दुई विद्यालय भवन निर्माण

दुई विद्यालय भवन निर्माण

बिहिबार, ०३ पुष २०७६

साढे चार वर्षअघि भूकम्पले भत्किएका धादिङ रुविभ्याली गाउँपालिका–४ सेर्तुङका दुईवटा विद्यालय भवन निर्माण गरिएको छ। ...

निर्वाचन कार्यालयको भवन निर्माण

निर्वाचन कार्यालयको भवन निर्माण

बुधबार, २२ असोज २०७६

बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । ...

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

शनिबार, ११ असोज २०७६

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। ...

थप गरेको समयमा काम नसके कालो सूचीमा राखेर क्षतिपूर्ति असुल गर्न सिफारिस

थप गरेको समयमा काम नसके कालो सूचीमा राखेर क्षतिपूर्ति असुल गर्न सिफारिस

बुधबार, १८ भदौ २०७६

संसदीय समिति अन्तर्गतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप...

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

बिहिबार, २३ साउन २०७६

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

शुक्रबार, २० असार २०७६

ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको भवन निर्माणका विषयमा विवाद सुरु भएको छ। अहिले संचालन भईरहेको स्थानमै नगरपालिकाको भवन निर्माण गर्ने वा नगरपालिकाको आफ्नै जग्गामा भवन बनाउने भन्ने विषयमा बिवाद सुरु भएको हो।

दुई विश्वविद्यालयको १० वर्षे लडाइँः त्रिवि भन्छ-'जग्गा हत्याउन पाइँदैन'

दुई विश्वविद्यालयको १० वर्षे लडाइँः त्रिवि भन्छ-'जग्गा हत्याउन पाइँदैन'

बुधबार, ११ असार २०७६

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले भवन निर्माण गर्न खोजेको त्रिविले आरोप लगाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविले आफ्नाे जग्गा भवन निर्माण गर्न लागेकाे आरोप लगाएकाे हाे।

खोटाङमा ब्लड बैंकको भवन उद्घाटन

खोटाङमा ब्लड बैंकको भवन उद्घाटन

शनिबार, ३० चैत २०७५

खोटाङमा ब्लड बैंकको भवन निर्माण गरिएको छ। जिल्लामा रगतको अभाव परिपुर्तिका लागि जिल्ला अस्पताल परिषरमा चार कोठे ब्लड बैंकको भवन निर्माण गरिएको हो।

प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

मङ्गलबार, २६ चैत २०७५

महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन्। प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो। २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो।

विद्यालय भवन निर्माण अलपत्र

विद्यालय भवन निर्माण अलपत्र

सोमबार, २० फागुन २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सावित्रा माविको दुईकोठे भवन निर्माण अलपत्र परेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७२ चैत ९ गते थालिएको एकतले भवन निर्माण बीचमै अलपत्र परेको हो।

सुदूरपश्‍चिममा ब्लड बैंक बनाइने

सुदूरपश्‍चिममा ब्लड बैंक बनाइने

शुक्रबार, ०४ माघ २०७५

अमेरिकी सरकारले नेपाल सरकार र रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै कैलालीको धनगढीमा सुदूरपश्चिमकै पहिलो ब्लड बैंक (रक्त सञ्‍चार केन्द्र) भवन निर्माणको शिलान्यास गरेको छ।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

प्रहरी भवन निर्माणका लागि जग्गा दान

शनिबार, २९ मङि्सर २०७५

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

एक करोडको लागतमा गाउँपालिका भवन निर्माण

एक करोडको लागतमा गाउँपालिका भवन निर्माण

सोमबार, ०५ कार्तिक २०७५

जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करिब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ। सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए।

चार वर्षमा भवनकाे जगमात्र

चार वर्षमा भवनकाे जगमात्र

बुधबार, १० असोज २०७५

तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सदरमुकाममा एक व्यक्तिको निजी घरबाट सञ्चालन भइरहेको छ।

कलेज भवन निर्माणमा चरम लापरबाही

कलेज भवन निर्माणमा चरम लापरबाही

सोमबार, ११ भदौ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ।

Ncell Footer Ad