खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

आइतबार, २६ साउन २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता...

घर माग्दै भूकम्प पीडित सदरमुकाममा

घर माग्दै भूकम्प पीडित सदरमुकाममा

बिहिबार, १९ असार २०७६

७१ वर्षिया पुर्णिमाया गुरुङ एक हातमा लठ्ठी अर्को हातमा अनुदान सम्झौताको रातो कागजात लिएर पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईको...

भूकम्प पीडितको पुनः जाँच सर्वेक्षण सुस्त

भूकम्प पीडितको पुनः जाँच सर्वेक्षण सुस्त

मङ्गलबार, १७ असार २०७६

जिल्लामा लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका भूकम्पपीडितको छुट तथा पुनः जाँच सर्वेक्षणको गति सुस्त देखिएको छ। ...

भूकम्प पीडित लगत संकलनका लागि म्याद थपियो

भूकम्प पीडित लगत संकलनका लागि म्याद थपियो

शनिबार, ३२ जेठ २०७६

भूकम्प पीडितलाई पुन:र्निर्माणका लागि छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने भएको छ। ...

मन्त्रिपरिषदको निर्णयः भूकम्पपीडितलाई यस्ता छन् थप सुविधा

मन्त्रिपरिषदको निर्णयः भूकम्पपीडितलाई यस्ता छन् थप सुविधा

मङ्गलबार, २४ बैशाख २०७६

मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेको छ। यो संशोधनसँगै सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ। अब भूकम्पपीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितलाई घर हस्तान्तरण

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितलाई घर हस्तान्तरण

शुक्रबार, १३ बैशाख २०७६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन्।

कथा: जुगनको सपना

कथा: जुगनको सपना

शनिबार, ३० चैत २०७५

ग्राहकका दारी, कपाल बनाइदिने नाइको दारी झुप्प थियो। फुलिसकेको कपाल, दारी। धामीको घरमा विरामी झै लाग्यो। पानी छिक्र्यो मेरो कपालमा नाइले। घांटी अलि निहुराई दियो।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

बुधबार, २५ पुष २०७५

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

भूकम्प पीडित माथि अन्याय नगर्न माग

भूकम्प पीडित माथि अन्याय नगर्न माग

शुक्रबार, १६ कार्तिक २०७५

नेपाल सरकारले भूकम्प पीडितलाई दिने राहत पौष महिनाभित्र लिनुपर्ने अन्यथा पहिलो किस्ता बापत प्राप्त ५० हजार रुपैयाँ पनि फिर्ता लिने सरकारी सूचनाप्रति किसानहरुले विरोध जनाएका छन्।

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

आइतबार, ११ कार्तिक २०७५

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन्। भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो।

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

शुक्रबार, ०९ कार्तिक २०७५

ओखलढुंगाका सात सय भूकम्प पीडितले सरकारले दिने अनुदान नपाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा हालेका छन्। लाभग्राहीको सूचीमा पीडितको नाम समावेश नभएको भन्दै प्राधिकरणविरुद्ध भूकम्प पीडितहरुले मुद्दा हालेका हुन्।

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

शनिबार, ०६ असोज २०७५

नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। २०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad