बढी भाडा लिएको आरोपमा मुद्दा दायर

बढी भाडा लिएको आरोपमा मुद्दा दायर

मङ्गलबार, २८ असोज २०७६

यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात...

तोकिएभन्दा बढी भाडा लिने दुई जना विरुद्ध मुद्धा

तोकिएभन्दा बढी भाडा लिने दुई जना विरुद्ध मुद्धा

सोमबार, २७ असोज २०७६

खोटाङमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएकामा दुई जना विरुद्ध कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको छ । ...

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीलाई कारबाही

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीलाई कारबाही

सोमबार, १३ असोज २०७६

ढकालले आइतबार मात्रै बल्खुबाट ३ जना र कोटेश्रबाट २ जना यातायात व्यावसायीका कर्मचारीलाई कारबाही गरिएको बताए। ...

कैलालीका आठ पालिका भाडाका घरमा

कैलालीका आठ पालिका भाडाका घरमा

बुधबार, १८ भदौ २०७६

कैलालीका १३ मध्ये आठवटा पालिका भाडाका घरमा सञ्चालन भइहेका छन्। जसमध्ये चार नगरपालिका र चार गाउँपालिका छन्। भाडाका घरमा कार्यालय...

आफ्नै भवन हुँदाहुँदै मासिक २७ हजार तिरेर कार्यालय भाडामा

आफ्नै भवन हुँदाहुँदै मासिक २७ हजार तिरेर कार्यालय भाडामा

बिहिबार, १२ भदौ २०७६

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ।

माटोका भाँडालाई ४८ वर्ष...

शुक्रबार, २७ असार २०७६

माटाका भाँडाप्रति मानिसहरुको आकर्षण अहिले पनि उत्तिकै छ। तर उस्तै देखिने हलुका तथा सस्तो मूल्यका कारण प्लास्टिकका भाँडाका कारण माटाका भाँडाको अस्तित्वमा संकट पनि उत्तिकै देखिन्छ। भक्तपुरको ठिमी शहर, यस्तो शहर हो, जहाँ प्रजापती समुदायले प्राचिनकालदेखि नै माटाका भाँडाकुडा बनाउने गर्दथे।

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

शुक्रबार, १३ असार २०७६

पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा तीनओटा कम्पनीद्वारा सञ्चालित र तीनैओटा कम्पनीका सवारीसाधनले आ–आफ्नो तरिकाले भाडा असुलेको उनीहरूले बताएका छन् । मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संसद् भवन निर्माण प्रक्रिया सुरु

संसद् भवन निर्माण प्रक्रिया सुरु

सोमबार, १३ जेठ २०७६

दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो।

डेरा भाडा

डेरा भाडा

शनिबार, ११ जेठ २०७६

रातिको सन्नाटा र एकान्त निशाले चिमोट्दा निद्राको सिरानी लिएर सुतेको रात पनि ब्यँुझिन्छ। काठमाडौँको एकान्त गल्ली र भयावह अँध्यारो रात सबैको आँगनमा यात्रा गर्दा जसलाई पनि रात परेको अनुभवले नछोड्दो हो। बादल र जून लुकामारी खेल्दा समयको वहावमा बगेको मान्छे निद्राको न्यानो काखमा घोसेमुन्टो लाउनु स्वाभाविक हो।

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

सोमबार, ११ चैत २०७५

केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन्। राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए।

गोकर्ण फरेष्ट रिसोर्टको प्रतिरोपनी मासिक भाडा ७ सय ४६!

गोकर्ण फरेष्ट रिसोर्टको प्रतिरोपनी मासिक भाडा ७ सय ४६!

आइतबार, ०३ चैत २०७५

गल्फकोर्स सहित संचालनमा रहेको नेपालको चर्चित पाँच तारे गोकर्ण फरेस्ट रिसोर्ट निकै सस्तो भाडामा सरकारले निजी कम्पनी एलएम सुविर ब्रदर्शलाई संचालनको जिम्मा दिएको छ।

चल्तीमा भाडाका पार्टी वेयर

चल्तीमा भाडाका पार्टी वेयर

मङ्गलबार, ०७ फागुन २०७५

पाटनकी शावी मालीलाई भोज र पार्टीमा जान भ्याइनभ्याई छ। बिहीबार पाटनमा भेटिएकी उनी मामाकी छोरीको सुपारीमा जाँदै थिइन्। शावीले मोतीले भरिएको लेहेंगा लगाएकी थिइन्। शिरदेखि पाउसम्म मिलेको पहिरनमा उनी निकै राम्री देखिएकी थिइन्।

घटेको हवाई भाडा आजबाट लागू

घटेको हवाई भाडा आजबाट लागू

आइतबार, २९ पुष २०७५

आन्तरिक वायुसेवा कम्पनीले घटाएको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम चार सय ४० रुपैयाँसम्मको भाडा आइतबार (आज)बाट लागू हुँदैछ।

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

मङ्गलबार, २४ पुष २०७५

उदयपुर प्रहरीले भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध ओसार पसार गर्ने गरेको फेला पारेको छ मंगलबार विहान ५ बजे चेकजाँचको क्रममा उदयपुर र सप्तीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्ता प्रहरी चौकीले उक्त भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध बरामद गरेपछि ओसार पसार हुने गरेको तथ्य बाहिर आएको हो।

यातायातको भाडा घट्यो

यातायातको भाडा घट्यो

शुक्रबार, १३ पुष २०७५

जिल्ला प्रशासन कार्यालयमा गत सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको छ। हालसम्म बिना मापदण्ड सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा उक्त बैठकले हालसम्मकै कम भाडादर तोकेको छ।

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

आइतबार, ०१ पुष २०७५

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन्।

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

मङ्गलबार, ३० असोज २०७५

दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने पाँच सय सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

मङ्गलबार, ०५ असार २०७५

विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेसँगै साना गाडीमात्र सञ्चालन भएको विपी राजमार्गमा स्थानीय यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएको हो।

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

मङ्गलबार, २९ जेठ २०७५

नेपालगञ्ज, सुर्खेतबाट सिमीकोटको लागी उडान भर्ने विभिन्न विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा हुम्लामा नागरिक समाज कर्मीहरूले आन्दोलनको घोषणा गरको छन्। गत जेठ १० गतेबाट समायोजनका नाममा भाडा बृद्धि गरेकोभन्दै शान्तीपूर्ण रूपमा चरणबद्ध बिरोध गरी रहेकका उनीहरुले आजबाट आन्दोलन घोषणा गरेका हुन्।

निजी वायुसेवा कम्पनीले गरे हवाई भाडा बढाउने निर्णय

निजी वायुसेवा कम्पनीले गरे हवाई भाडा बढाउने निर्णय

आइतबार, २० जेठ २०७५

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ।

काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

शनिबार, १९ जेठ २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ।

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमा

सरकारी स्कुलको जग्गा सस्तो भाडा दरमा

शुक्रबार, ११ जेठ २०७५

ललितपुर पुल्चोकस्थित मदन स्मारक स्कुलको जग्गा ठेकेदार कम्पनीलाई निकै सस्तो दरमा भाडामा दिएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीका अनुसार पुल्चोकको उक्त जग्गाको चलनचल्तीको वार्षिक भाडा मूल्य प्रतिरोपनी तीन करोड रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७३÷७४ मा घर–जग्गाकर प्रयोजनको सरकारी मूल्यांकनअनुसार चक्रपथबाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको वार्षिक भाडादर प्रतिरोपनी ३२ लाख २५ हजार रुपैयाँ छ।

हवाई भाडा बढाउने निर्णय

हवाई भाडा बढाउने निर्णय

शनिबार, २० माघ २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ ।

धावनमार्ग कालोपत्रे हुँदा पनि हवाई भाडा घटेन

धावनमार्ग कालोपत्रे हुँदा पनि हवाई भाडा घटेन

मङ्गलबार, १६ माघ २०७४

डोल्पाको जुफाल विमानस्थलमा धावनमार्गको स्तरोन्नती गरिएपनि भाडादर घटेको छ्रैन्। सञ्चालनमा आएको ४२ बर्षपछि विमानस्थलमा वैशाख अन्तिम साताबाट धावनमार्गको स्तरोन्नती कार्य सुरु भई कालोपत्रे भइसकेको छ। निजी एयरलाइन्सले पिच धावनमा उडान गरिरहेका छन्, तर भाडादरमा कमी आएको छैन्।

हवाई भाडा नबढ्ने

हवाई भाडा नबढ्ने

बुधबार, १९ पुष २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरे पनि हवाई भाडा नबढाउने जनाएका छन् ।

हवाई भाडा बढाउने आन्तरिक वायुसेवा कम्पनीको निर्णय

हवाई भाडा बढाउने आन्तरिक वायुसेवा कम्पनीको निर्णय

आइतबार, २४ मङि्सर २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर मंगलबार (मंसिर २६ गते) बाट लागू हुने छ। नेपाल आयल निगमले गत शुक्रबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ८७ रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीहरूले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना

भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना

सोमबार, २० कार्तिक २०७४

पूर्व राष्ट्रपति डा.रामवरण यादव बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादव बस्दै आएका छन्। राष्ट्रपतिको कार्यकालपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

आइतबार, ०५ कार्तिक २०७४

भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ। काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो।

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

मङ्गलबार, ३१ असोज २०७४

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा ढुवानी सेवा दिदैं आएको श्री एयरलाईन्सले २० रुपैंया प्रतिकेजी शुल्क बढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरलाईन्सले ढुवानी भाडा बढाएपछि विरोध स्वरुप खुम्बुका व्यवसायीहरुले श्री एयरबाट ढुवानी नगर्ने घोषण गरेका छन् । लुक्ला प्रतिकेजी ७० रुपैंया र स्याङबोचे प्रतिकेजी ९० रुपैंयाले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैंया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् ।

कहाँ जान कति भाडा?

कहाँ जान कति भाडा?

आइतबार, २५ भदौ २०७४

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँका लागि यातायात व्यवसायीहरुले मंगलबारदेखि बसको टिकट बुकिङ गर्दैछन्। सरकारको दवाबमा व्यवसायीहरु अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्। सहमतिअनुसार बसका छतमा यात्रु राख्न पाइने छैन। यात्रुका सामान मात्र राख्न पाइनेछ। छतमा यात्रु राखेको पाइएमा बसको इजाजतसम्म खारेज हुनसक्नेछ। व्यवसायीले भाडदर वृद्धि गर्न दवाब दिए पनि यो पटक पुरानै भाडादरमा यात्रु दशैँमा घर जान पाउनेछन्।

तीन वर्षदेखि भाडा नतिरेपछि राप्रपा कार्यालयमा ताला

तीन वर्षदेखि भाडा नतिरेपछि राप्रपा कार्यालयमा ताला

सोमबार, ०९ साउन २०७४

घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका छन्।

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

बुधबार, ०६ बैशाख २०७४

सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।

साझा यातायातको बाग्लुङ—काठमाडौं भाडा घट्यो

साझा यातायातको बाग्लुङ—काठमाडौं भाडा घट्यो

बुधबार, ०५ माघ २०७३

साझा यातायातले बाग्लुङ—काठमाडौं चल्ने बसको भाडा घटाएको छ। पहिले कायम गरिएको भाडामा २० प्रतिशतले घटाएको साझा यातायात बाग्लुङका संयोजक नारायण पौडेलले बताए।

हवाई भाडा बढाउने निर्णय

हवाई भाडा बढाउने निर्णय

शुक्रबार, ०१ पुष २०७३

सरकारले २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको तेस्रो दिन बिहीबार आन्तरिक वायुसेवा कम्पनीहरूले २३ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बिहीबार बसेको बैठकले सुगम गन्तव्य (ट्रंक सेक्टर) तर्फ हवाई भाडा न्यूनतम २० देखि अधिकतम २३ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको हो।

हवाई भाडा बढाउन अनुमति

हवाई भाडा बढाउन अनुमति

मङ्गलबार, २८ मङि्सर २०७३

सरकारले आन्तरिक वायुसेवा कम्पनीहरूलाई २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको छ। सोमबारको पर्यटन मन्त्रीस्तरीय निर्णयबाट हवाई भाडा वृद्धि गर्न अनुमति दिइएको हो। मुद्रास्फीति, सञ्चालन लागत लगायत सबै कारण अध्ययन गरी सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बढाउन अनुमति दिएको हो।

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

मङ्गलबार, २१ मङि्सर २०७३

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा दर पनि घटेको छ। नीजि विमान संचालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले हवाई भाडा नयाँ मूल्य अनुसार समायोजन गरेको हो।

मंगलबजारमा पसल भाडा दुई सयभन्दा कम

मंगलबजारमा पसल भाडा दुई सयभन्दा कम

मङ्गलबार, ०७ मङि्सर २०७३

मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ। ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ।

पाँच किलोमिटरको भाडा तीन सय

पाँच किलोमिटरको भाडा तीन सय

मङ्गलबार, ०९ कार्तिक २०७३

पाँच किलोमिटर दुरीको गाडीभाडा कति होला? यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादर अनुसार जम्मा २१ रुपैयाँ। तर ललितपुरको चापागाउँबाट टिकाभैरव–भट्टेडाँडा–तीनपाने–गिम्दी–प्युटार–आश्राङ–गिम्दी पाँच किलोमिटर सडकमा गुड्नेे सवारीसाधनले यात्रुसँग तीन सय रुपैयाँ भाडा असुलीरहेका छन्।

बढी भाडा असुल्ने १८४ सवारी  कारबाहीमा

बढी भाडा असुल्ने १८४ सवारी कारबाहीमा

आइतबार, ३० असोज २०७३

चितवन- चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ।

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

बुधबार, १९ असोज २०७३

दसैं मनाउन आफ्नो घर हेटौंडा जान बिहान ६ बजे नै बल्खु पुगेका अमृत मोक्तानले गाडी चढ्नै पाएनन्। अरु बेला ताँती लागेर बस्ने टाटा सुमो बल्खु बस पार्कभरी एउटै नदेख्दा उनी तीनछक परे।

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

मङ्गलबार, १८ असोज २०७३

लोकल बसलाई डिलक्स भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरी कारवाही थालेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौंमा लोकल चल्ने बा ३ ख ८४३८ नम्बरको बसलाई डिलक्स भन्दै काठमाडौं काँकडभिट्टाका लागि २४ जना यात्रुलाई टिकट बेच्ने दुईजना सहित चारजनालाई कारवाही थालेको हो।

बढी भाडा लिए १०३ मा फोन गर्नुहोस्

बढी भाडा लिए १०३ मा फोन गर्नुहोस्

मङ्गलबार, १८ असोज २०७३

चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ। दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन्।

असुलिएकाे बढी भाडा यात्रुलार्इ फिर्ता

असुलिएकाे बढी भाडा यात्रुलार्इ फिर्ता

सोमबार, १७ असोज २०७३

चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ ।

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

आइतबार, ०२ असोज २०७३

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घटेको भाडामा यात्रुले मंगलबार (असोज ४) बाट उडान गर्न पाउनेछन्।

वाईफाई सुविधा छ भनेर ४ सय बढी भाडा अशुल्ने बस प्रहरी नियन्त्रणमा

वाईफाई सुविधा छ भनेर ४ सय बढी भाडा अशुल्ने बस प्रहरी नियन्त्रणमा

आइतबार, ०२ असोज २०७३

प्रहरीले हुँदै नभएका सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेटभन्दा बढी भाडा लिए ठगी मुद्दामा कारबाहीचलाउने तयारी प्रहरीले गरेको हो।

बढी भाडा लिए ठगी मुद्दा

बढी भाडा लिए ठगी मुद्दा

शनिबार, ०१ असोज २०७३

काठमाडौं– प्रहरीले हुँदै नभएका सुविधा भन्दै बढी भाडा लिने बस संचालकलाई ठगी मुद्दा चलाउने भएको छ। यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेट भन्दा बढी भाडा लिए ठगी मुद्दामा कारवाही चलाउने तयारी प्रहरीले गरेको हो।

ट्याक्सीको भाडा अबदेखि मिटरमा मात्र

ट्याक्सीको भाडा अबदेखि मिटरमा मात्र

शुक्रबार, २४ भदौ २०७३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएर मात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ । अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किलोमिटर बाहिर मिटर अनुसारको भाडामात्र यात्रुसँग लिन पाउनेछन् ।

भाडा भत्ता बढाउन सांसदको लबिङ

भाडा भत्ता बढाउन सांसदको लबिङ

मङ्गलबार, १४ भदौ २०७३

केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन्। बजेटको निर्णयअनुसार घरभाडाबापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओनसरी घर्तीमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसमेत सुरु गरेका छन्।

सिन्डिकेट बलमा दोब्बर भाडा

सिन्डिकेट बलमा दोब्बर भाडा

बिहिबार, ०९ भदौ २०७३

सरकारी दरअनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बसभाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर, मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीन जनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad