सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

सोमबार, २७ असोज २०७६

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ। बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई...

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

आइतबार, २६ असोज २०७६

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार...

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

सोमबार, १३ असोज २०७६

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

सोमबार, ०६ असोज २०७६

गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो...

चरेससहित तीन भारतीय हेटौंडामा पक्राउ

चरेससहित तीन भारतीय हेटौंडामा पक्राउ

आइतबार, २९ भदौ २०७६

अवैध लागूऔषध चरेस कारमा लुकाई लगिरहेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन्।

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

आइतबार, २९ भदौ २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९ सय ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ।

भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

सोमबार, ०९ भदौ २०७६

नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ। भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ।

भारतीय खसीसहित चार पक्राउ

भारतीय खसीसहित चार पक्राउ

बुधबार, ०८ साउन २०७६

भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भारतीय मेसिनले काम नगर्दा जुम्ला अँध्यारोमै

भारतीय मेसिनले काम नगर्दा जुम्ला अँध्यारोमै

आइतबार, ०५ साउन २०७६

साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरेको विद्युत् गृहमा जडान गरिएको भारतीय मेसिनले काम नगर्दा जुम्ला एक सातादेखि अँध्यारोमा छ।

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

बिहिबार, १२ असार २०७६

सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

मङ्गलबार, २८ जेठ २०७६

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

नेटवर्किङ विजनेस प्रकरण : थप सात भारतीय पक्राउ

नेटवर्किङ विजनेस प्रकरण : थप सात भारतीय पक्राउ

सोमबार, ०६ जेठ २०७६

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा पक्राउ परेका समूहसँग कनेक्सन देखिएको भन्दै आइतबार थप सात जना भारतीयलाई प्रहरीले पक्राउ गरेका छ।

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

बिहिबार, ०२ जेठ २०७६

रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

कञ्चनजंघा हिमालमा २ भारतीयको मृत्यु, १  बेपत्ता

कञ्चनजंघा हिमालमा २ भारतीयको मृत्यु, १ बेपत्ता

बिहिबार, ०२ जेठ २०७६

यसपटकको बसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै ८ हजार ५८६ मिटरको उचाईमा रहेको कञ्चनजंघाको सफल आरोहण गरेको भोलीपल्टै यही हिमालमा २ जना भारतीय आरोहीले ज्यान गुमाएका छन् भने एकजना चिलीका नागरिक बेपत्ता छन्

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

शनिबार, २८ बैशाख २०७६

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीयहरु नागरिकता लिने लाइनमा छन् भने दिने अधिकारी के हेरेर बसेका छन्?

भारतीयहरु नागरिकता लिने लाइनमा छन् भने दिने अधिकारी के हेरेर बसेका छन्?

सोमबार, २३ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नागरिकताको विषयमा कुनै पनि कुरा उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनी विभिन्न काेणबाट आकलन हुने गरेको प्रति असन्तुष्टि जनाए।

२५ किलो चाँदी र  सुनसहित २ भारतीय पक्राउ

२५ किलो चाँदी र सुनसहित २ भारतीय पक्राउ

सोमबार, २७ फागुन २०७५

जनकपुरमा २५ किलो चाँदी र एक सय ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँका ३० वर्षीय रुपेश महतो रहेका छन् ।

नागरिकताको गम्भीरता

नागरिकताको गम्भीरता

मङ्गलबार, १५ माघ २०७५

नागरिकतासम्बन्धी व्यवस्था नेपाली समाजको स्थापित चरित्रको मूल्यबोधसँग सम्बन्धित छ। तत्कालीन राजनीतिक दलहहरूले तथाकथित राजनीतिक सहमतिका नाममा नयाँ कानुन जारी गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइमा २०४६ सम्ममा तराईमा जन्मिएकाहरूलाई नागरिकता दिने भन्ने गम्भीर राष्ट्रघाती निर्णय गराई ४० लाख भारतीयहरूलाई नेपाली नागरिकता बाँडे। जन्मको आधारमा नागरिकता दिन भनेर ३ जनाको सिफारिस समिति बनाउने भन्ने नौटंकी रची जन्मको प्रमाणविना खुरुखुरु भारतीय योजनामै राष्ट्रप्रति गद्दारी गर्दै नागरिकता वितरण गरियो।

तीव्र विरोधपछि भारतले  ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

तीव्र विरोधपछि भारतले ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

शनिबार, १२ माघ २०७५

भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य स्थानीयको तीव्र विरोधपछि स्थगित भएको छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले दुई दिनदेखि कञ्चनपुरको डोकेबजारनजिक दसगजा छेउमा ट्रेन्च खन्न र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको थियो।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

बिहिबार, १० माघ २०७५

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

आइतबार, २२ पुष २०७५

लागु औषध खैरो हेरोइन र चरेससहित कपिलवस्तुमा आइतवार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले भारतको उत्तर प्रदेश था ना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित पक्राउ गरको हो।

लागूऔषधसहित भारतीय पक्राउ

लागूऔषधसहित भारतीय पक्राउ

मङ्गलबार, १७ पुष २०७५

हरीले भक्तपुरको सूर्यविनायकबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

अख्तियारद्वारा स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग जवाफ माग

अख्तियारद्वारा स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग जवाफ माग

मङ्गलबार, १७ पुष २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ। मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जानकारी माग गरेको छ।

फेरिएको भारतीय मनसाय

फेरिएको भारतीय मनसाय

मङ्गलबार, १० पुष २०७५

सुन्दै अचम्म लाग्न सक्छ, नेपालको जलस्रोतमा सदीयौंदेखि हाबी हुँदै आएको र करिब एक दर्जन ठूला जलविद्युत् आयोजना ओगटेर बसेको   दक्षिणी छिमेकी भारतले अहिलेसम्म एउटामात्र जलविद्युत् आयोजना सम्पन्न गरेको छ, त्यो पनि पञ्चायतकालमा। २०४६ सालअगाडि नुवाकोटमा रहेको सानो क्षमताको जलविद्युत् आयोजना बनाएको भारतले त्यसपछिका करिब तीन दशकमा एउटा आयोजना पनि पूरा गरेको छैन।

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

बुधबार, ०५ मङि्सर २०७५

सुनसरीको दुहवीमा ईटा उद्योगका सञ्चालक मोहम्मद फिदा हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन्।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

शुक्रबार, १२ असोज २०७५

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

आइतबार, ३१ भदौ २०७५

मानव बेचबिखन तथा ओसारपसार आरोपमा प्रहरीले दुर्इ भारतीय नागरिकलार्इ पक्राउ गरेकाे छ। भारतसँग सिमान जाेडिएकाे इलामकाे पशुपतिनगरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे हाे।

अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् :गभर्नर

अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् :गभर्नर

शुक्रबार, १८ साउन २०७५

भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मस्याैदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने बताएका छन्।

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय  बन्द

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

बुधबार, १६ साउन २०७५

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

मङ्गलबार, ०८ साउन २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।

विराटनगरस्थित भारतीय क्याम्प अफिस हट्ने

विराटनगरस्थित भारतीय क्याम्प अफिस हट्ने

मङ्गलबार, ०८ साउन २०७५

भारतीय दूतावासको विराटनगरस्थित क्याम्प अफिस साउन १६ गतेदेखि हट्ने भएको छ । उक्त कार्यालयको काम अब काठमाडौंस्थित दूतावास कार्यालय बाट हुने भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

आइतबार, ०६ साउन २०७५

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

बिहिबार, २८ असार २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, २७ असार २०७५

नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ।

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

शुक्रबार, २२ असार २०७५

१४ दिनको शिशु बिक्री गरेको आरोपमा भारतको उत्तरी राज्य झारखण्डस्थित मदर टेरेसा मिसिनरिज अफ च्यारिटीमा कार्यरत एक महिला पक्राउ परेकी छन्।

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

बिहिबार, २१ असार २०७५

कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार यस्तो निर्णय लिँदै नेपालको ‘फ्रेस जिन्जर’को आयात खुला गरेको हो।

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

बुधबार, २० असार २०७५

सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ।

सुस्ताबासीले भत्काए गण्डक नहरकाे भारतीय बाँध

सुस्ताबासीले भत्काए गण्डक नहरकाे भारतीय बाँध

मङ्गलबार, १९ असार २०७५

वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेपछि नवलपरासीका सुस्ताबासीले भारततर्फकाे गण्डक नहर भत्काएका छन् ।

ठुलाे संख्यामा भारतीय तीर्थयात्री सिमीकोटमा अलपत्र

ठुलाे संख्यामा भारतीय तीर्थयात्री सिमीकोटमा अलपत्र

मङ्गलबार, १९ असार २०७५

विगत केही दिनदेखी मौसममा आएको खराबीका कारण नेपालगञ्ज सिमिकोट रुट हुँदै कैलाश मानसरोबर गएका करिब एक हजर भारतीय तीर्थयात्री अलपत्र परेका छन्।

सुनसरीमा स्कारपियो दुर्घटना, ६  भारतीय पर्यटकको मृत्यु

सुनसरीमा स्कारपियो दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु

मङ्गलबार, १९ असार २०७५

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ ।

तरकारी लिन भारतीय गाडी

तरकारी लिन भारतीय गाडी

सोमबार, १८ असार २०७५

भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि जिल्लाको पूर्वी सीमावर्ती गाउँका किसान दंग छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानलाई तरकारी बेच्न सहज हुँदैछ।

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शनिबार, १६ असार २०७५

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ।

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

शनिबार, १६ असार २०७५

कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।

बिना कारबाही छाडिए भारतीय स्वास्थ्यकर्मी

बिना कारबाही छाडिए भारतीय स्वास्थ्यकर्मी

बुधबार, ०६ असार २०७५

सिरहाको लहान –८ स्थित शिवम मेडिसिन सेन्टरमा सञ्चालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदियाथाना घुल्ला ग्रामपञ्चायत घर भएका विद्युत रोईलाई प्रहरीले बिना कारबाही छाडेको हो।

शालिग्राम जोखिमबारे भारतीय नेताको चासो

शालिग्राम जोखिमबारे भारतीय नेताको चासो

मङ्गलबार, ०५ असार २०७५

हिन्दुहरुको पवित्र तिर्थको रुपमा रहेको कालिगण्डकी नदीको बढ्दो दोहनबारे भारतीय पूर्व सांसद तरुण विजयले चासो व्यक्त गरेका छन्।

भारतीय दूतावासमा याेगा  (फोटो फिचर)

भारतीय दूतावासमा याेगा (फोटो फिचर)

मङ्गलबार, ०५ असार २०७५

सप्ताहब्यापी अन्तराष्ट्रिय चौथौं योगा दिवसको अवसरका भारतीय दूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

मङ्गलबार, ०५ असार २०७५

गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले अनलाइन उद्घाटन गरेको वीरगन्जस्थित ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात व्यापार फापेन।

भारतीय चिकित्सकबाट  ‘ग्यारेन्टी उपचार’ का नाममा ठगी

भारतीय चिकित्सकबाट ‘ग्यारेन्टी उपचार’ का नाममा ठगी

सोमबार, ०४ असार २०७५

शनिबार दिउँसो १ बजेको समय। लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरसँगै रहेको नागेश्वरी चाँदसी दबाखाना बिरामी र डाक्टरबीच कुराकानी भइरहेको छ । बिरामी हुन् सिरहा कर्जन्हा नगरपालिका बन्दिपुरका श्रवण यादव (५५)। त्यस्तै चिकित्सक हुन् भारत कलकत्ता नदिया थाना घुल्ला ग्रामका विद्युत रोई। उनीहरुबीचको संवाद यस्तो छ–

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

आइतबार, ०३ असार २०७५

गत चैत महिनाको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा ‘स्वीच’थिचेर अनलाइन उद्घाटन गरेका वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात ब्यापारमा फापेन।

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

शुक्रबार, ०१ असार २०७५

मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad