बैशाख २०७६

उत्तर कोरियाली नेता किम जाेंग उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ। रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ।

पुटिन र किमबीच भेटवार्ताको तयारी

पुटिन र किमबीच भेटवार्ताको तयारी

सोमबार, ०२ बैशाख २०७६

उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ।

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

बुधबार, २९ फागुन २०७५

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छन्।

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

आइतबार, २७ माघ २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन्।

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

बुधबार, २३ माघ २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

बुधबार, २३ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

बुधबार, ०२ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, २४ पुष २०७५

नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होउ यान्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

चिनियाँ प्रधानमन्त्री र बेलायती पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ प्रधानमन्त्री र बेलायती पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

बुधबार, १२ मङि्सर २०७५

चीनका प्रधानमन्त्री ली खछ्याङ र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री लीले चीन बेलायतसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देश र त्यहाँका जनताको हितका लागि आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताएका छन्।

उर्जामन्त्री–कोरियाली राजदूत भेट

उर्जामन्त्री–कोरियाली राजदूत भेट

बिहिबार, ११ असोज २०७५

उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

मङ्गलबार, ०९ असोज २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।

किम जोङ उन र मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता

किम जोङ उन र मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता

मङ्गलबार, ०२ असोज २०७५

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ।

नेपाल र श्रीलंकन राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध बारे कुराकानी

नेपाल र श्रीलंकन राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध बारे कुराकानी

शनिबार, १६ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएकाे छ।

ओली र सिरिसेनाबीच भेटवार्ता

ओली र सिरिसेनाबीच भेटवार्ता

शनिबार, १६ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता भएको छ।

प्रधानसेनापति क्षत्री र इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता

प्रधानसेनापति क्षत्री र इन्डो प्यासेफिक कमाण्डका फेन्टनबीच भेटवार्ता

आइतबार, २० साउन २०७५

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र इन्डो प्यासेफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जेनरल व्रायन फेन्टनबीच आइतवार भेटवार्ता भएको छ।

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

सोमबार, १४ साउन २०७५

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ।

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

बिहिबार, २८ असार २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

बुधबार, ०६ असार २०७५

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

आइतबार, ०३ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

भेटवार्ता अनुमान गरिएभन्दा सफल : ट्रम्प

भेटवार्ता अनुमान गरिएभन्दा सफल : ट्रम्प

बुधबार, ३० जेठ २०७५

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरिसकेका छन्।

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सोमबार, २८ जेठ २०७५

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन्। उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

बिहिबार, २४ जेठ २०७५

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

ट्रम्प-किम एेतिहासिक भेटवार्ता होटल क्यापेलामा हुने

ट्रम्प-किम एेतिहासिक भेटवार्ता होटल क्यापेलामा हुने

बुधबार, २३ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीचकाे एेतिहासिक भेटवार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा हुने निश्चित भएकाे छ ।

ट्रम्प - किम भेटवार्ता  जुन १२ मै

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

शनिबार, १९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

शुक्रबार, १८ जेठ २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका विश्वासपात्र एवं नजिकका सहयोगी जनरल किम योङ–चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग आसन्न ऐतिहासिक अमेरिका–उत्तर कोरिया बैठकको विषयमा बुधबार न्युयोर्कमा भेटवार्ता गरेका छन्।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।

मोदी र यादवबीच भेटवार्ता

मोदी र यादवबीच भेटवार्ता

शनिबार, २९ बैशाख २०७५

नेपालको दुईदिने भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्।

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सोमबार, २४ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

शुक्रबार, १४ बैशाख २०७५

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका बिषयमा छलफल भएको छ।

ओली–दाहाल भेटवार्ता अाज

ओली–दाहाल भेटवार्ता अाज

शनिबार, ०८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्तामा हुँदैछ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, २७ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

शनिबार, २४ चैत २०७४

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ। उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री अाेली र माेदीबीच भेटवार्ता, केहीबेरमा संयुक्त सम्बाेधन गर्ने

शनिबार, २४ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ । भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे ।

सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

बुधबार, २१ चैत २०७४

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।

अब्बासी र दाहालबीच भेटवार्ता

अब्बासी र दाहालबीच भेटवार्ता

मङ्गलबार, २२ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता सुरु

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता सुरु

सोमबार, २१ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ।

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।

Ncell Footer Ad