सिन्धुमा यसरी सम्झिइयो भूकम्पमा ज्यान गुमाउनेहरुलाई

सिन्धुमा यसरी सम्झिइयो भूकम्पमा ज्यान गुमाउनेहरुलाई

बुधबार, १२ बैशाख २०७५

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन गरिएको छ। ...

भूकम्पमा १५ को मृत्यु

भूकम्पमा १५ को मृत्यु

शुक्रबार, १६ चैत २०७४

शुक्रबार बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ। भने दर्जनौं घाइते भएका छन्। ...

भूकम्पमा परी  पपुवा न्युगिनीमा ३१ को मृत्यु

भूकम्पमा परी पपुवा न्युगिनीमा ३१ को मृत्यु

मङ्गलबार, १५ फागुन २०७४

पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ। ...

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

आइतबार, १३ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ। ...

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

शुक्रबार, ११ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो।

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

बुधबार, २९ कार्तिक २०७४

आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

सोमबार, २७ कार्तिक २०७४

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।  उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो

भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो

सोमबार, २७ कार्तिक २०७४

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

शनिबार, २४ भदौ २०७४

मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ।

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

शुक्रबार, ०९ भदौ २०७४

- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भूकम्पमा भत्किएको र अहिले सम्म कसरी निर्माण गर्ने भन्ने टुङ्गो नलागेका विद्यालयहरु तत्काल निर्माण सुरु गर्ने बताएका छन्।

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

बिहिबार, २६ साउन २०७४

मंगलबार साँझ चीनको सिचुआन र गान्सु प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० पुगेको छ  भने ४३१ जना घाइते भएका छन्।

भूकम्पमा आंशिक क्षति भएका घरलाई पनि अनुदान

भूकम्पमा आंशिक क्षति भएका घरलाई पनि अनुदान

सोमबार, २४ माघ २०७३

भूकम्पबाट आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहे सरकारले पूर्ण क्षति भएका घर निर्माणसरह अनुदान दिने भएको छ।

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

बुधबार, ०१ भदौ २०७३

काठमाडौं– भूकम्प गएको १६ महिना हुदाँसम्म पनि त्यसबाट क्षतिग्रस्त केही भवनको सर्भे हुन सकेको छैन । सर्भे हुन नसक्दा दाबी भुक्तानीमा समस्या आएको छ।

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने

बुधबार, ०५ साउन २०७३

काठमाडौं– गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएका करिब ९ हजार मानिसको सम्झनामा काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारमा महामृत्युञ्जय मन्दिर निर्माण हुने भएको छ।

Ncell Footer Ad