बढ्यो च्याङ्ग्राको भाउ

बढ्यो च्याङ्ग्राको भाउ

मङ्गलबार, १४ असोज २०७६

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ। रोज्जा च्याङ्ग्राको मूल्य २९ हजार रुपैयाँ र मासुको प्रतिकिलो १४ सय रुपैयाँ पुगेको...

दाना र चल्लाको भाउ बढ्यो, मासुको घट्यो

दाना र चल्लाको भाउ बढ्यो, मासुको घट्यो

बिहिबार, ११ असोज २०७५

नेपालका दाना र ह्याचरी उद्योगले कुखुराको दाना र चल्लाको भाउ बढाएका छन् । दानामा प्रतिबोरा (५० किलो) ७५ देखि एक...

सुनको भाउ प्रतितोला ५६ हजार

सुनको भाउ प्रतितोला ५६ हजार

शुक्रबार, १८ साउन २०७५

केही समयदेखि ओरालो लागेको सुनको भाउ प्रतितोला ५६ हजारमा झारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन...

सुनकाे भाउ ६ महिनायताकै सस्तो

सुनकाे भाउ ६ महिनायताकै सस्तो

मङ्गलबार, १५ साउन २०७५

स्थानीय बजारमा सुनको भाउ ६ महिनायता कै सस्तो बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय...

बिजुलीको भाउ बढाउने भारतकाे प्रस्ताव

बिजुलीको भाउ बढाउने भारतकाे प्रस्ताव

आइतबार, २४ असार २०७५

भारतले २० प्रतिशतसम्म बिजुलीको भाउ बढाउने प्रस्ताव राखेको छ। भारतीय राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पिइसी)को बाह्रौं बैठकमा भारतले उक्त प्रस्ताव राखेको हो।

सुनको भाउ निरन्तर ओरालो

सुनको भाउ निरन्तर ओरालो

आइतबार, १७ असार २०७५

यो महिना सुनको मूल्यमा लगातार गिरावट आएको छ। दुई हप्ताको अवधिमा प्रतितोला छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैपाँले घटेको छ।

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सोमबार, ११ असार २०७५

अघिल्लो हप्ता उच्च बिन्दुमा पुगेको सुनको भाउ केही दिनयता घट्न थालेको छ । एक हप्ताको बीचमा १३ सय रुपैयाँले घटेर आइतबार छापावाल सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भएको छ।

खाद्य वस्तुको भाउ बढ्ने

खाद्य वस्तुको भाउ बढ्ने

शुक्रबार, १८ जेठ २०७५

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने भएको छ । आर्थिक वर्ष ०७५- ६५को बजेटमा खाद्य वस्तुको आयातमा लाग्ने करको दायरा बढाए पछि व्यापारीले दाल, चामल र खाने तेलको भाउ बढाउने तयारी गरेका छन्।

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

आइतबार, १३ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मूल्यवृद्धि स्वभाविक प्रकृया भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सम्बोधनपश्चात सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै ओलीले अन्यायपूर्ण तवरले मूल्यवृद्धि नभएको बताए।

स्मार्ट सिटी भन्दै जग्गाको भाउ बढाउँदै

स्मार्ट सिटी भन्दै जग्गाको भाउ बढाउँदै

सोमबार, १७ बैशाख २०७५

अघिल्लो बैशाख २४ गते काठमाडौं उपत्यका विकास प्राधिकरणमा निर्णय भयो, ‘उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने।’ त्यसको लागि उपत्यकाका चारै दिशाका चार कोणमा नयाँ सहर बनाउन प्राधिकरणले काठमाडौंको इसान कोण (पूर्व–उत्तर), आग्नेय कोण (पूर्व–दक्षिण), नैऋत्य कोण (दक्षिण–पश्चिम) र उत्तर दिशाको १ लाख ३० हजार रोपनी क्षेत्रफलको जमिनमा भौतिक परिवर्तन अर्थात् कित्ताकाटमा रोक्क गर्यो ।

‘निर्माताले मेरो भाउ बढाएका हुन् ’

‘निर्माताले मेरो भाउ बढाएका हुन् ’

मङ्गलबार, २७ चैत २०७४

डेब्यु फिल्म ‘स्केप’ असफल भए पनि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को सफलताले नायक प्रदिप खड्कालाई स्टारडमको दौडमा अगाडि ल्याएको छ । यसैले त उनलाई फिल्ममा खेलाउन निर्माताहरू महंगो मूल्य तिर्न तयार छन्।

भूमिकाको भाउ

भूमिकाको भाउ

शनिबार, २४ चैत २०७४

विधागत विशिष्टताका आधारमा कृतिको संक्षिप्त मूल्यांकन सम्प्रेषणयुक्त भाषाशैली, मार्मिक एवं गहन विचारको सान्दर्भिक प्रस्तुति र कृति लेखकका महŒवपूर्ण ऐतिहासिक तथ्यहरूको समेत सूत्रात्मक जानकारी प्रस्तुत गरी लेखिएको सटीक एवं सारपूर्ण भूमिका नै उत्कृष्ट भूमिका हो’ (भूमिका सिद्वान्त, २०६३, पृ.२१)।

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

बिहिबार, १५ चैत २०७४

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।

‘भाउ  हैन बजार बढाउँ’

‘भाउ हैन बजार बढाउँ’

सोमबार, ०१ माघ २०७४

आर्यन सिग्देलले फिल्म ‘धुवाँ यो नशा’लागि ६ लाख पारिश्रमिक लिएको कुरा बाहिरिँदा धेरैले जिब्रो टोकेका थिए । आर्यन सिग्देलले धेरै भयो अरुको प्रडक्सनका फिल्म खेलेका छैनन् तर पछिल्लो समय रिलिज भएको फिल्म ‘रुद्रप्रिया’मा उनले १५ लाख पारिश्रमिक लिएको चर्चा छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

मङ्गलबार, १८ पुष २०७४

पाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यास सिलिन्डरमा २५ र हवाई इन्धन लिटरमा तीन रुपैयाँ मूल्य बढाएको हो ।

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

बुधबार, २९ कार्तिक २०७४

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा बर्सेनि तरकारी उत्पादन घट्दै छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि उत्पादन घटेको छ । बढ्दो औद्योगिकीकरण र तरकारी फल्ने खेतबारीमा बस्ती विस्तारले उत्पादनमा कमी आएको हो।

अलैँचीको भाउ दशकयताकै कम

अलैँचीको भाउ दशकयताकै कम

बुधबार, ०८ कार्तिक २०७४

म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्।

खाद्यान्नको भाउ आकाशियो

खाद्यान्नको भाउ आकाशियो

शनिबार, १० भदौ २०७४

श्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण पूर्वी सीमावर्ती बजारहरूमा खाद्यान्नको भाउ आकाशिएको छ । ७३ दिनयताको आमहड्तालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न ओसार्न थालेपछि मूल्य ह्वात्तै बढेको हो।

बोइङको भाउ २ लाख डलर घटाएर बेच्न अनुमति

बोइङको भाउ २ लाख डलर घटाएर बेच्न अनुमति

शुक्रबार, ०२ भदौ २०७४

तीन दशक पुरानो एकथान ठूलो जहाज चार महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाजको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले जहाजको भाउ २ लाख अमेरिकी डलर (२ करोड रुपैयाँ) घटाएर १५ लाख डलर (१५ करोड रुपैयाँ) मा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको छ।

मौकामा व्यापारीको चौका, तरकारीको भाउ छोइनसक्नु

मौकामा व्यापारीको चौका, तरकारीको भाउ छोइनसक्नु

मङ्गलबार, ३१ साउन २०७४

अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो।

सिमेन्टको भाउ नबढाउन उद्योग मन्त्रीको आग्रह

सिमेन्टको भाउ नबढाउन उद्योग मन्त्रीको आग्रह

शुक्रबार, २५ चैत २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अहिले पुनर्निर्माणको बेला भएकाले सिमेन्टको मूल्य वृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेका छन्। सबै सिमेन्टको मूल्य एकैपटक वृद्धि भएको भन्दै यसलाई पुनर्विचार गर्न मन्त्री जोशीले आग्रह गरेका हुन्।

सिमेन्टकाे भाउ नबढाउन उद्योगमन्त्रीको आग्रह

सिमेन्टकाे भाउ नबढाउन उद्योगमन्त्रीको आग्रह

बिहिबार, २४ चैत २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई आग्रह गरेका छन् ।

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

शुक्रबार, ०४ चैत २०७३

गायिका प्रतीक्षा भण्डारीको आवाजमा 'भाउ खोज्ने त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ  बढ्यो

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

शुक्रबार, २७ फागुन २०७३

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

ग्यासको भाउ बढ्यो

ग्यासको भाउ बढ्यो

बिहिबार, २० माघ २०७३

अन्तर्राष्ट्रिय बजारमाभाउ बढेपछि नेपाली बजारमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको हो।

हवार्इ इन्धनकाे भाउ घट्यो, डिजेल–पेट्रोल यथावत्

हवार्इ इन्धनकाे भाउ घट्यो, डिजेल–पेट्रोल यथावत्

सोमबार, २० मङि्सर २०७३

नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको मूल्य समायाेजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको निगमले जनाएकाे छ।

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

बुधबार, १५ मङि्सर २०७३

अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।

किनमेलसँगै आकासियो भाउ

किनमेलसँगै आकासियो भाउ

शनिबार, ११ मङि्सर २०७३

विराटनगर उपमहानगरपालिका आसपासका क्षेत्रमा जग्गाको कारोबार बढ्न थालेपछि चालू आर्थिक वर्षको पहिलो चार महिनामा मालपोत कार्यालय मोरङको राजस्वमा वृद्धि भएको छ।  गत वर्षको पहिलो चौमासिक भन्दा यो वर्ष झन्डै दोब्बरले राजस्व वृद्धि भएको छ।

सुनको भाउ एकै दिन ६ सय रुपैयाँ घट्यो

सुनको भाउ एकै दिन ६ सय रुपैयाँ घट्यो

शुक्रबार, ०३ मङि्सर २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामले एक्कासी बढेको सुनको भाउ यो साता निरन्तर ओरालो लागेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ फेरि १४ सय रुपैयाँ घट्यो

सुनको भाउ फेरि १४ सय रुपैयाँ घट्यो

बिहिबार, २५ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ एकै दिन १३ सय बढ्यो

सुनको भाउ एकै दिन १३ सय बढ्यो

बिहिबार, २५ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचनले डलर कमजोर हुनासाथ सुन बजार प्रभावित भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बुधबार विजयी भएका छन्। यस दिन सुनको भाउएकै दिन तोलामा१ हजार ३ सय रुपैयाँले बढेको हो।

किन बढ्याे घरजग्गाको भाउ ?

किन बढ्याे घरजग्गाको भाउ ?

सोमबार, २२ कार्तिक २०७३

बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदा घरजग्गाको भाउ अकासिएको छ। भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन उक्त कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो।

हवाई इन्धनको भाउ घट्यो

हवाई इन्धनको भाउ घट्यो

शनिबार, ०१ असोज २०७३

चाडबाडमा सहुलियत दिन नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । शुक्रबार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ५० डलर मूल्य घटाएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

ग्यासमा २५, पेट्रोल–डिजेलमा २ रुपैयाँ भाउ घट्यो

ग्यासमा २५, पेट्रोल–डिजेलमा २ रुपैयाँ भाउ घट्यो

मङ्गलबार, १८ साउन २०७३

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै निगमले मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

Ncell Footer Ad