तीन भारतीयको मृत्यु

तीन भारतीयको मृत्यु

बुधबार, २० असार २०७५

नेपाल हुँदै चीनको कैलाश मानसरोवर दर्शनमा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ। दर्शनपछि घर फर्कदै गर्दा हिमाली क्षेत्रमा लेक...

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

शुक्रबार, ०७ पुष २०७४

सीमावर्ती भारतीय सहर रक्सोलमा प्रदूषणविरुद्धको आन्दोलनले वीरगन्ज पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग समस्यामा पर्ने भएका छन् । रक्सोलका बासिन्दा र...

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

बिहिबार, ०६ पुष २०७४

सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ।  स्थानीय भोला यादवको धान...

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

मङ्गलबार, २८ कार्तिक २०७४

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय सरकारले रद्द गरेको छ । १२...

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

बिहिबार, २३ कार्तिक २०७४

चुनावका बेला गाउँमा पुग्ने विभिन्न दलका नेताका विकासे अजेन्डा सुन्नमा कम मिठा छैनन् । तर, पर्साको सीमावर्ती गाउँ पिराडीगुठीका बासिन्दाले विकास र अधिकार मात्र छैन । उनीहरू सिमापारी भारततिरबाट हुने दैनिक बलमिच्याइ र अपमानबाट मुक्ति चाहेका छन् ।

‘भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट’

‘भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट’

बुधबार, २२ कार्तिक २०७४

उसो त गाउँमा पुग्ने बिभिन्न दलका नेताहरुको चुनावी अजेण्डाहरु सुन्नमा कम मिठा छैनन्। पर्साको सिमावर्ती गाउँ पिराडी गुठीका बासिन्दाले नेताहरुबाट चाहेको कुरा विकास र अधिकारको अश्वासन मात्र रहेनछ, उनीहरु सिमापारी भारत तिरबाट हुने दैनिक बलमिच्याई र अपमानबाट मुक्ति चाहेका छन्।

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

बुधबार, २७ बैशाख २०७४

नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती १० बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा तीन भारतीयको मृत्यु

सवारी दुर्घटनामा तीन भारतीयको मृत्यु

आइतबार, २७ चैत २०७३

चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ढुवानी रोक्ने भारतीयको चेतावनी

ढुवानी रोक्ने भारतीयको चेतावनी

आइतबार, २६ मङि्सर २०७३

भारतीय सहर रक्सौलका स्थानीय र भारतीय रेल्वेबीचको प्रदूषण विवादको चपेटामा नेपाली आयातकर्ता पर्ने देखिएको छ। रक्सौलका स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदूषण रोक्न यसअघि चरणबद्ध आन्दोलन गर्दै आएकोमा यसपालि ढुवानी नै रोक्न लागेका हुन्।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक  भारतीयको मृत्यु

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सोमबार, २९ कार्तिक २०७३

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

शुक्रबार, १२ कार्तिक २०७३

एक भारतीय बस चालकको अष्ट्रेलियामा जिउँदै जलाएर हत्या गरिएको छ। मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका थिए।

भारतीयको सहयोगमा हेल्प उत्साही

भारतीयको सहयोगमा हेल्प उत्साही

शुक्रबार, ३१ भदौ २०७३

चार भारतीय खेलाडीको साथमा एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करण खेलिरहेको हेल्प नेपाल स्पोर्टस क्लबलमाथि त्रिभुवन आर्मी क्लबले कठिन जित पाएको छ। आर्मीले हेल्प नेपाललाई १९–२५, ३२–३०, २५–१७, २५–१९ ले हरायो। सुरुआती सेट हेल्प नेपालले सहजै जित्यो।

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

आइतबार, १९ असार २०७३

रौतहटमा पिकअप जीप पल्टेर किच्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आइतवार बिहान तीन बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ च ९९६५ नम्बरको टाटा पिकअप जीप चन्द्रपुर नगरपालिका–६ सहिद पार्कमा पल्टिँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो।

Ncell Footer Ad