तीन करोडको लागतमा डिप ट्युबवेल

तीन करोडको लागतमा डिप ट्युबवेल

आइतबार, ०१ मङि्सर २०७६

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल...

पोखरी खन्ने मन छ

पोखरी खन्ने मन छ

बिहिबार, ०२ जेठ २०७६

सानो छँदाका सम्झनामध्ये सबैभन्दा धेरै याद आउने रहेछन्– गाँउका डाँडापाखा, पोखरी र खोला–खोल्साहरूमा चैत–वैशाखमा पनि छिपछिपाउने पानीका मूल र स–साना...

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

आइतबार, १० चैत २०७५

गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र...

बिजुलीको तार भूमिगत बनाउन भारतीय कम्पनी छनोट

बिजुलीको तार भूमिगत बनाउन भारतीय कम्पनी छनोट

सोमबार, १३ फागुन २०७५

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंकोमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ। महाराजगञ्ज र रत्नपार्क...

सरकार राउतप्रति कडा

सरकार राउतप्रति कडा

शुक्रबार, १३ पुष २०७५

सरकार स्वतन्त्र तराईको माग राख्ने सिके राउत समूहप्रति कडा देखिएको छ। सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा संविधान बाहिर रहेर अर्धभूमिगतरूपमै आन्दोलनमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रति भने नरम नीति लिएको हो।

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

सोमबार, २१ साउन २०७५

नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा एक हजार तीन सय नौ मिटर भूमिगत लाइन बनाउनुपर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्नेगरी संरचना बनिरहेको छ।

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

आइतबार, २० साउन २०७५

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ।

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

बुधबार, १२ बैशाख २०७५

खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीमा डीप बोरिङ (जमिन छेडेर पानी निकाल्ने प्रविधि) बाट निकालिएको पानी वितरण सुरु गरिएको छ।

'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

'काठमाडौँमा भूमिगत रेल नै उपयुक्त'

सोमबार, १० बैशाख २०७५

काठमाडौँ जस्तो व्यस्त सिटीको लागि भूमिगत रेल दीर्घकालिन हुने विज्ञहरुले सुझाव दिएका छन् । सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा नेपालमा रेलको सम्भवना र चुनौति बारे कार्यपत्र पेश गर्दै रेल विज्ञहरूले सरकारलाई सो सुझाव दिएका हुन्।

‘भूमिगत पैसा निस्कन दिनुपर्छ’

‘भूमिगत पैसा निस्कन दिनुपर्छ’

मङ्गलबार, १६ माघ २०७४

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गैरकानुनी रुपमा भित्रिने धनलाई करको दायरामा ल्याएर उत्पादन क्षेत्रमा लगाउनुपर्ने आशय व्यक्त गरेका छन् । त्यस्तो गैरकानुनी धन क्यासिनोमा प्रयोग गर्न हुने, उत्पादनमा लगानी गर्न नहुने भन्ने नभएको आशय उनले व्यक्त गरेका छन् ।

उपत्यकामा बन्दै छ भूमिगत बिजुलीको लाइन

उपत्यकामा बन्दै छ भूमिगत बिजुलीको लाइन

बुधबार, २६ पुष २०७४

विद्युत् प्राधिकरणले मुख्य सडकमा ११ केभी र चार सय भोल्टको विद्युतीय प्रणालीलाई भूमिगत रूपमा व्यवस्थापन गर्न लागेको हो । बिजुलीका तार युटिलिटी टनेलअन्तर्गत जमिनमुनि राखिने योजना छ । जसमा विशेष प्रकारको पाइपभित्र बिजुलीको तार राखिनेछ।

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

आइतबार, ०३ मङि्सर २०७४

तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने।

लन्डनको भूमिगत ट्रेनमा विस्फोटमा अाइइडीको प्रयोग, कम्तिमा १८ घाइते

लन्डनको भूमिगत ट्रेनमा विस्फोटमा अाइइडीको प्रयोग, कम्तिमा १८ घाइते

शुक्रबार, ३० भदौ २०७४

वेलायतको राजधानी लन्डनको दक्षिणी क्षेत्रको भूमिगत ट्रेनमा बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तिमा १८ जना घाइते भएका छन्। यो घटनामा कट्टपन्थी समूहको भूमिका रहेको वेलायती सुरक्षा संयन्त्रहरुको अनुमान छ।

भूमिगत जलबाट तराई सिँचित गरिँदै

भूमिगत जलबाट तराई सिँचित गरिँदै

बिहिबार, ०३ चैत २०७३

अन्न भण्डारको रुपमा परिचित तराई–मधेसमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाउन सरकारले 'समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम' कार्यान्वयन सुरु गरेको छ। पर्याप्त पानीको व्यवस्था नहुँदा उत्पादन वृद्धि हुन नसकेपछि तराईका २२ जिल्ला र भित्री मधेस गरी करिब ३७ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्न लागेको हो।

उपत्यकाका तीन जिल्लामा विद्युत्का  तार भूमिगत गरिने

उपत्यकाका तीन जिल्लामा विद्युत्का तार भूमिगत गरिने

बिहिबार, २० असोज २०७३

सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युत्का तार भूमिगत गर्ने तयारी गरेको छ । सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युत्का पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

Ncell Footer Ad