सन्दीपले भिसा पाए

सन्दीपले भिसा पाए

मङ्गलबार, २८ साउन २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेेले भिसा पाएका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा...

भिसा र ग्रिनकार्डमा कडाइ गर्दै अमेरिका

भिसा र ग्रिनकार्डमा कडाइ गर्दै अमेरिका

मङ्गलबार, २८ साउन २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रिनकार्ड प्रदान गर्न झन्...

अत्याधुनिक बन्दै अध्यागमन

अत्याधुनिक बन्दै अध्यागमन

सोमबार, २० साउन २०७६

अध्यागमन विभाग आफैंले ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर बनाई अध्यागमनलाई प्रविधियुक्त बनाउन लागेको छ। ...

चीनमा ४४ नेपाली चेली अलपत्र

चीनमा ४४ नेपाली चेली अलपत्र

बिहिबार, १२ असार २०७६

गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ...

माल्दिभ्सबाट भारत आउन नेपालीलाई भिसा नचाहिने

माल्दिभ्सबाट भारत आउन नेपालीलाई भिसा नचाहिने

आइतबार, ०८ असार २०७६

अबदेखि माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा नचाहिने भएको छ। भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो।

अमेरिकी भिसा पाउन सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने

अमेरिकी भिसा पाउन सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने

आइतबार, १९ जेठ २०७६

अमेरिकामा प्रवेशाज्ञा (भिसा) पाउन अब लगभग सबै आवेदकले आफ्ना सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने भएकाे छ।

नेपालबाट तीन सय ७३ चिनियाँ निष्कासित

नेपालबाट तीन सय ७३ चिनियाँ निष्कासित

सोमबार, ३० पुष २०७५

भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।

खारेज गरिएका संस्थामार्फत नै भिसा प्रक्रिया

खारेज गरिएका संस्थामार्फत नै भिसा प्रक्रिया

बुधबार, ०२ साउन २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध चार संस्था (भिएलएन, बायोमेट्रिक, आइएससी र माइग्राम्स) खारेज गरेपछि त्यहाँ कामदार जाने क्रम रोकिए पनि अन्यलाई भने प्रभाव परेको छैन।

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड

बुधबार, २० असार २०७५

युनाइटेड फाइनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटिएम सेवा सुरु गरेको छ । फाइनान्सले नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटिएम लाउन्जमा अत्याधुनिक प्रविधि सहित (टच स्क्रिन एटिएम मेसिन) को उद्घाटन गरेको छ।

निःशुल्क भिसा र टिकट कार्यान्वयन फितलो

निःशुल्क भिसा र टिकट कार्यान्वयन फितलो

बिहिबार, ३१ जेठ २०७५

वैदेशिक रोजगारीमा जाने कामदारका लागि लागू गरिएको निःशुल्क भिसा र टिकटको निर्णय तीन वर्ष बितिसक्दा कार्यान्वयनमा आउन नसकेको पाइएको छ ।

जनप्रतिनिधिलाई भिसा लिन मन्त्रालयको सिफारिश चाहिने

जनप्रतिनिधिलाई भिसा लिन मन्त्रालयको सिफारिश चाहिने

मङ्गलबार, २९ जेठ २०७५

आफूखुसी विदेश भ्रमण जाने प्रवृत्ति नरोकिएपछि सरकारले जनप्रतिनिधिलाई संघीय माामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिस गरिएको चिठी नभई भिसाका लागि निवेदन नदिन निर्देशन दिएको छ। सरकारले हालै ल्याएको सार्वजनिक खर्च मितव्यियता निर्देशिकाअनुसार जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई आफूखुसी विदेश जाने प्रवृत्तिलाई पूर्णरूपमा रोक्न यस्तो निर्देशन दिइएको सरकारले जनाएको छ।

सिटिजन्सको भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा

सिटिजन्सको भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा

सोमबार, २१ जेठ २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो प्रविधि सञ्चालनमा ल्याएको हो।

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

मङ्गलबार, २७ चैत २०७४

लक्ष्मी बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । ग्राहकको कारोबार सुरक्षाका लागि बैंकले थ्रिडी सेक्युर सर्भिसले सुरक्षित ठहर्‍याएको कार्ड प्रयोगमा ल्याएको जनाएको छ।

‘समलिंगी जोडीलाई गैरपर्यटकीय भिसा देऊ’

‘समलिंगी जोडीलाई गैरपर्यटकीय भिसा देऊ’

मङ्गलबार, ०८ फागुन २०७४

समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । भक्तपुर अनन्तलिंगेश्वरकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमै बस्न पाउनुपर्ने माग गर्दै दायर मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।

ज्योति बैंकको भिसा डेबिट कार्ड

ज्योति बैंकको भिसा डेबिट कार्ड

आइतबार, १४ माघ २०७४

ज्योति विकास बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । बैंकले एएसिसटी डेबिट कार्ड विस्थापित गरेर भिसा डेबिट कार्ड ल्याएको हो।

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

मङ्गलबार, २० भदौ २०७४

सरकारले दुई वर्षअघि रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

इराकको भिसा पनि नक्कली

इराकको भिसा पनि नक्कली

शुक्रबार, १३ साउन २०७४

वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदार्ता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय।

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

शुक्रबार, ०६ साउन २०७४

खाडी मुलुक र मलेसिया जाने कामदारका लागि सरकारले दुई वर्षअघि ल्याएकोे निःशुल्क भिसा र टिकटको नीतिले विदेश जाने युवालाई प्रभाव पार्छ भन्ने विवाद झिकिए पनि नतिजा उल्टो देखिएको छ।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

मङ्गलबार, ३० जेठ २०७४

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

शुक्रबार, २२ बैशाख २०७४

भारत सरकारले एसियाली च्याम्पियनसिपअन्तर्गत स्क्वास तथा कुस्ती खेलमा भाग लिन आउने पाकिस्तानी खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ।

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

सोमबार, ०२ फागुन २०७३

मेनपावर व्यवसायीले दुई वर्षअघिको निःशुल्कभिसा र टिकट निर्णय खारेज हुनुपर्ने माग गरिरहेको बेलाश्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदारले भने उक्त निर्णय फिर्ता नहुने प्रस्ट पारेका छन्।

मंगोलिया जान भिसा नचाहिने

मंगोलिया जान भिसा नचाहिने

मङ्गलबार, ०५ पुष २०७३

नेपाल र मंगोलियाबीच कूटनीतिक तथा सरकारी (विशेष राहदानी ) वाहक नागरिकलाई  एकअर्को देशको भ्रमण गर्दा भिसा नचाहिने भएको छ। सोमबार विभिन्न सम्झौता र सहमतिमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र नेपाल भ्रमणमा रहेका मंगोलियाका विदेशमन्त्री चेन्द मुख अर्गिलबीच परराष्ट्र मन्त्रालयमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

सोमबार, ०१ कार्तिक २०७३

काठमाडौं- अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ। यो नियम २०७३ कात्तिक १६ गतेदेखि लागु हुने दूतावासले जनाएको छ।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

आइतबार, ३० असोज २०७३

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

Ncell Footer Ad