भाइरल हुन अश्लील गीतकाे सहारा

भाइरल हुन अश्लील गीतकाे सहारा

आइतबार, १० कार्तिक २०७६

सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने कलाकारहरूलाई प्रहरीले धमाधम कारबाही थालेको छ। ...

अस्पतालमा भाइरलका बिरामी बढे

अस्पतालमा भाइरलका बिरामी बढे

आइतबार, १९ असोज २०७६

गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या...

भाइरल ज्वरोका बिरामी थपिँदै

भाइरल ज्वरोका बिरामी थपिँदै

मङ्गलबार, ०७ असोज २०७६

जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ। यहाँको जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका...

परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो भाइरल

परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो भाइरल

आइतबार, ०५ असोज २०७६

मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि...

भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

शुक्रबार, १३ भदौ २०७६

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ। भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक एक सयभन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ।

भाइरल ज्वरोका कारण विद्यालय बन्द

भाइरल ज्वरोका कारण विद्यालय बन्द

बुधबार, ११ भदौ २०७६

भाइरल ज्वरोले विद्यालयका दुई सय दुई जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ।

‘मेट गाला’ले प्रियंकाको कपाल चर्चामा

‘मेट गाला’ले प्रियंकाको कपाल चर्चामा

बिहिबार, २६ बैशाख २०७६

हरेक वर्ष विदेशमा यस्ता केही कार्यक्रम हुन्छन्। जसको तस्बिर भारतमा भाइरल बन्छ। न्यूर्योकमा भएको ‘मेट गाला’ समारोह अहिले यसकै एक उदाहरण बनेको छ। त्यहाँ पति निक जोनाससँगै उपस्थित भएकी बलिउड नायिका प्रियंका चोपडाका केही तस्बिर अहिले सामाजिक सन्जालमा चर्चाको विषय बनेको छ। प्रियंकाको तस्बिर चर्चामा आउनुको कारण उनको कपाल र पहिरन हो।

भाइरल बन्यो राष्ट्रपतिको निषेधित क्षेत्रको फोटो

भाइरल बन्यो राष्ट्रपतिको निषेधित क्षेत्रको फोटो

सोमबार, ०९ बैशाख २०७६

फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्टपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ ।

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

शनिबार, १६ चैत २०७५

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा रहेको सशस्त्र प्रहरीको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

पुनः सन्दर्भीकरण

पुनः सन्दर्भीकरण

आइतबार, ०६ माघ २०७५

सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमानले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए।

‘टेन इयर च्यालेन्ज’

‘टेन इयर च्यालेन्ज’

शुक्रबार, ०४ माघ २०७५

यतिबेला सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज निकै भाइरल भइरहेका छ। फेसबुक, इन्स्ट्राग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पहिला र अहिलेको फोटो राख्ने ट्रेन्ड निकै चलेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले ह्यासट्याग टेन इयर च्यालेन्ज लेखेर १० वर्ष पुरानो फोटो र अहिलेको फोटो पोस्ट गरेका छन्।

भाइरल भिडियो : यसरी खिचिएको थियो पहाड चढ्दै गरेको भालु र उसको बच्चाको भिडियो

भाइरल भिडियो : यसरी खिचिएको थियो पहाड चढ्दै गरेको भालु र उसको बच्चाको भिडियो

शनिबार, २४ कार्तिक २०७५

सामाजिक सञ्जालमा यतिबेला भालुको बच्चा हिउँ परेको पहाड चढ्दै गरेको भिडियो भाइरल भएको छ। भालुको बच्चा अनेक असफलताका बीच पनि पहाडमा उक्लिन कोसिस गरिरहेको भिडियोमा देखिन्छ।

भाइरल नियन्त्रण गर्न स्वास्थ्य शिविर र चेतना फैलाउन अभियान तिव्र

भाइरल नियन्त्रण गर्न स्वास्थ्य शिविर र चेतना फैलाउन अभियान तिव्र

बिहिबार, २७ पुष २०७४

तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रण गर्न जिल्लाका विभिन्न गाउँहरुमा  स्वास्थ्य शिविर र चेतनामुलक अभियान तिव्र पारिएको छ ।  भाइरलबाट अहिलेसम्म १२ जनाको मृत्यु भइसकेपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीहरुले उपचार र जनचेतना फैलाउने अभियान तिव्र पारेका हुन् ।

भाइरल ज्वरो प्रभावित क्षेत्रमा कर्णालीका चिकित्सक

भाइरल ज्वरो प्रभावित क्षेत्रमा कर्णालीका चिकित्सक

बुधबार, २६ पुष २०७४

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको छ।

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु,
सात सयको उपचार, दुईहजार बढी विरामी

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

मङ्गलबार, २५ पुष २०७४

झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

शनिबार, २२ पुष २०७४

गत एक सातादेखि जाजरकाेटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण  ५ बालबालिकासहित  ९ जनाको मृत्यु भएको छ।

भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु

भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु

शनिबार, १६ मङि्सर २०७४

मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

बुधबार, ०६ मङि्सर २०७४

भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

भाइरल  तरकारीवाली ‘लम्फू’ मा

भाइरल तरकारीवाली ‘लम्फू’ मा

सोमबार, १३ कार्तिक २०७४

एक वर्षअघि एकाएक भाइरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्देशित यो फिल्ममाा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागि खर्च गरेकी छिन्।

भाइरल ज्वरोले सय जनाभन्दा बढी बिरामी

भाइरल ज्वरोले सय जनाभन्दा बढी बिरामी

शनिबार, ०४ कार्तिक २०७४

गोरखाको धार्ते गाउँपालिका वडा-७ को लापु गाउँमा भाइरल ज्वरोका कारण सय जनाभन्दा बढी बिरामी परेका छन्।

आदित्य नारायणले एयरपोर्ट कमर्चारीलार्इ गाली गरेकाे भिडियाे भाइरल

मङ्गलबार, १७ असोज २०७४

गायक आदित्य नारायणले भारतस्थित रायपुर एयरपोर्टमा इन्डिगोका कर्मचारीलाई गाली गरेका छन् । कन्सर्ट सिध्याएर रायपुरबाट मुम्बई फर्कने क्रममा रायपुर एयरपोर्टमा खटिएका इन्डिगोका कर्मचारीले बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।

भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

भाइरल ज्वरोले गर्दा विद्यालय बन्द

शुक्रबार, २३ भदौ २०७४

गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।

उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल

उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल

बिहिबार, ०७ बैशाख २०७४

उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचयन भएका छन्।

'पुराणमा खिचेको फोटो भाइरल बनाएछन्'

'पुराणमा खिचेको फोटो भाइरल बनाएछन्'

बुधबार, ०२ चैत २०७३

सोमबार साँझ सामाजिक सञ्जालमा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेललाई ताम्रपत्रसहित अभिनन्दन गरेको तस्विर चर्चित बन्यो। रामेछापमा नयाँ शक्ति, विप्लब र वैद्य माओवादीले अभिनन्दन गरेकाे सो तस्विर पोष्ट गर्दै सर्वसाधारणले कानुनी राज्यको माग गरे।

प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

सोमबार, ०२ फागुन २०७३

कपिलवस्तुको पकडी गाविस, पकडी बजार किनारमा रहेको सिसौ बगैँचामा एक युवती सामूहिक बलात्कृत भएकी छन्। ७ जना स्थानीय युवाले बलात्कार गरेको भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

बिहिबार, २० माघ २०७३

नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको ट्विटको आलोचना गरिरहेका छन्।

भाइरल ज्वरोका कारण एकको मृत्यु

भाइरल ज्वरोका कारण एकको मृत्यु

मङ्गलबार, १९ पुष २०७३

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविस–२ सिरुपाटा गाउँमा भाइरल ज्वरोका कारण एक किशोरीको मृत्यु भएको छ। रुघा, खोकी, ज्वरो, टाउको, घाँटी र हातगोडा दुख्ने जस्ता लक्षण देखा परेको र गएको बुधबार जिमा गाविस स्थित सिरुपाटा गाउँ निवासी १७ वर्षीया माग्ली बिष्टको मृत्यु भएको स्वास्थ्य चौकी जिमाका अहेव मञ्जनबहादुर शाहीले जानकारी दिए। अहिले गाउँका दुई दर्जन स्थानीय बिरामी परेका उनले बताए।

ट्रम्पकी नातिनीले वाचन गरेको चिनियाँ कविताको भिडियो भाइरल

ट्रम्पकी नातिनीले वाचन गरेको चिनियाँ कविताको भिडियो भाइरल

बुधबार, ०१ मङि्सर २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जित चीनका लागि आश्र्चयको विषय हुनसक्छ । तर ट्रम्पकालागि भने बेइजिङसंगको सम्बन्ध विस्तारकालागि आफ्नो नातिनी सहयोगी बन्न सक्छिन्।

हैसियत नभएकाले सामाजिक सञ्जालमा जथाभावी भाइरल बनाए : दाहाल

हैसियत नभएकाले सामाजिक सञ्जालमा जथाभावी भाइरल बनाए : दाहाल

शुक्रबार, २६ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति असन्तुष्टि जनाएका छन्। सरकारले १०० दिन पूरा गरेको अवसरमा बिहीबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी सम्बोधन गर्ने क्रममा उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

बुधबार, १७ कार्तिक २०७३

‘तरकारीवाली’ ह्यासट्याग (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

बुधबार, १२ असोज २०७३

स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

बुधबार, २६ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा दुई कोरियन खेलाडीले खिचेको सेल्फी अहिले समाजिक संजालमा भाइरल भएको छ। विगत केही वर्षदेखि आपसी सम्बन्ध राम्रो नभएका दक्षिण कोरिया र उत्तर कोरियाका महिला जिम्न्यास्टिक खेलाडीले खेल सुरु हुनु भन्दा पहिला सेल्फी लिएका थिए।

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

शनिबार, ०४ असार २०७३

विगत एक हप्तादेखि मौसममा आएको परिवर्तनसँगै रौतहटको चुरे क्षेत्रका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको छ। चुरेफेदीका गाउँमा भाइरल ज्वराको प्रकोप देखिएपनि सरकारी अस्पतालमा औषधिको अभाव भएको छ।

Ncell Footer Ad