चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

बुधबार, २९ माघ २०७६

संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ...

बिगुमा भालु आतंक

बिगुमा भालु आतंक

बिहिबार, १९ मङि्सर २०७६

आहाराको खोजी, प्रजनन र सहवासको समय कात्तिक/मंसिर भएकाले रिसको झोकमा हिँड्ने र आक्रमण गर्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ। ...

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

आइतबार, १५ मङि्सर २०७६

रसुवामा भालुको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर...

भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते

भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते

बिहिबार, १२ मङि्सर २०७६

ओखलढुंगामा भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते भएकी छिन्। भालुको आक्रमणबाट चिशंखुगढी गाउँपालिका–७ की ३७ वर्षीय मिछोकी शेर्पा गम्भीर घाइते भएकी...

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

शनिबार, ३० कार्तिक २०७६

भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन्।

हिमाली गाउँमा भालु र जंगली कुकुरको आतंक

हिमाली गाउँमा भालु र जंगली कुकुरको आतंक

बुधबार, २७ कार्तिक २०७६

तिब्बतसँग सीमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर २ र ४ मा भालु र जंगली कुकुरले आतंक मच्चाएका छन्। एक महिना यता १५ भन्दाबढि याक, चौँरी, गाई मारेको वडा नम्बर २ का अध्यक्ष पेम्बा रिताले बताए।

भालुको आक्रमणबाट एक गम्भीर घाइते

भालुको आक्रमणबाट एक गम्भीर घाइते

सोमबार, १८ कार्तिक २०७६

दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिश गरिएको छ।

भालुको आक्रमणबाट ६६ बर्षिय बृद्ध गम्भिर घाईते

भालुको आक्रमणबाट ६६ बर्षिय बृद्ध गम्भिर घाईते

सोमबार, ११ कार्तिक २०७६

भालुको आक्रमणबाट सोलुखुम्बुका एक बृद्ध गम्भिर घाईते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका ५ कुनिखोपका ६६ बर्षिय श्रीमान तामाङ घर नजिकको जंगलमा घाँस काट्न गएका बेला सोमबार विहान ९ बजेको समयमा भालुको आक्रमणमा परेका हुन्। उनी सानो सोम्दुङ सामुदायीक वनमा घाँस काट्नका लागि गएकाथिए।

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

बिहिबार, ०९ असोज २०७६

जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रम समेत बढेको छ। बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन्। टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

भालुको आक्रमणबाट साउद गम्भीर घाइते

भालुको आक्रमणबाट साउद गम्भीर घाइते

सोमबार, ३० भदौ २०७६

जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

सिञ्जामा भालु आतङ्क

सिञ्जामा भालु आतङ्क

मङ्गलबार, १७ भदौ २०७६

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न गरेकाे वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए।

पासोमा फसेको भालुको उद्धार

पासोमा फसेको भालुको उद्धार

सोमबार, ०९ भदौ २०७६

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका कृषकले थापेको पासोमा फसेको एउटा भालुको उद्धार गरिएको छ।

बाली जाेगाउन थापेकाे पासाेमा भालु परेपछि...

बाली जाेगाउन थापेकाे पासाेमा भालु परेपछि...

आइतबार, ०८ भदौ २०७६

वर्षेनी भालुको आक्रमणबाट जनधनको क्षति व्यहोरेका कृषकले मुख्य खाद्यान्न बाली मकै जोगाउन पासो थापेको थिए। मकै खानका लागि आएको भालु दुई दिनदेखि पासोमै परेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।

भालुसँग सेल्फी

भालुसँग सेल्फी

शनिबार, ०७ भदौ २०७६

इलाम बजार नजिकैको भालु ढुङ्गामा पर्यटकको भीड लाग्छ। गाउँको होमस्टेमा सात सय रुपैयाँको प्याकेजमा डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ।

भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट घाइते

शुक्रबार, १० साउन २०७६

खप्तड छेडेदह गाउँपालिका ३ धुरतोला बस्ने उदे रावत भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो १ बजेतिर गाउँ नजिकैको जंगलमा गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको छ।

भालुले निकालेको आँखा खोज्दै जीवन

भालुले निकालेको आँखा खोज्दै जीवन

शुक्रबार, २० असार २०७६

तर उनीहरूले जंगलतिरबाट आएको त्रासयुक्त आवाजलाई ‘भूत’ ठाने र भाग्न खोजे। महिलाहरूले भूत भनेको सुनेपछि जीवनले ‘म भूत होइन यो गाउँको जीवन हुँ, भालुले कोप-यो,’ भनेर कराए। त्यसपछि महिलाहरूले गाउँलेलाई गुहारे र गाउँलेहरू भेला भएर जुम्ला अस्पतालतिर लगे।

भालुको आक्रमणबाट गम्भीर घाइते

भालुको आक्रमणबाट गम्भीर घाइते

आइतबार, ०३ चैत २०७५

भालुको आक्रमणबाट खोटाङ एक जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी गम्भीर घाइते भएका हुन्। शनिबार स्थानीय कोप्चे सामुदायीक वनको मासाङ्गे भन्ने ठाउँमा घाँस काट्न गएकोबेला भालुको आक्रमणबाट गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

भालुको आक्रमबाट एक युवा गम्भीर घाइते

भालुको आक्रमबाट एक युवा गम्भीर घाइते

बिहिबार, ०५ पुष २०७५

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका १८ वर्षीय जीवनबहादुर कामी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

भालुको आक्रमणबाट २ महिला घाइते

भालुको आक्रमणबाट २ महिला घाइते

मङ्गलबार, १८ मङि्सर २०७५

भालुको आक्रमणमा परी खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका ४ जना महिला घाइते भएका छन्। जंगलमा घाँस काट्न गएको बेला बिहान ७ बजेतिर खातीगाउँको जंगलमा आक्रमण गरेको थियो।

प्रहरीले बुझेका दुई भालु वन कार्यालयलाई हस्तान्तरण

प्रहरीले बुझेका दुई भालु वन कार्यालयलाई हस्तान्तरण

बुधबार, ०५ पुष २०७४

जिल्ला प्रहरी कार्यालय रौतहटले दुईवटा भालु समातेर जिल्ला वन कार्यालयलाई बुझाएको छ। भालुलाई नियन्त्रणमा राखेर नाच देखाउँदै हिँड्नु कानुनअनुसार अपराध हो। दुई व्यक्तिले सो कार्य गर्दै आएका थिए। बुधबार भालु नचाउनेहरु महमद सलमा र महमद ममताजले प्रहरीलाई भालु बुझाएका हुन्।

मान्छे आक्रमण गर्ने कालो भालु स्थानीयले मारे

मान्छे आक्रमण गर्ने कालो भालु स्थानीयले मारे

आइतबार, ०३ मङि्सर २०७४

जिल्लाको गोठीचौर गाउँपालिका ४ धौलपुरा गाउँ नजिकै शौच गर्न गएका ६० वर्षिया लक्ष्मीचन्द्र न्यौपानेलाई आक्रमण गरी घाइते बबनाउने कालो भालुलाई स्थानीयले मारेका छन्। मान्छे घाइते भएको आक्रोशमा गाउँलेले भालुलाई लखेटेर मारेका हुन्।

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

शनिबार, १० भदौ २०७४

लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ।

स्याउ बगैंचामा भालु आतंक

स्याउ बगैंचामा भालु आतंक

शुक्रबार, ०९ भदौ २०७४

चन्दननाथ २ का खड्ग बहादुर सेजुवालको चुतेढुंगा स्थित स्याउ बगैचामा भालु लागेको साता भइसकेको छ। भालुले स्याउका डाला भाँच्नुका साथै स्याउका दाना खाने गरेको छ।

Ncell Footer Ad