नेपालको भु–भाग भारतले अतिक्रमण गर्‍यो: रावल

बुधबार, २९ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र...

संसदमा रावलले भनेः संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत

संसदमा रावलले भनेः संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत

मङ्गलबार, २८ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत हुने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा...

‘एकीकरण प्रक्रिया नै खलबलियो’

‘एकीकरण प्रक्रिया नै खलबलियो’

शुक्रबार, २० असार २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल संसददेखि सामाजिक सञ्जालसम्म स्पष्ट धारणाका कारण चर्चामा छन् । आफ्नै...

आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्छः भीम रावल

बुधबार, १८ असार २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले दुई अध्यक्षबीच भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन्। ...

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

सोमबार, १६ असार २०७६

सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।

भारतीय फिल्म अवार्ड कार्यक्रममा आर्थिक सहायता गराउने निर्णयप्रति रावलकाे आपत्ति

भारतीय फिल्म अवार्ड कार्यक्रममा आर्थिक सहायता गराउने निर्णयप्रति रावलकाे आपत्ति

आइतबार, १५ असार २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

आइफा अवार्डप्रति भीम रावलको आपत्ति

आइफा अवार्डप्रति भीम रावलको आपत्ति

शनिबार, १४ असार २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले नेपालमा आयोजना हुन लागेको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफां) प्रति सामाजिक संजालमार्फत आपत्ति जनाएका छन्। प्रदेश ७ का इन्चार्जसमेत रहेका रावलले सरकार आयोजक भएर गर्न लागेकोमा सामाजिक संजाल ट्वीट मार्फत तिब्र असन्तुष्टिसमेत ब्यक्त गरेका छन्।

भीम रावलले गरे संसदमा सरकारको आलोचना

भीम रावलले गरे संसदमा सरकारको आलोचना

सोमबार, २० जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदुत -याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

भारतबाट बिहे गरेका आएका चेलीलाई सिन्दुर, नागरिकता र मन्त्री पद !

बिहिबार, ०९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्।

नागरिकता विधेयकमा भीम रावलका तीन संशोधन, गृहमन्त्रीमाथि छानविनकाे माग (भिडियो)

बिहिबार, ०९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले वंशजको नागरिकता दिने सर्कुलर कानुन विपरित भएको भन्दै यसमा छानविन हुनुपर्ने माग गरेका हुन्। वंशजलाई नागरिकता दिन गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका सिडिओलाई सर्कुलर गरेका थिए।

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

सोमबार, ०६ जेठ २०७६

नागरिकता बिधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलको फरक फरक विचार सार्वजनिक भए सँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो।

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

सोमबार, ०६ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्।

न्यायाधीश नियुक्तिमा भीम रावलको विरोध, संवैधानिक व्यवस्थाको हेक्का राख्न चेतावनी

न्यायाधीश नियुक्तिमा भीम रावलको विरोध, संवैधानिक व्यवस्थाको हेक्का राख्न चेतावनी

शनिबार, २३ चैत २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले न्यायाधीश नियुक्तिको विरोध गरेका छन्। रावलले संवैधानिक व्यवस्था र देशको प्रतिनिधित्वलाई हेक्का राख्न न्याय परिषदको ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारमा नेपाली बैंकलाई अनुमति दिन माग

सिंहदरबारमा नेपाली बैंकलाई अनुमति दिन माग

बिहिबार, ३० फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरबारभित्र प्रवेश अनुमति दिन माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा नेता रावलले भारतीय बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकलाई मात्र अनुमति दिइएको बारे अर्थमन्त्री युवराज खतिवडासँग प्रश्न गरे।

अर्थमन्त्रीलाई रावलको प्रश्नः नेपाली बैंकलाई सिंहदरवारभित्र जाने अनुमति किन नदिएको?

अर्थमन्त्रीलाई रावलको प्रश्नः नेपाली बैंकलाई सिंहदरवारभित्र जाने अनुमति किन नदिएको?

बुधबार, २९ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरवारभित्र राख्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेता रावलले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरवारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको प्रश्न अर्थमन्त्री युवराज खतिवडालाई गरे। जवाफमा मन्त्री खतिवडाले सिंहदरवारभित्र शाखा खोल्न वाणिज्य बैंकले प्रक्रिया सुरु गरिसकेको र सरकारले पहिल्यै अनुमति दिइसकेको जानकारी गराए।

राष्ट्रविरुद्ध ओकलेका ती विष फिर्ता भएका छैनन्, सहमति सच्याइयोस् : नेता रावल

राष्ट्रविरुद्ध ओकलेका ती विष फिर्ता भएका छैनन्, सहमति सच्याइयोस् : नेता रावल

आइतबार, २६ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग भएको सहमति सच्याउन सरकारसँग माग गरेका छन्।

गृहमन्त्रीको राजीनामा माग्दै भीम रावलले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

गृहमन्त्रीको राजीनामा माग्दै भीम रावलले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

शनिबार, २५ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए।

सीके राउतसँगको सहमतिमा भीम रावलको आपत्ति

सीके राउतसँगको सहमतिमा भीम रावलको आपत्ति

शुक्रबार, २४ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन्। शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सीके राउतले हस्ताक्षर गरेको सहमतिमा आपत्तिजनक कुरा उल्लेख गरिएको र देश टुक्राउने अभिव्यक्ति दिएका राउतले सो अभिव्यक्ति नसच्याएको तथा माफी नमागेको भन्दै रावलले विरोध गरेका हुन्।

भीम रावलले भने, ‘कुनै संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन’

भीम रावलले भने, ‘कुनै संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन’

शुक्रबार, १४ मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित, कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका हुन्।

Ncell Footer Ad