टर्कीमा भूकम्प, सातको मृत्यु

टर्कीमा भूकम्प, सातको मृत्यु

सोमबार, १२ फागुन २०७६

टर्कीमा भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुका अनुसार मृत्यु भएकामध्ये तीन बालबालिका...

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

सोमबार, १२ फागुन २०७६

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएका छन्। बाँकी आठवटा भवन नयाँ बनको छन्। ...

ठडिए सरकारी कार्यालय

ठडिए सरकारी कार्यालय

आइतबार, ११ फागुन २०७६

बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका प्रशासनिक केन्द्र सदरमुकाम चौताराका सरकारी कार्यालय ठडिएका छन्। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सदरमुकाममा २१ सरकारी कार्यालय बनेका...

ललितपुरमा अझै पुनःनिर्माण हुन सकेनन् छ  हजार निजी आवास

ललितपुरमा अझै पुनःनिर्माण हुन सकेनन् छ हजार निजी आवास

बिहिबार, ०१ फागुन २०७६

ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन्। ...

विश्व बैंकद्वारा बस्ती पुनर्निर्माण गर्न २२ अर्ब ८२ करोड ऋण सहयोग

विश्व बैंकद्वारा बस्ती पुनर्निर्माण गर्न २२ अर्ब ८२ करोड ऋण सहयोग

बिहिबार, २३ माघ २०७६

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराएका छन।

भवन एउटाको प्रयोग अर्कैको

भवन एउटाको प्रयोग अर्कैको

बुधबार, २२ माघ २०७६

कतिपय स्थानीय तह भने अझै भाडाकै घरबाट सेवा प्रवाह गर्ने बाध्यतामा छन्। सदरमुकाममा सरकारी भवन भने धमाधम ठडिएका छन्, जहाँ सेवाग्राहीको कुनै चाप छैन।

भूकम्परहित भवनमा स्पाङगल स्कुल

भूकम्परहित भवनमा स्पाङगल स्कुल

शुक्रबार, १७ माघ २०७६

रुपन्देहीको धकधईस्थित स्पाङगल इङ्लीस वोर्डिङ स्कुल आफ्नै सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ। विगत आठ वर्षदेखि भाडाको भवनमा कक्षा सञ्चालन गर्दै आएको स्कुलले सरस्वती पूजाको शुभ अवसर पारेर नव निर्मित अत्याधुनिक भवनमा प्रवेश गरेको हो।

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्निच्युडको भूकम्प

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्निच्युडको भूकम्प

बिहिबार, १६ माघ २०७६

जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन।

बाजुरामा चार रेक्टरको भूकम्प

बाजुरामा चार रेक्टरको भूकम्प

मङ्गलबार, १४ माघ २०७६

बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।

बुद्धसँग भूकम्पको सम्बन्ध

बुद्धसँग भूकम्पको सम्बन्ध

शनिबार, ११ माघ २०७६

भुइँचालो पृथ्वीको उत्पत्तिदेखि नै जान्थ्यो, गइ र हेको छ। बौद्ध समाजमा भूकम्पलाई प्राकृतिक गतिविधि नै मानिएको छ।

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा १९ जनाको मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा १९ जनाको मृत्यु

शनिबार, ११ माघ २०७६

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

शुक्रबार, १० माघ २०७६

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ।

लाप्राकको एनआरएन नमुना वस्तीको काम सकियो, हस्तान्तरण तयारी

लाप्राकको एनआरएन नमुना वस्तीको काम सकियो, हस्तान्तरण तयारी

सोमबार, ०६ माघ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

सोमबार, ०६ माघ २०७६

इन्डोनेसियामा शनिबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने पपुवा प्रान्तमा शनिबार बेलुका ६.१ भूकम्प गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्

आइतबार, ०५ माघ २०७६

आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन्।

सिन्धुपाल्चोकमा ७८ हजार घर पुनर्निर्माण

सिन्धुपाल्चोकमा ७८ हजार घर पुनर्निर्माण

आइतबार, ०५ माघ २०७६

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झन्डै ८७ प्रतिशत आवास पुनर्निर्माण भइसकेको छ।

पुनर्निर्माणकाे अन्तिम चरणमा सिन्धुपाल्चोक

पुनर्निर्माणकाे अन्तिम चरणमा सिन्धुपाल्चोक

शनिबार, ०४ माघ २०७६

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झण्डै ८७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको हो।

जब सुरक्षाकर्मीको टोली आएर, तत्कालै उद्धार गर्‍यो...

जब सुरक्षाकर्मीको टोली आएर, तत्कालै उद्धार गर्‍यो...

बिहिबार, ०२ माघ २०७६

कोही चिच्याउँदै थिए, भने कसैले गुहार....गुहार भन्दै याचना गरिरहे। जब सुरक्षाकर्मी (सशस्त्र प्रहरी बल र नेपाली सेना) को टोली घटना स्थलमा आईपुग्यो। घरभित्र कराईरहेका ब्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै उद्धार गरी बाहिर निकाले। ती घाईतेलाई रेडक्रसकर्मीले एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाए।

भूकम्प सुरक्षा दिवस मनाईँदै

भूकम्प सुरक्षा दिवस मनाईँदै

बिहिबार, ०२ माघ २०७६

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

त्यो नब्बे सालको भूकम्प

त्यो नब्बे सालको भूकम्प

बिहिबार, ०२ माघ २०७६

प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प दिवसका रूपमा मनाउने गरिएको छ। १९९० माघ २ गते सोमबारको महाभूकम्प भोग्ने व्यक्तिहरू अझै हाम्रो समाजमा छन्। त्यो भूकम्पका बारेमा बताउने जानकारहरूबाटै त्यसको भयाबह स्थितिबारे अहिलेसम्म चर्चा हुँदै आएको छ।

सहरका भूकम्पपीडित घर बनाउन असमर्थ

सहरका भूकम्पपीडित घर बनाउन असमर्थ

बिहिबार, ०२ माघ २०७६

भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनकारमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्छन्। भूकम्पको भूकम्पलगत्तै पुगेको इन्जिनियरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उनको परिवारलाईराखेको थियो।

भूकम्पले सिकाएको पाठ

भूकम्पले सिकाएको पाठ

आइतबार, २७ पुष २०७६

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

बेसहारा मानकुमारी थोत्रो टहराको बास, पाइनन् कसैको साथ

बेसहारा मानकुमारी थोत्रो टहराको बास, पाइनन् कसैको साथ

शुक्रबार, २५ पुष २०७६

तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पूराना जस्ताले बारिएको त्यहि थोत्रो टहरामा गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँकी ६२ वर्षिया मानकुमारी सार्कीको हरेक रात बित्छ। प्वालैप्वालको जस्तापाताले न घाम छेक्छ न पानी। मुस्किलले बर्खा र हिउँदको सामना गर्दै आइरहेकी उनी बेसहारा छिन्। चार सन्तानकी आमा उनी २० वर्षदेखि सन्तानसँग अलग छिन्।

ट्रम्पद्वारा संकटकालको घोषण

ट्रम्पद्वारा संकटकालको घोषण

शुक्रबार, २५ पुष २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु पुएर्टो रिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।

इरानको आणविक भट्टीनजिकै भूकम्प

इरानको आणविक भट्टीनजिकै भूकम्प

बुधबार, २३ पुष २०७६

इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ।

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

बिहिबार, १७ पुष २०७६

इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

मङ्गलबार, १५ पुष २०७६

बिनासकारी भूकम्पपछि आश्रय लिइ बसेको सामुदायिक बन छोडेर पीडित थातथलो फर्कँन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक बनको जमिन कब्जा गरेर बसिरहेका छन्।

अत्याधुनिक बनेर ठडियो जेठो शैक्षिक संस्था

अत्याधुनिक बनेर ठडियो जेठो शैक्षिक संस्था

सोमबार, १४ पुष २०७६

सर्वसाधरणका छोराछोरीले पढ्न हुँदैन भन्ने मान्यता राख्ने जहाँनिया राणा शासनको समयमा स्थापना भएको सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा मावि ठडिएको छ।

७७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझे

७७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझे

आइतबार, १३ पुष २०७६

२०७२ को भूकम्पका कारण घर गुमाएका मध्ये ७७ प्रतिशतले सरकारले अनुदानबापत उपलब्ध गराउँदै आएको तेस्रो किस्ताकाृ रकम लिइसकेका छन्।

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

शनिबार, १२ पुष २०७६

मेलम्ची नगरपालिका–१२ बाँसवारीको थाक्लेमा बनेको ३१ घरधुरीको एकीकृत बस्तीले गाउँको मुहारै बदलेको छ।

चार वर्षमा ८३ प्रतिशत प्रगति

चार वर्षमा ८३ प्रतिशत प्रगति

शुक्रबार, ११ पुष २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्।

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

बिहिबार, १० पुष २०७६

भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिईएको छ।

भूकम्पपछिको पुनर्निर्माणले पारेको प्रभावको अध्ययन जरुरी

भूकम्पपछिको पुनर्निर्माणले पारेको प्रभावको अध्ययन जरुरी

बिहिबार, १० पुष २०७६

भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गम्भीर अध्ययन तथा अनुसन्धान हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माणको नेपाली अर्थतन्त्रमा प्रभाव विषयक प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अर्थशास्त्रीले भूकम्पपछि पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको औल्याएका हुन्।

भूकम्पमा जिर्ण जिप्रका ८ करोडमा सुविधा सम्पन्न बन्दै

भूकम्पमा जिर्ण जिप्रका ८ करोडमा सुविधा सम्पन्न बन्दै

मङ्गलबार, ०८ पुष २०७६

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन बन्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन गरेसँगै अहिले निर्माणको काम सुरु भएको हो।

ह्योल्मो र दलित समुदाय मिलेर एकीकृत बस्ती ठड्याउँदै (फोटोसहित)

ह्योल्मो र दलित समुदाय मिलेर एकीकृत बस्ती ठड्याउँदै (फोटोसहित)

आइतबार, ०६ पुष २०७६

टाकटाक, टुकटुकको आवाज। मेशिनरी औजारको केही चर्को ध्वनी। दुबै आवाज आपसमा मिल्दा बातावरण गुञ्जयमान छ। विभिन्न आवाज र बाजाले संगीतको धुन बने जस्तै। पुसको ठण्डीमा पारिलो घाम लाग्दा दिन यसै पनि घमाइलो छ। त्यही न्यानो घाममा शरीर तताउँदै २४ वर्षीय फिञ्जो शेर्पा छड काटेर रिङ बनाउँदै थिए। अलि पर ढुंगाको काममा खटिरहेका थिए दिलबहादुर बिक पनि।

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

शनिबार, ०५ पुष २०७६

केही वर्षअगाडि मात्रै नेपालीले भोगेको विनाशकारी भूकम्पको झड्काको झझल्को बोकेका कथाहरु, नारी संवेदना र उनीहरुको आवाजलाई उनिएको कथामाला हो– दिलीप शाहको कथासंग्रह ‘चियर्स’।

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

बुधबार, ०२ पुष २०७६

यहाँको साविकको जलकन्या गाविसको हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि मुहारै फेरिएको देखिन्छ। विगत पाँच वर्ष अगाडीसम्म जस्ताको छानो भएको घर देख्न मुस्किल पर्ने यस टोलमा अहिले ९० प्रतिशत बढी घर जस्ताले टल्किएका छन्।

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

आइतबार, २९ मङि्सर २०७६

फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

बिहिबार, २६ मङि्सर २०७६

काठमाडौंमा भूकम्पको धक्का महसुस गएको छ।

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

बिहिबार, २६ मङि्सर २०७६

नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

सोमबार, २३ मङि्सर २०७६

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन।

पुनर्निर्माणका बाँकी सवाल

पुनर्निर्माणका बाँकी सवाल

आइतबार, २२ मङि्सर २०७६

भूकम्पका कारण भूमिहीन, सुकुमवासी, साना किसान, विस्थापित, एकल महिला तथा दलित समुदाय बढी मारमा परेका छन्। उनीहरू भूकम्पले थला पारेको घर उठाउन सक्ने हैसियतमा छैनन्।

बलियो बन्दै वत्सला

बलियो बन्दै वत्सला

शनिबार, २१ मङि्सर २०७६

तीनवटा भूकम्पले लगातार भत्काएको भक्तपुर दरबार क्षेत्रको मुटुमा रहेको वत्सला मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। नृत्य वत्सला मन्दिरको रूपमा चिनिने यो ढुंगाबाट निर्मित मन्दिरको भित्री संरचनामा केही परिवर्तन गरेसँगै झनै मजबुत बन्ने भएको हो।

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

बुधबार, १८ मङि्सर २०७६

भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत नीजि आवास पुननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

बुधबार, १८ मङि्सर २०७६

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ।

दक्षिण चीनमा भूकम्प

दक्षिण चीनमा भूकम्प

बिहिबार, १२ मङि्सर २०७६

चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

अल्बानियामा भूकम्प : कम्तीमा १३ जनाको मृत्यु, १५० घाइते

अल्बानियामा भूकम्प : कम्तीमा १३ जनाको मृत्यु, १५० घाइते

बुधबार, ११ मङि्सर २०७६

भूकम्पका कारण ६ सय भन्दाबढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ।

अल्बानियामा भूकम्प : चारको मृत्यु, १५० घाइते

अल्बानियामा भूकम्प : चारको मृत्यु, १५० घाइते

मङ्गलबार, १० मङि्सर २०७६

अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

न्युजिल्यान्डमा भूकम्प, हजारौं विस्थापित

न्युजिल्यान्डमा भूकम्प, हजारौं विस्थापित

सोमबार, ०९ मङि्सर २०७६

न्युजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजाराैं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजार भन्दा बढी विस्थापित भएका छन्।

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

आइतबार, ०८ मङि्सर २०७६

न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ।

Ncell Footer Ad