केही स्थानमा हावाहुरी र भारी वर्षाको सम्भावना

केही स्थानमा हावाहुरी र भारी वर्षाको सम्भावना

शुक्रबार, ०६ भदौ २०७६

आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

सोमबार, २१ साउन २०७५

देशका विभिन्न भूभागमा आज सामान्य देखि पूर्ण वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ। ...

पश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

पश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

आइतबार, २० साउन २०७५

देशका प्रमुख नदीहरुमा पानीको बहाव बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। ...

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

शनिबार, ३० असार २०७५

अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

सोमबार, १८ असार २०७५

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

उपभोक्तालाई महँगीको भारी

उपभोक्तालाई महँगीको भारी

बुधबार, ३० जेठ २०७५

सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो।

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

बिहिबार, १७ जेठ २०७५

अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ।

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

सोमबार, १४ जेठ २०७५

सरकारले समृद्धिको नारा लगाइरहे पनि मकवानपुरबाट भारत तथा तेस्रो मुलुक हुँदै आएको निर्यात व्यापारमा धेरै कमी आएको छ । देशको समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका बेला मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि कमी आएको देखिन्छ।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

तानसेनमा भारी असिना पानी(फोटो फिचर)

तानसेनमा भारी असिना पानी(फोटो फिचर)

आइतबार, १६ बैशाख २०७५

पाल्पा सदरमुकाम तानसेनमा आइतबार भारी असिना परेको छ। दिउँसो तीन बजेदेखि १० मिनेट असिना परेको हो।

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

बुधबार, २१ चैत २०७४

उदयपुर प्रहरीले भारी परिमाणको लागूऔषधसहित बुधबार ३ युवालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तास्थित प्रहरी चौकीनजिकै चेकजाँचको क्रममा झण्डै हजार एम्पुल लागूऔषधसहित स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

बुधबार, १० माघ २०७४

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ।

रोगसँगै ऋणको भारी

रोगसँगै ऋणको भारी

शुक्रबार, २१ पुष २०७४

सरकारले विशिष्ट व्यक्तिको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दूरदराजका विपन्न बिरामीको मन भत्भती पोल्छ ।

सिटौलामाथि अपजसको भारी

सिटौलामाथि अपजसको भारी

शुक्रबार, २९ मङि्सर २०७४

झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ।

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्न प्युठान पुगेका गोविन्दराज पोखरेल पराजित भएका छन्। पोखरेललाई वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरे।

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

शनिबार, २३ मङि्सर २०७४

डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

जुम्ला प्रदेश क्षेत्र नम्वर (ख) मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया भारी मतका साथ विजयी भएका छन।

खुम्बुका मजदुरले भारी नबोक्ने

खुम्बुका मजदुरले भारी नबोक्ने

बुधबार, १८ असोज २०७४

अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर वृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन् । खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन् ।

अक्टोबर १ देखि खुम्बुका मजदूरले भारी नबोक्ने

अक्टोबर १ देखि खुम्बुका मजदूरले भारी नबोक्ने

शनिबार, १४ असोज २०७४

अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन्।

उपप्रमुख र उपाध्यक्षलाई अधिकारको भारी

उपप्रमुख र उपाध्यक्षलाई अधिकारको भारी

शनिबार, ०७ असोज २०७४

अधिकांश सर्वसाधारणको बुझाइ छ– नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको जिम्मेवारी प्रमुख÷अध्यक्षको अनुपस्थितिमा काम गर्नु हो । तर स्थानीय तहको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले उपप्रमुख र उपाध्यक्षसम्बन्धी आमधारणालाई परिवर्तन गराएको छ ।

भारी वर्षाका कारण मुम्बईमा पाँचको मृत्यु

भारी वर्षाका कारण मुम्बईमा पाँचको मृत्यु

बुधबार, १४ भदौ २०७४

मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ।

साँझदेखि मध्य र पश्चिम तराईमा थप भारी वर्षा

साँझदेखि मध्य र पश्चिम तराईमा थप भारी वर्षा

आइतबार, २९ साउन २०७४

मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) साँझदेखि मध्य र पश्चिमका तराई जिल्लाहरुमा थप भारी वर्षा हुनसक्ने जनाएको छ। पूर्वी क्षेत्रमा वर्षा हुनेक्रम विस्तारै कम हुँदै जाने र पश्चिमका तराईका जिल्लाहरु साँझ भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

आइतबार, २९ साउन २०७४

मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।

विराटनगरमा भारी वर्षा, क्षति नियन्त्रण बाहिर

विराटनगरमा भारी वर्षा, क्षति नियन्त्रण बाहिर

शनिबार, २८ साउन २०७४

शुक्रबार साँझदेखि सुरु भएको भारी वर्षा अझै थामिएको छैन। लगातारको वर्षाले पूर्वी नेपालमा हालसम्म १३ को मृत्यु भएको छ। कयौं बेपत्ता छन्। सयौं बिस्थापित भएका छन्। पूर्वी नेपालमा अहिले पनि भारी वर्षा भइरहेको छ।

बिरामीलाई औषधीको भारी

बिरामीलाई औषधीको भारी

बिहिबार, २५ जेठ २०७४

जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटका ४४ वर्षीय सानुकान्छा भुजेल जेठ १ गते देखि हनहनी आएको ज्वरोले एक साता बढी थलामै परे।

काठमाडौँमा भारी वर्षा, अझै केही दिन जारी रहने

काठमाडौँमा भारी वर्षा, अझै केही दिन जारी रहने

मङ्गलबार, ०२ जेठ २०७४

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ ।

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

सोमबार, ३० फागुन २०७३

चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ।

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

शुक्रबार, २७ फागुन २०७३

जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। दुई दिनसम्म लगातार वर्षा भएपछि शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको हो। यसअघि पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परेको थियो।

पश्चिमी पहाडमा भारी हिमपात

पश्चिमी पहाडमा भारी हिमपात

शनिबार, १५ माघ २०७३

मौसममा परिवर्तन आएसँगै पश्चिमी उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ। कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध भएको छ।

कर्णालीमा यो वर्षकै भारी हिमपात

कर्णालीमा यो वर्षकै भारी हिमपात

शुक्रबार, १४ माघ २०७३

जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

आइतबार, २४ पुष २०७३

जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

शनिबार, २३ पुष २०७३

सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ।

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

शुक्रबार, २२ पुष २०७३

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

एअरपोर्टबाट लुत्तै छिर्छ सुनको भारी

एअरपोर्टबाट लुत्तै छिर्छ सुनको भारी

शुक्रबार, २२ पुष २०७३

कुख्यात अपराधी चाल्स शोभराजले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा निकाय र भन्सार अधिकारीको मिलेमतोमा हुने गरेका तस्करीबारे कुनै बेला भनेका थिए– नेपालको एअरपोर्टबाट म हात्ती छिराइदिन सक्छु।' सत्य रहेछ!

संघीयता भारतको भारी : केसी

संघीयता भारतको भारी : केसी

शुक्रबार, ०१ पुष २०७३

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा नेपालमा संघीयता लादिएको बताएका छन्। उनले संविधान संशोधन प्रस्ताव पनि भारतकै इसारामा आएको बताए। बिहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा संघीयता क्यान्सरजस्तै भएको टिप्पणी पनि गरे।

शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

आइतबार, ०५ मङि्सर २०७३

नेपाल स्टक एक्सेन्च परिसूचक ५८ दशमवल ४६ अंकले तल झरेको छ। केही समययता ओरालो लागिरहेको नेप्से १५९९ दशमलव ६२ मा गएर बजार बन्द भएकाे छ। लगानीकर्ताहरुले आफूसँग भएको शेयरको मूल्य अझै घट्ने त्रासमा बेच्न थालेपछि बजार आइताबार अझै ओरालो लागेको विष्लेकषहरुको बुझाइ छ।

अन्तिम बहसमा कसको पल्ला भारी?

अन्तिम बहसमा कसको पल्ला भारी?

शुक्रबार, ०५ कार्तिक २०७३

डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीचको तेस्रो प्रत्यक्ष बहस बुधबार राति सम्पन्न भएको छ। तर यो बहस हिलारीका लागि भन्दा पनि ट्रम्पका लागि महत्वपूर्ण थियो किनकी सर्वेक्षणमा ट्रम्प लगातार हिलारीभन्दा पछाडि थिए र यो मात्र अन्तिम मौका थियो जसलाई उपयोग गरेर उनले जनताबीच आफ्नो पल्ला भारी बनाउन सक्थे। तर विश्लेषकहरुको टिप्पणी अनुसार ट्रम्प फेरि हिलारीभन्दा सम्पूर्ण मुद्दामा पछाडि रहे।

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

मङ्गलबार, १८ असोज २०७३

काठमाडौं उपत्यकामा भारी बोकेर विविका चलाउँदै आएका एक व्यक्ति मंगलबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

बिहिबार, १३ असोज २०७३

नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

मौकासँगै दाहाललाई भारी चुनौती

मौकासँगै दाहाललाई भारी चुनौती

बिहिबार, २० साउन २०७३

विद्रोहबाट नेपाली राजनीतिक वृत्तमा उदाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दोस्रोपटक देशको कार्यकारी प्रमुख बनेका छन्। विद्रोह त्यागेर शान्तिपूर्ण बाटोमा आएपछि संविधानसभा निर्वाचनमा एक नम्बर मत ल्याएको तत्कालीन एकीकृत माओवादी अध्यक्ष दाहालले २०६५ साउन २९ गते पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका थिए।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

मङ्गलबार, ११ साउन २०७३

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

शुक्रबार, ०७ साउन २०७३

जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

बिहिबार, ०६ साउन २०७३

जनकपुर– जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार बुधबार बिहान ८ः३० देखि बिहीबार बिहान ८ः३० सम्म १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट

बिहिबार, ०६ साउन २०७३

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट भित्रिने मुख्य वस्तुहरुको आयातमा यो वर्ष भारी परिमाणले कमी आएको छ। ६ महिने मधेश आन्दोलन १ सय ३४ दिन लामो नाका अवरोधले यस नाको व्यापार विथोलिएको हो। यहाँबाट हुने आयात अन्य नाकातिर सर्दा तथ्यांकमा यस्तो नतिजा देखिएको हो।

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

शनिबार, १८ असार २०७३

काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad