भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

मङ्गलबार, २८ साउन २०७६

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद...

दुई थान भरुवा बन्दुक बरामद

दुई थान भरुवा बन्दुक बरामद

बुधबार, १५ साउन २०७६

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ। ...

भरुवा बन्दुकसहित दुई पक्राउ

भरुवा बन्दुकसहित दुई पक्राउ

शनिबार, ११ साउन २०७६

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। ...

भरुवा बन्दुकसहित दुई पक्राउ

भरुवा बन्दुकसहित दुई पक्राउ

मङ्गलबार, ३१ असार २०७६

इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।  इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले...

हतियारसहित तीन पक्राउ

हतियारसहित तीन पक्राउ

मङ्गलबार, ३१ असार २०७६

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।

अवैध भरुवा बन्दुकसहित पक्राउ

अवैध भरुवा बन्दुकसहित पक्राउ

मङ्गलबार, १० असार २०७६

जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

भरुवा बन्दुक पड्किँदा एक युवाको मृत्यु

भरुवा बन्दुक पड्किँदा एक युवाको मृत्यु

मङ्गलबार, ०३ बैशाख २०७६

बारुद भर्दै गर्दा पड्केको भरुवा बन्दुकले घाइते भएका काँकुका एक व्यक्तिको मृत्यु भएको छ।

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

आइतबार, १७ चैत २०७५

प्रहरीले सूर्याेदय नगरपालिका–५ बाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ। स्थानीय ४३ वर्षे हर्कबहादुर लिम्बूको घरमा खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रेडपाण्डाको छालासहित भरुवा भन्दुक बरामद

रेडपाण्डाको छालासहित भरुवा भन्दुक बरामद

शुक्रबार, २४ फागुन २०७५

भोजपुरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खानतलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

सोमबार, ३० पुष २०७५

शिकार खेल्नेक्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएपनि कालगतिले मृत्यु भएको भन्दै शव लुकाउन खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

आइतबार, २५ कार्तिक २०७५

खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

आइतबार, ०४ कार्तिक २०७५

बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ।

Ncell Footer Ad