भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

शुक्रबार, ०६ असार २०७६

यस वर्षको सुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले...

भियतनाम र कम्बोडियामा ओली भ्रमणको सन्देश

भियतनाम र कम्बोडियामा ओली भ्रमणको सन्देश

आइतबार, १९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मे ९ तारिखबाट १५ तारिखसम्म भियतनाम र कम्बोडियाको भ्रमण गरेर नेपाल फिर्ती हुँदा उपलब्धि र अनुभव...

स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्वदेश फर्किए प्रधानमन्त्री ओली

बुधबार, ०१ जेठ २०७६

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ...

नेपाल र भियतनामले राष्ट्रसंघसहित अन्तर्राष्ट्रियमञ्चमा सहकार्य गर्ने

नेपाल र भियतनामले राष्ट्रसंघसहित अन्तर्राष्ट्रियमञ्चमा सहकार्य गर्ने

आइतबार, २९ बैशाख २०७६

भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युगेन सुआन फुक्चबीच संयुक्त राष्ट्रसंघसहित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र...

प्रधानमन्त्री ओलीद्वारा हाउलान बेको भ्रमण

प्रधानमन्त्री ओलीद्वारा हाउलान बेको भ्रमण

शुक्रबार, २७ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाममा छन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री नुयान छुवान फुकको औपचारिक निमन्त्रणामा ४ दिने भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

बिहिबार, २६ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

प्रधानमन्त्री आज भियतनाम जाँदै

प्रधानमन्त्री आज भियतनाम जाँदै

बिहिबार, २६ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय विदेश भ्रमणका लागि आज (बिहीबार) भियतनाम प्रस्थान गर्दैछतन्। उनी भियतनामका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्।

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

बुधबार, २५ बैशाख २०७६

परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. शम्भुराम सिंखडाले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम तथा कम्बोडिया भ्रमणको पर्याप्त तयारी नभएको बताएका छन्।

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

बुधबार, १५ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता भियतनाममा शुरू भएको छ। राजधानी हनोईमा भएको भेटमा दुवै नेताले दुई देशका झण्डा अगाडि उभिएर हात मिलाउँदै फोटो सेसन गराए। फोटो खिचाउँदै ट्रम्पले वार्ता सफल हुनेमा आशावादी रहेको धारणा राखेका थिए। त्यसको जवाफमा किमले भने, ‘हामी अनेकौं अवरोध पार गरेर आएका छौं। त्यसैले यहाँ छौं।’ ‘अध्यक्ष किमसँग यहाँ हुनु र भियतनाममा सँगै हुनु गर्विलो क्षण हो’, प्रतिउत्तरमा ट्रम्पले भनेका थिए।

ट्रम्प र किम भियतनाममा

ट्रम्प र किम भियतनाममा

बुधबार, १५ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति मंगलबार साँझ भियतनाम पुगेका छन्।

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

मङ्गलबार, १४ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति मंगलबार साँझ भियतनाम आइपुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ।

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन्। उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ।

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्।

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन  भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुन उनी हरियो रेलमा चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन्।

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

बुधबार, २३ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

व्यापार सम्झौता अनुमोदन

व्यापार सम्झौता अनुमोदन

मङ्गलबार, २७ कार्तिक २०७५

भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

बुधबार, २९ भदौ २०७३

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

Ncell Footer Ad