भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

आइतबार, ०८ मङि्सर २०७६

भुमिकास्थानमा एक जनाको भीरबाट लडेर ज्यान गएको छ। ...

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

मङ्गलबार, २६ कार्तिक २०७६

उदयपुरको ताप्ली गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउसो घाँस काट्न जाँदा भीरबाट लगेर...

भीरबाट खसेर एक जनाको मृत्यु

भीरबाट खसेर एक जनाको मृत्यु

बिहिबार, ३० असोज २०७६

भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर...

भीरमा गाडी गुडेपछि स्थानीय खुसी

भीरमा गाडी गुडेपछि स्थानीय खुसी

बिहिबार, २६ भदौ २०७६

फेदीखोला–४ का रामचन्द्र पौडेल खुसीले गदगद छन्। सपनामा नदेखेको र कहिल्यै नसोचेको कुरा पूरा हुँदा उनी हर्षित भएका हुन्। ...

गाई राजनीति : जंगल छाड्ने भनेका गाई भीरबाट खसालियो

गाई राजनीति : जंगल छाड्ने भनेका गाई भीरबाट खसालियो

शनिबार, १४ भदौ २०७६

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ को कान्जी हाउसबाट दैलेखका लागि ल्याइएका दुई सय ९१ वटामध्ये २४ वटा गाई वीरेन्द्रनगरको कटकुवा र धुलियाविट क्षेत्रका जंगलमा मृत भेटिएका छन्। केही गाईलाई कटकुवाको सेल्फीडाँडास्थित भीरबाट खसालेको पाइएको छ।

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

शुक्रबार, १३ भदौ २०७६

सोलुखुम्बुको खुम्बुमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्खेखोलानजिक भीरबाट लडेर ३० वर्षीय आङसेर्की शेर्पाको ज्यान गएको हो।

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

बिहिबार, १२ भदौ २०७६

खुम्बुको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्खेखोला नजिकको भीरबाट लडेर ३० वर्षीय आङसेर्की शेर्पाको ज्यान गएको हो।

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

शुक्रबार, ०३ साउन २०७६

सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भीरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ। सुस्त मनस्थिती भएका भारत आसामका जयदेव ईन्ट्रिको भीरबाट लडेर ज्यान गएको हो।

भीरबाट खसेर ज्यान गयो

भीरबाट खसेर ज्यान गयो

शनिबार, ३२ जेठ २०७६

जङ्गलको बाटोमा हिँड्ने क्रममा भीरबाट खस्दा आज एक जनाको ज्यान गएको छ।

होटलबाट भाग्दा भीरबाट लडेर ज्यान गयो

होटलबाट भाग्दा भीरबाट लडेर ज्यान गयो

शुक्रबार, २४ जेठ २०७६

होटलबाट राति भागेका दुई मध्ये एक जनाको भीरबाट लडेर ज्यान गएको छ।

भीरबाट लडेर एक जनाकाे  मृत्यु

भीरबाट लडेर एक जनाकाे मृत्यु

बुधबार, १३ चैत २०७५

सिन्धुलीको सुनकोसी गाँउपालिकामा बुधबार एक जनाको लडेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका ५ किराखोरका ६५ वर्षीय रामबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

शनिबार, १८ फागुन २०७५

दाउरा काट्न गएका बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दाउरा काट्न जंगलमा पुगेका बेला भीरबाट लडेर ऐंसेलुखर्क गाउँपालिका–६, ज्यामिरेका ४३ वर्षीया मेनुकी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । शवको शुक्रबार पोस्टमार्टम गरियो ।

भीरबाट लडेर १ जनाको मृत्यु

भीरबाट लडेर १ जनाको मृत्यु

शुक्रबार, १० फागुन २०७५

गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

भीरबाट लडेर युवकको मृत्यु

भीरबाट लडेर युवकको मृत्यु

शुक्रबार, २० पुष २०७५

त्रिपुरासुन्दरी नगरपालिका–७ का एक युवकको शुक्रवार भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा घर भएका ३२ वर्षीय बिष्णुबहादुर बुढाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भीरबाट लडेर एकको मृत्यु, तीन घाइते

भीरबाट लडेर एकको मृत्यु, तीन घाइते

बुधबार, २८ कार्तिक २०७५

मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

लडेर महिलाको मृत्यु

लडेर महिलाको मृत्यु

मङ्गलबार, २३ असोज २०७५

इलामको रोङ गाउँपालिका ६ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय बन्सुवा गाउँकी ३५ वर्षीया फूलमाया राईको सोमबार राति १० बजेतिर भीरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

भीरबाट खसेर बालिकाको मृत्यु

भीरबाट खसेर बालिकाको मृत्यु

शुक्रबार, १२ असोज २०७५

बडिमालिका नगरपालिका–४ मा भीरबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ४ की १५ वर्षीया पूजा चदारा छिन्। भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर पूजाको घटनास्थलमै मृत्यु भएको स्थानीय नरेन्द्र नाथले जानकारी दिए।

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

शनिबार, २१ फागुन २०७३

खोटाङको माक्पास्थित सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । सुक्खा मौसमका बेला उत्तरी गाविस माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायीक वनमा शुक्रबार बिहान सुरु भएको भिषण डढेलो नियन्त्रणमा आएको हो ।

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

शनिबार, १५ असोज २०७३

अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। पहिरोले दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार तिमल्सिना छन्। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

Ncell Footer Ad