नगर अधिकृतको गाडीले भारतीय नागरिकको मृत्यु

नगर अधिकृतको गाडीले भारतीय नागरिकको मृत्यु

बुधबार, २९ साउन २०७६

बौधीमाई नगरपालिकाले सवारीसाधन खरिद नगरीकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्बरको जिप भाडामा उपलब्ध गराएको बुझिएको छ। ...

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

शुक्रबार, ०३ साउन २०७६

सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भीरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ। सुस्त मनस्थिती भएका भारत...

गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

शनिबार, २१ असार २०७६

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। ...

चिठ्ठासहित भारतीय पक्राउ

चिठ्ठासहित भारतीय पक्राउ

शुक्रबार, १३ असार २०७६

चिठ्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन्। ...

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

मङ्गलबार, ०३ असार २०७६

भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।

दुर्घटनापछि पक्राउ पर्ने डरले मृतक साथी छाडेर भागे जन्ती

दुर्घटनापछि पक्राउ पर्ने डरले मृतक साथी छाडेर भागे जन्ती

बिहिबार, १९ बैशाख २०७६

टेम्पो पल्टिँदा जन्ती आएका भारतीय नागरिकको मृत्यु भएको छ।

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

शनिबार, ०७ बैशाख २०७६

प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अबैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकबाट पक्राउ गरेको हो।

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

बिहिबार, २१ चैत २०७५

छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

शनिबार, १६ चैत २०७५

२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो।

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुधबार, १३ चैत २०७५

बुटवलको मैनाबगरमा अज्ञात समूहको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मैनाबगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहाराबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

बिहिबार, ०२ फागुन २०७५

राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।

४० किलो चरेशसहित २ भारतीय पक्राउ

४० किलो चरेशसहित २ भारतीय पक्राउ

आइतबार, ०६ माघ २०७५

कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

शनिबार, ०५ माघ २०७५

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

बिहिबार, २६ पुष २०७५

रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

पेस्तोल सहित तीन भारतीय पक्राउ

पेस्तोल सहित तीन भारतीय पक्राउ

शुक्रबार, ०९ कार्तिक २०७५

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

Ncell Footer Ad