नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

शुक्रबार, १७ साउन २०७६

भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्।...

भाजपाको सम्पत्ति २२ प्रतिशतले बढ्यो, कंग्रेसको घट्याे

भाजपाको सम्पत्ति २२ प्रतिशतले बढ्यो, कंग्रेसको घट्याे

शुक्रबार, १७ साउन २०७६

लगातार दोस्रो पटक सत्तामा पुगेको भाजपाको सम्पत्ति एक वर्षमा २२ प्रतिशतले बढेको हो। ...

पश्चिम बंगलामा भाजपा र तृणमूलबीच झडप,  गोली हानी हत्या

पश्चिम बंगलामा भाजपा र तृणमूलबीच झडप, गोली हानी हत्या

सोमबार, २७ जेठ २०७६

भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लामा पर्ने नाजट क्षेत्रमा शनिबार राति भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस...

मोदी सत्ता:  हाम्रो सन्दर्भ

मोदी सत्ता: हाम्रो सन्दर्भ

बुधबार, २२ जेठ २०७६

यसबेला यतिमात्र भनौँ, मोदीको पुनरोदयलाई नेपाली जनताले चुनौती र अवसर दुवैरूपमा बुझ्नु उपयुक्त होला। ...

भाजपाका चाणक्य अर्थात अमित शाह

भाजपाका चाणक्य अर्थात अमित शाह

शुक्रबार, १७ जेठ २०७६

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्।

भाजपाः हिजो, आज र भोलि

भाजपाः हिजो, आज र भोलि

बिहिबार, १६ जेठ २०७६

भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

बिहिबार, १६ जेठ २०७६

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

भारतीय चुनावको छिमेक प्रभाव

भारतीय चुनावको छिमेक प्रभाव

आइतबार, १२ जेठ २०७६

भारतमा सम्पन्न लोकसभा निर्वाचनको ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने जसरी निश्चित भएको छ, त्यसले छिमेक नीतिमा के–कस्तो प्रभाव पर्छ भन्ने बहसको विषय बनेको छ। नेपाल–भारत सम्बन्धमा पनि आगामी दिनमा के–कस्तो उतारचढाव आउँछ भन्ने विषयमा विभिन्न विचार आउन थालेका छन्। विशेषगरी पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायत विषयमा अनावश्यक चासो देखाएको भन्दै मोदी आलोचित भएकाले पनि यस किसिमको बहस भएको हो। अझ भूकम्पबाट पीडित भएको बेला मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएकाले पनि मोदीको पुनरागमन नेपालीका लागि चासोको विषय बनेको हो। त्यसो त अर्काे पाटोबाट हेर्दा विगतमा भारतीय राष्ट्रिय कंग्रेस हुँदा छिमेकलाई जुन रूपमा उपेक्षा गरिएको थियो, सरकारमा आएपछि मोदीले छिमेकी मुलुकलाई प्राथमिकता दिएको टिप्पणी पनि भएको थियो।

एनडिएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

एनडिएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

आइतबार, १२ जेठ २०७६

भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

शनिबार, ११ जेठ २०७६

भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा चुनिएको भाजपा अध्यक्ष अमित शाहले बताएका छन्।

बहुमत जितपछि भाजपा नेताले नेपालमा हिन्दू राष्ट्रबारे के भने?

बहुमत जितपछि भाजपा नेताले नेपालमा हिन्दू राष्ट्रबारे के भने?

शनिबार, ११ जेठ २०७६

भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाइदा हुने बताएका छन्। उनले भने, ‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ। हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ।’

इन्दिरा गान्धीपछि निरन्तर पूर्ण बहुमत पाउने मोदी दोस्रो नेता

इन्दिरा गान्धीपछि निरन्तर पूर्ण बहुमत पाउने मोदी दोस्रो नेता

शनिबार, ११ जेठ २०७६

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएका छन्।

भारतमा भाजपाले जित्दा वीरगञ्जमा नाराः 'हरहर मोदी घरघर मोदी'

भारतमा भाजपाले जित्दा वीरगञ्जमा नाराः 'हरहर मोदी घरघर मोदी'

शुक्रबार, १० जेठ २०७६

भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

अध्यक्ष दाहालले दिए मोदीलाई बधाई

अध्यक्ष दाहालले दिए मोदीलाई बधाई

बिहिबार, ०९ जेठ २०७६

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना व्यक्त गरेका हुन्।

नयाँ सरकार गठनबारे भाजपाको तयारी

नयाँ सरकार गठनबारे भाजपाको तयारी

मङ्गलबार, ०७ जेठ २०७६

एक्जिट पोलहरुले लोकसभा निर्वाचनमा जित निस्कने देखाएपछि भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठनबारे गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्ने भएको छ। टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ।

गान्धी परिवारले बिदा मनाउन युद्धक विमान प्रयोग गरेको आरोप

गान्धी परिवारले बिदा मनाउन युद्धक विमान प्रयोग गरेको आरोप

शुक्रबार, २७ बैशाख २०७६

भारतमा लोकसभा निर्वाचनका लागि मतदान चलिरहेका छन्। विभिन्न सात चरणमा सम्पन्न हुने विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासमा विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी कंग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

भाजपा नेताको हत्या

भाजपा नेताको हत्या

आइतबार, २२ बैशाख २०७६

अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।

चौथो चरणको मतदान, पश्चिम बंगालमा झडप

चौथो चरणको मतदान, पश्चिम बंगालमा झडप

मङ्गलबार, १७ बैशाख २०७६

भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। सोमबार भएको मतदानका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय दलहरुको गठबन्धनबीच पश्चिम बंगाल राज्यमा झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

भाजपा घोषणपत्र र मोदीको अवसर

भाजपा घोषणपत्र र मोदीको अवसर

शुक्रबार, १३ बैशाख २०७६

भाजपाले संकल्पपत्रमा सार्कसम्बन्धमा मौनता साँधेर ऐतिहासिक भूल गरेको छ। क्षेत्रीय सम्बन्धमा द्विपक्षीय सहकार्यमात्र चाहेको हो भने बिम्स्टेकलाई उल्लेख गर्नु पनि उसको भूल हो। यसले भाजपाको एकाङ्गी क्षेत्रीय कूटनीति एवम् सार्क संशयलाई थप बढाएको छ।

अभिनेता सनी देओल भाजपामा प्रवेश

अभिनेता सनी देओल भाजपामा प्रवेश

मङ्गलबार, १० बैशाख २०७६

बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्।

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

सोमबार, ०९ बैशाख २०७६

बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ। अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए।

इतिहासकै महत्वपूर्ण मोडमा भारत

इतिहासकै महत्वपूर्ण मोडमा भारत

सोमबार, ०२ बैशाख २०७६

१ अर्ब ३० करोड जनसंख्या तथा ‘संसारकै सबभन्दा ठूलो लोकतन्त्र’ भएको देश भारत यही अप्रिल ११ देखि चरणबद्ध चुनावमा होमिएको छ। निर्वाचन ६ सातासम्म चल्नेछ। अघिल्लो चुनावमा ५ वर्षका लागि सुविधाजनक बहुमत प्राप्त गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई अर्को कार्यकाल पनि सरकारको नेतृत्वमा पु-याउन लागिपरेका छन्। सन् २०१४ मा मोदीले चुनावी प्रचार अभियानमा ‘सबको साथ, सबको विकास’ नारा लगाएका थिए भने यस वर्ष राष्ट्रवादलाई आफ्नो चुनावी रणनीति बनाएका छन्। गएको फेब्रुअरीमा पाकिस्तानसँग भएको सैनिक तनावले उनको चुनावी अभियानलाई बल पु-याएको छ।

भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

सोमबार, २५ चैत २०७५

लोकसभा चुनावको लागि भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। सोमबार गृहमन्त्री राजनाथ सिंहले पार्टीको घोषणापत्र जारी गरे।

उन्मक्त भाजपा

उन्मक्त भाजपा

शनिबार, २३ चैत २०७५

भारतमा चैत २८ देखि ०७६ जेठ ५ गतेसम्म सत्रौं लोकसभाको निर्वाचन सात चरणमा हु“दैछ। सात चरणमध्ये सबैभन्दा बढी ११५ स्थानका लागि वैशाख १० गते चुनाव हुनेछ भने सबैभन्दा कम ५१ स्थानका लागि वैशाख २३ गते। चुनावले भारतीय लोकसभाका लागि ५४३ स्थानका सांसद निर्वाचित गर्नेछ।

गान्धीनगरबाट पहिलोपटक लोकसभा चुनाव लड्दै अमित शाह

गान्धीनगरबाट पहिलोपटक लोकसभा चुनाव लड्दै अमित शाह

शनिबार, १६ चैत २०७५

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन्। भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन्। उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन्।

भाजपा अध्यक्षलाई स्वाइन फ्लू

भाजपा अध्यक्षलाई स्वाइन फ्लू

बिहिबार, ०३ माघ २०७५

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार राती ९ बजेतिर उपचारका लागि एम्स अस्पताल भर्ना गरिएको छ।

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे  नाम चर्चामा

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे नाम चर्चामा

आइतबार, २२ पुष २०७५

भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन्। अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री छिन। अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएका हुन।

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

मङ्गलबार, २५ मङि्सर २०७५

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ।

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

बिहिबार, २८ भदौ २०७५

आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ।

भाजपाका अध्यक्षलाई अदालतमा उपस्थित हुन आदेश

भाजपाका अध्यक्षलाई अदालतमा उपस्थित हुन आदेश

बिहिबार, १४ भदौ २०७५

भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उहाँलाई यस्तो आदेश दिएको हो।

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

मङ्गलबार, ०१ जेठ २०७५

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

भाजपा सांसदलाई कारबाहीको माग

भाजपा सांसदलाई कारबाहीको माग

सोमबार, ३१ बैशाख २०७५

भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्।

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

बिहिबार, २९ भदौ २०७४

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

आइतबार, ०६ चैत २०७३

भारतको भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताएका छन्।

Ncell Footer Ad