स्टोक्सले खोसे भारतको जित

स्टोक्सले खोसे भारतको जित

आइतबार, २० साउन २०७५

बेन स्टोक्सले भारतका कप्तान विराट कोहलीसहित महत्वपूर्ण तीन विकेट लिएपछि शनिबार इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको विजय हासिल गरेको छ...

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

सोमबार, ३२ असार २०७५

सरकारले भारतको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीको नाम सिफारिस...

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

सोमबार, २५ असार २०७५

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ। ...

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

बुधबार, २० असार २०७५

दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी...

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

सोमबार, ११ असार २०७५

नेपालको तराई भेगबाट उत्पत्ति भएको मिथिला कला र भारतको गुजरातको मण्डना कलाको इतिहास झन्डै समान छ । मिथिला कला तराई क्षेत्रको संस्कार र संस्कृतिको जग हो । त्यस्तै गुजरातको गन्धर्वपुरमा मण्डना घरघरै देख्न पाइन्छ । यी दुई कलाको संगम यतिबेला राजधानीको नेपाल कला परिषद्मा देख्न पाइन्छ।

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

सोमबार, ११ असार २०७५

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ ।

भारतको आसाममा भूकम्प

भारतको आसाममा भूकम्प

सोमबार, २८ जेठ २०७५

भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ। सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्।

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

शुक्रबार, २५ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ।

फिल्ड अफिस हटाउन भारतको आनाकानी

फिल्ड अफिस हटाउन भारतको आनाकानी

मङ्गलबार, १५ जेठ २०७५

विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्।

चिया निकासीमा भारतको तगारो

चिया निकासीमा भारतको तगारो

आइतबार, १३ जेठ २०७५

अनेक बहाना गर्दै नेपाली कृषि उपज निर्यातमा अत्तो थापिरहेको भारतले यतिबेला तयारी चियालाई मुख्य निसाना बनाएको छ।

भारतको गुजरातमा सडक दुर्घटना  हुँदा १९ मजदुरको मृत्यु

भारतको गुजरातमा सडक दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

शनिबार, ०५ जेठ २०७५

भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।  भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्।

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको समावेशी विकासमा भारतको साथ

शनिबार, २९ बैशाख २०७५

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

शनिबार, १५ बैशाख २०७५

भारतले चीनसँग शान्तिपूर्ण सम्बन्धनमा जोड दिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरी स्वदेश फर्केलगत्तै शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र चीनले शान्तिपूर्ण सम्बन्धमा जोड दिने समझदारी भएको बताएको छ।

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

सोमबार, ०३ बैशाख २०७५

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।  भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

सोमबार, २६ चैत २०७४

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु भएको छ। हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा ड्राइभर र शिक्षिका पनि छन्।

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

सोमबार, २६ चैत २०७४

भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

निरभ मोदीलाई पक्राउ गरिदिन हङकङलाई भारतको आग्रह

निरभ मोदीलाई पक्राउ गरिदिन हङकङलाई भारतको आग्रह

आइतबार, २५ चैत २०७४

राज्य सञ्चालित पञ्जाब राष्ट्रिय बैंकको दुई अर्ब ८० करोड अमेरिकी डलर ठगीका मुख्य संदिग्ध हीरा व्यापारी निरभ मोदीलाई पक्राउ गरिदिन भारतले हङकङसमक्ष आग्रह गरेको छ।

‘ओलीले मोदीसँग हामी अब भारतको विरोध गर्दैनौं भन्नुहुन्छ’

‘ओलीले मोदीसँग हामी अब भारतको विरोध गर्दैनौं भन्नुहुन्छ’

मङ्गलबार, २० चैत २०७४

नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण कुनै नौलो विषय नभएको स्पष्ट पारेका छन्। ‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन्’, मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

बिहिबार, १५ चैत २०७४

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

मङ्गलबार, १५ फागुन २०७४

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

सोमबार, १४ फागुन २०७४

२०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित परिषद् भाषिक आन्दोलनको अगुवाइ गर्ने मुलुककै पुराना संस्था हो।

भारतको उत्कृष्ट लय कायम

भारतको उत्कृष्ट लय कायम

मङ्गलबार, ०८ फागुन २०७४

ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

बुधबार, ०२ फागुन २०७४

भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

भारतको (अ)कूटनीति

भारतको (अ)कूटनीति

बिहिबार, २५ माघ २०७४

यथार्थमा स्वराजको त्यो यात्रा नेपालमा स्थिरता र स्थायित्वका लागि हुन लागेको राजनीतिक व्यवस्थापन र विधिसम्मत सत्ता हस्तान्तरण प्रक्रियामा भाँजो हाल्न आवश्यक छिद्रहरू खोज्ने एउटा घटिया प्रयास थियो।

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

मङ्गलबार, २३ माघ २०७४

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । महोत्सवमा उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गरे ।

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

शनिबार, २० माघ २०७४

भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

भारतको बहराईचमा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

भारतको बहराईचमा सडक दुर्घटना, दुई नेपालीको मृत्यु

बिहिबार, १८ माघ २०७४

भारतको बहराईचमा भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाईते भएका छन्।

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

मङ्गलबार, १६ माघ २०७४

भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

बिहिबार, ११ माघ २०७४

मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार  द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

शनिबार, ०६ माघ २०७४

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

बुधबार, ०३ माघ २०७४

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

शनिबार, २९ पुष २०७४

भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।  पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो।

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

सोमबार, २४ पुष २०७४

भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ ।

भारतको फितलो प्रदर्शन

भारतको फितलो प्रदर्शन

आइतबार, २३ पुष २०७४

भारत शनिबार दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा २ सय ९ रनमा समेटिएको छ ।

भारतको राजस्थानमा सवारी दुर्घटना, आठको मृत्यु

भारतको राजस्थानमा सवारी दुर्घटना, आठको मृत्यु

बुधबार, १९ पुष २०७४

पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

सोमबार, १७ पुष २०७४

भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ।

भारतको राजस्थानमा बस दुर्घटना, ३२ को मृत्यु

भारतको राजस्थानमा बस दुर्घटना, ३२ को मृत्यु

शनिबार, ०८ पुष २०७४

भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

श्रीलंकाविरुद्ध भारतको फराकिलो जित

श्रीलंकाविरुद्ध भारतको फराकिलो जित

बिहिबार, ०६ पुष २०७४

पहिलो टी-२० क्रिकेट प्रतियोगितामा भारतले श्रीलंकालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार राति श्रीलंकामा भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका ८७ रनमै अलआउट हुन पुग्यो।

भारतको पकड बलियो

भारतको पकड बलियो

सोमबार, ११ मङि्सर २०७४

कप्तान विराट कोहलीको दोहोरो शतक प्रेरित भारतले श्रीलंकाविरुद्धको दोस्रोे टेस्टमा तेस्रो दिन आइतबार बलियो पकड कायम गरेको छ ।

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

सोमबार, २० कार्तिक २०७४

करिब साढे चार करोड रुपैयाँबराबरको भारतीय आर्थिक सहयोगमा मुस्ताङ जोमसोमस्थित कालिगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल तयार भएको छ।  नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले आइतबार उक्त पुलको उद्घाटान गरे । यो पुल निर्माण गर्न भारतले ४ करोड ४५ लाख रुपैयाँ वित्तीय सहायता प्रदान गरेको थियो । भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत साना विकास कार्यक्रम मातहत उक्त पुल निर्माण गर्न भारतले वित्तीय सहयोग गरेको थियो।

भारतको मीरगञ्ज पुलमा फेरि अबरोध : रि–रूटले मालवाहकको चाप

भारतको मीरगञ्ज पुलमा फेरि अबरोध : रि–रूटले मालवाहकको चाप

बिहिबार, ०९ कार्तिक २०७४

सीमावर्ती जोगवनीस्थित भासिएको मीरगञ्ज पुलबाट आयात–निर्यात फेरि रोकिएपछि रि–रूट गरिएको मालवाहक गाडीको चाप बढेको छ। तिहारको बिदापछि रि–रूटमा एकैपटक धेरै गाडि भित्रिँदा विराटनगरको साल्ट ट्रेडिङदेखि भन्सार यार्डसम्म गाडिमो ताँती लागेको छ।

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

शुक्रबार, २७ असोज २०७४

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्।

कुलदीपको ह्याट्रिकमा भारतको जित

कुलदीपको ह्याट्रिकमा भारतको जित

शनिबार, ०७ असोज २०७४

कुलदीप यादवको पहिलो ह्याट्रिक तथा कप्तान विराट कोहलीको ९२ रनप्रेरित भारतले दोस्रो एकदिवसीय खेलमा बिहीबार अस्ट्रेलियालाई ५० रनले हराएको छ ।

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

शुक्रबार, १६ भदौ २०७४

भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।

'भारतको आतिथ्य र सत्कारबाट पनि धेरै बुझ्न सकिन्छ'

'भारतको आतिथ्य र सत्कारबाट पनि धेरै बुझ्न सकिन्छ'

सोमबार, १२ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ। सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताए भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाए।

भारतको लगातार दोस्रो जित

भारतको लगातार दोस्रो जित

शनिबार, १० भदौ २०७४

महेन्द्रसिंह धोनी र भुवनेश्वर कुमारको सम्हालिएको प्रदर्शनप्रेरित भारतले बिहीबार दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ।

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ घाइते

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ घाइते

बुधबार, ०७ भदौ २०७४

उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन।

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास:  मोहनविक्रम सिंह

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास: मोहनविक्रम सिंह

मङ्गलबार, १० साउन २०७४

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताएका छन्।

Ncell Footer Ad