मोबाइलमै हेर्न सकिनेछ स्थानीय चुनावकाे मत परिणाम (भिडियाे)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना...

सविन रार्इले झुमाए सिभिल मलमा नयाँवर्षका दर्शक (भिडियाे)

नयाँ वर्षको अवसरमा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा सविन राई एन्ड द फ्यारो ब्याण्डले दर्शकहरुलाई मनोरञ्जन...

गाेंगबुस्थित बुक स्टाेर र ट्राभल अफिसमा अागलागी (भिडियाे)

गाेंगबुस्थित बुक स्टाेर र ट्राभल अफिसमा अागलागी (भिडियाे)

गाेंगबु चाेकस्थित आकाशेपुल नजिक रहेकाे श्रेष्ठ बुक स्टाेर्स र सागा ट्राभल एन्ड टुर्स प्रालीकाे कार्यालयमा अागलागी हुँदा करिब १८ लाख...

प्रेमिका हत्या प्रकरणमा दुई पक्राउ (भिडियाे)

राधिका श्रेष्ठको हत्या काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणको घटनामा आफ्नो संलग्नताको...

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

शनिबार, २१ फागुन २०७३

जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्।

दृष्टिविहीन परिवारका लागि घर बनाउने जीग्री–पाँडेको घोषणा (भिडियाे)

दृष्टिविहीन परिवारका लागि घर बनाउने जीग्री–पाँडेको घोषणा (भिडियाे)

मङ्गलबार, ११ माघ २०७३

हास्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक काममा आफ्नो कमाइको ५ प्रतिशत लगानी गर्ने र वार्षिक १० वटा कार्यक्रम गर्ने घोषणा गरेका छन्। सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेको जनाएका छन्।

'सडक विस्तारपीडित'को बन्दमा आंशिक प्रभाव (लाइभ भिडियाे)

'सडक विस्तारपीडित'को बन्दमा आंशिक प्रभाव (लाइभ भिडियाे)

बुधबार, २० पुष २०७३

काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ।

भारतमा काम लगाइदिने भन्दै मिर्गौला तस्करीमा संलग्न तीन पक्राउ (भिडियाे)

बिहिबार, १४ पुष २०७३

मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे' (भिडियाे)

पुष्पा बनिन् 'सिएनएन सुपर हिराे' (भिडियाे)

सोमबार, २७ मङि्सर २०७३

नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ।

जीवाको 'सरसर्ती संसार' पाठकमाझ (भिडियाे)

जीवाको 'सरसर्ती संसार' पाठकमाझ (भिडियाे)

आइतबार, २६ मङि्सर २०७३

एनआरएन जीवा लामिछानेले आफुले घुमफिर गरेका देशको यात्रा अनुभती संगालिएको नियात्रा सरसर्ती संसार पाठकमाझ आएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा लेखक जीवा लामिछानेले आफ्नो पुस्तक सरसर्ती संसार हस्तान्तरण गरेपछि नियात्राकार डा.धु्रवचन्द्र गौतमले पुस्तक सार्वजनिक गरे।

‘जात्रा’ एक सातामै करोड क्लबमा (भिडियाे)

‘जात्रा’ एक सातामै करोड क्लबमा (भिडियाे)

बिहिबार, ०२ मङि्सर २०७३

प्रदर्शनमा आएको एक साता नबित्दै चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ। चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्शन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन्।

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

सोमबार, २९ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिकाे चुनावमा डोनाल्ड ट्रम्पले जिते भने किरा खाने बाचा ट्वीटरमार्फत सार्वजनिक गरेका एक अमेरिकी प्राध्यापकले अाफ्नाे बाचा पूरा गर्दै किरा खाएका छन्।

छाना माथि घिराैंला, कति बिक्छाै हेराैंलाः केपी र प्रचण्डकाे देउसी जुहारी (भिडियाे)

छाना माथि घिराैंला, कति बिक्छाै हेराैंलाः केपी र प्रचण्डकाे देउसी जुहारी (भिडियाे)

सोमबार, १५ कार्तिक २०७३

सिस्नुपानी नेपालले अायाेजना गरेकाे ‘प्रज्ञा-सिस्नुपानी देउसी-२०७३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा अाेलीकै अगाडी नक्कली केपी र नक्कली प्रचण्डले देउसी दाेहाेरी खेलेका छन्।

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान (भिडियाे)

आइएसको कब्जाबाट छुटेकी बालिकाको कारुणिक बयान (भिडियाे)

मङ्गलबार, ०९ कार्तिक २०७३

इराकको मोसुल सहरमा आइएससँग अन्तिम युद्ध गरिरहेको इराकी तथा अमेरिकी गठबन्धनको सेनाले आइएसको कब्जामा रहेकी वर्ष वर्षीया बालिकालाई छुटाएका छन्।

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

बुधबार, २२ भदौ २०७३

रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

बुधबार, २६ साउन २०७३

काठमाडौ– विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो। चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ।

गाजलु आँखाको बयान गर्दै पल शाह (भिडियाे)

गाजलु आँखाको बयान गर्दै पल शाह (भिडियाे)

बुधबार, १९ साउन २०७३

काठमाडौं– नेपाली म्युजिक भिडियोको दुनियाँमा हाल पल शाह जताततै छाउन थालेका छन्। उनको चर्चा र व्यस्तता निकै बढिरहेको छ । यिनै नव मोडल तथा कलाकार शाहले पछिल्लो समय गाजलु आँखाको बयान गर्ने एउटा नयाँ रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्।

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

सोमबार, १० साउन २०७३

काठमाडाैं– नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन्। लोकप्रिय गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन्।

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

मङ्गलबार, २८ असार २०७३

काठमाडौं– ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो  भिडियाे)

सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो भिडियाे)

आइतबार, २६ असार २०७३

शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।