हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

शुक्रबार, ०३ फागुन २०७५

भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार (आज) नेपाल र म्यानमार भिड्दै छन्। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली...

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

आइतबार, १३ साउन २०७५

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ...

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

शनिबार, १२ साउन २०७५

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

भारतमा ‘स्यानिटरी प्याड’ माथिको कर हट्यो

भारतमा ‘स्यानिटरी प्याड’ माथिको कर हट्यो

मङ्गलबार, ०८ साउन २०७५

अधिकारवादीहरुको महिनौंको विरोध अभियानपछि भारत सरकारले सबै प्रकारको ‘स्यानिटरी’ उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ। ...

भारतमा एकै परिवारका ६ जनाले गरे अात्महत्या

भारतमा एकै परिवारका ६ जनाले गरे अात्महत्या

सोमबार, ३२ असार २०७५

भारतकाे झारखण्डमा एकै परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् ।

‘भारत’मा प्रियंकासँगै कट्रिना

‘भारत’मा प्रियंकासँगै कट्रिना

मङ्गलबार, २६ असार २०७५

सलमान खान ‘रेस ३’मा खास दौडन सकेनन् । खुबै अपेक्षा गरेको फिल्मले सलमानको ‘ट्युबलाइट’ कै नियति बेहोर्यो । हिट फिल्मको फ्रेन्चाइज भए पनि फिल्मलाई दर्शकले राम गोपाल वर्माको ‘आग’पछि दोस्रो खत्तम फिल्म भनिदिए।

भारतमा निकासी रोकिँदा गाेलमेंडा  किसान निराश

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

मङ्गलबार, १९ असार २०७५

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

आइतबार, १७ असार २०७५

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

मङ्गलबार, २२ जेठ २०७५

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

सोमबार, २१ जेठ २०७५

वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ।

ईन्धन लिन गएका मजदुर भारतमा कुटिए

ईन्धन लिन गएका मजदुर भारतमा कुटिए

आइतबार, २० जेठ २०७५

नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले जेठ १६ देखि १९ गतेसम्म बन्धक बनाई कुटपिट गरेका छन्।

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतमा आँधीका कारण २१ को मृत्यु

शुक्रबार, १८ जेठ २०७५

भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ। यी दुई राज्यका जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

बुधबार, १६ जेठ २०७५

भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

मङ्गलबार, १५ जेठ २०७५

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

आइतबार, १३ जेठ २०७५

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

सोमबार, ०७ जेठ २०७५

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ। कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ। कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

भारतमा विषाक्त  मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

सोमबार, ०७ जेठ २०७५

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् ।

भारतमा हावाहुरीमा परी मृत्यु  हुनेहरूकाे संख्या ४९ पुग्याे

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे

सोमबार, ३१ बैशाख २०७५

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुगेकाे छ। भारतकाे राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न क्षेत्रमा अाइतबार आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

सोमबार, ३१ बैशाख २०७५

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु भएको छ ।राजधानी दिल्लीसहित देशका विभिन्न क्षेत्रमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे ।

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

शनिबार, २९ बैशाख २०७५

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

भारतमा दुर्घटना हुँदा  एकको मृत्यु, ३४ घाइते

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

शुक्रबार, २८ बैशाख २०७५

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

शुक्रबार, २१ बैशाख २०७५

उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ।

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

बिहिबार, २० बैशाख २०७५

उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

‘भारतमा एउटा रियलाइजेसन भएको छ, नेपालले फाइदा लिनुपर्छ’ (भिडियाे)

आइतबार, १६ बैशाख २०७५

नेपाल–भारत सम्बन्धका जानकारहरुले सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित ‘नेपाल भारत सम्बन्ध : विकसित र गतिशील’ विषयक बहस कार्यक्रमका सहभागीले भारतसँग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड लिएका हुन्।

भारतमा सामुद्रिक छाल आउने चेतावनी

भारतमा सामुद्रिक छाल आउने चेतावनी

शुक्रबार, ०७ बैशाख २०७५

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ।  छालसम्बन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ।

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

बिहिबार, ०६ बैशाख २०७५

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। अमेरिकास्थित हेल्थ इफेक्ट इन्स्टिट्युटले विश्वभर हावामाथि गरेको अध्ययनमा चीन र भारतमा सबैभन्दा बढी प्रदूषण देखिएको छ र यसको मात्रा निरन्तर बढ्दो छ। यी देशमा प्रदूषणकै कारण आधाभन्दा बढी मानिसको ज्यान जाने गरेको अध्ययनमा देखाइएको छ।

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

सोमबार, ०३ बैशाख २०७५

एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

हराएका ४ बालक भारतमा फेला

हराएका ४ बालक भारतमा फेला

शनिबार, ०१ बैशाख २०७५

जिल्ला स्थित हरिवनबाट झण्डै एक महिना अघि वेपत्ता भएका ३ बाल एवं एक किशोर भारतमा फेला परेका छन्।

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

बिहिबार, २९ चैत २०७४

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

मङ्गलबार, २७ चैत २०७४

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

मङ्गलबार, २७ चैत २०७४

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

मङ्गलबार, २७ चैत २०७४

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बिहिबार, २२ चैत २०७४

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

मङ्गलबार, २० चैत २०७४

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

भारतमा बन्दकाे प्रभाव : हिंसात्मक बन्दै दलित अान्दाेलन, ४ जनाको मृत्यु

भारतमा बन्दकाे प्रभाव : हिंसात्मक बन्दै दलित अान्दाेलन, ४ जनाको मृत्यु

सोमबार, १९ चैत २०७४

भारतमा केही दिनअघि सर्वोच्च अदालतले दलित समुदायसँग सम्बन्धित कानूनमा ल्याएको परिवर्तनको विरोधमा त्यहाँका दलित संगठनहरुले देशव्यापी भारत बन्दको आह्वान गरेका छन्।

भारतमा पेट्रोलियम पदार्थ तस्करी

भारतमा पेट्रोलियम पदार्थ तस्करी

सोमबार, १९ चैत २०७४

नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

शनिबार, १७ चैत २०७४

नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट  एक नेपाली पक्राउ

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

शुक्रबार, १६ चैत २०७४

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

शनिबार, १९ फागुन २०७४

पूर्वी भारतको तीन राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जहाँ एक राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

बुधबार, ०९ फागुन २०७४

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

ट्रम्पपुत्र भारतमा

ट्रम्पपुत्र भारतमा

बुधबार, ०९ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

भारतमा भूकम्पको धक्का

भारतमा भूकम्पको धक्का

मङ्गलबार, ०१ फागुन २०७४

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

हराएकी युवती भारतमा फेला परिन्

हराएकी युवती भारतमा फेला परिन्

शनिबार, २७ माघ २०७४

कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतमा आठ महिने शिशु बलात्कृत

बुधबार, १७ माघ २०७४

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

बिहिबार, ११ माघ २०७४

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

साउथ एसिया ट्राभल अवार्ड भारतमा

साउथ एसिया ट्राभल अवार्ड भारतमा

मङ्गलबार, ०२ माघ २०७४

दक्षिण एसियाको पर्यटकीय होटललाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ साउथ एसिया ट्राभल अवार्ड (साटा) तेस्रो संस्करण भारतमा हुने भएको छ। साटा कमिटी माल्दिभ्सले सोमबार साटा अवार्ड २०१८ भारतमा हुने घोषणा गरेको हो।

इजरायली प्रधानमन्त्री  भारतमा

इजरायली प्रधानमन्त्री भारतमा

सोमबार, ०१ माघ २०७४

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणकाे शिलशिलामा आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

आइतबार, ३० पुष २०७४

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल मिचेर नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad