प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

शनिबार, १८ जेठ २०७६

नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको टिप्पणी गरेका छन्। ...

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली...

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध...

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

मङ्गलबार, १४ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी बिहीबार...

नयाँ शक्तिको प्रचार विभाग भारत जाने

नयाँ शक्तिको प्रचार विभाग भारत जाने

सोमबार, ३० पुष २०७५

नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधि लगायतका विषयमा अध्ययनका लागि सोमवार भारत भ्रमणमा जाँदैछ। प्रचार विभाग प्रमुख विश्वदीप पाण्डे नेतृत्वको विभागको टिमले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आमआदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टिमलाई भेटेर नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार÷प्रचार रणनीति लगायतबारे अध्ययन गर्नेछ।

प्रधानसेनापति थापा भारत भ्रमणमा

प्रधानसेनापति थापा भारत भ्रमणमा

शुक्रबार, २७ पुष २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आजदेखि माघ ०२ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दल भारत प्रस्थान गरेको हो।

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

सोमबार, ०२ पुष २०७५

भारत भ्रमणमा रहेका माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन्। राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका हुन्।

ट्रम्पले अस्वीकार गरे भारतको निम्तो

ट्रम्पले अस्वीकार गरे भारतको निम्तो

आइतबार, ११ कार्तिक २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका छन्। भारतले प्रत्येक वर्ष जनवरी २६ मा मनाउने गणतन्त्र दिवसमा सन् २०१९ मा ट्रम्पलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ को आफ्नो अमेरिका भ्रमणका क्रममा निम्तो दिएका थिए। तर, ट्रम्पले आफ्नो व्यस्तता देखाउँदै उपस्थित हुन नसक्ने जवाफ भारतलाई पठाएका छन्।

दाहालको दिल्ली दौड (भिडियो)

सोमबार, २५ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

सोमबार, २५ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

भारतसँग व्यापार घाटा र सीमा समस्याबारे छलफल गरेको छु : अध्यक्ष दाहाल

भारतसँग व्यापार घाटा र सीमा समस्याबारे छलफल गरेको छु : अध्यक्ष दाहाल

आइतबार, २४ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्रमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए

दाहाल आज फर्किंदै

दाहाल आज फर्किंदै

आइतबार, २४ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन्। उनी एयर इन्डियाको विमानबाट सभा दुई बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहाल आज भारत जाँदै

अध्यक्ष दाहाल आज भारत जाँदै

बिहिबार, २१ भदौ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका शिलशिलामा बिहीबार भारत प्रस्थान गर्दैछन्।

Ncell Footer Ad