सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

सर्वोच्चले भन्यो : सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर

बिहिबार, २४ जेठ २०७५

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र...

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

बुधबार, ०५ बैशाख २०७५

चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर...

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

शुक्रबार, १८ फागुन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग गर्न लागेको एकल सम्झौता मधेसलाई मान्य नहुने...

आपूर्तिमन्त्रीलाई भेटेर वाइसिएलले भन्यो:  गोपाल खड्कालाई कारबाही गर्नुस्

आपूर्तिमन्त्रीलाई भेटेर वाइसिएलले भन्यो: गोपाल खड्कालाई कारबाही गर्नुस्

आइतबार, ०१ असोज २०७४

इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई  तत्काल...

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

सोमबार, १६ साउन २०७४

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

उत्तर कोरियाले भन्यो: अमेरिकाको प्रतिकार गर्न तयार छौं

उत्तर कोरियाले भन्यो: अमेरिकाको प्रतिकार गर्न तयार छौं

मङ्गलबार, २९ चैत २०७३

उत्तर कोरियाको सामुद्रिक क्षेत्रमा युद्वपोत तैनाथ गरेपछि उत्तर कोरियाले पनि आफु युद्वको लागि तयार भएको बताएको छ।

कांग्रेसले भन्यो, ‘हुँदैन’

कांग्रेसले भन्यो, ‘हुँदैन’

मङ्गलबार, २२ चैत २०७३

सत्तारूढ दल नेपाली कांग्रेसले चुनाव मिति सार्ने मधेसी मोर्चाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरूबीच भएको वार्तामा कांग्रेस नेताहरूले मतदाता नामावलीमा नाम थप्न समय दिने मधेसी मोर्चाको प्रस्ताव अस्वीकार गरेका हुन्।

भारतले आफ्ना नागरिकलाई भन्यो: नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु

भारतले आफ्ना नागरिकलाई भन्यो: नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु

शुक्रबार, ०४ चैत २०७३

भारतले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा ५० ग्राम भन्दा बढी सुनका गहना नलगाउन अनुरोध गरेको छ।

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

आइतबार, २९ फागुन २०७३

विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउन चलखेल भएको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने अर्बौं राजश्व गुम्ने खतरा रहेको बताएका छन्।

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

सोमबार, २३ फागुन २०७३

काठमाडौं- सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरी घटना एमालेका कारण भएको ठहर गरेको छ।

सिलवालको रिटमा सर्वोच्चले भन्यो : चन्दलाई तत्काल महानिरीक्षक नबनाउनु

सिलवालको रिटमा सर्वोच्चले भन्यो : चन्दलाई तत्काल महानिरीक्षक नबनाउनु

सोमबार, ०२ फागुन २०७३

सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल रोक्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ।

लन्डन उच्च अदालतले भन्यो :  इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

लन्डन उच्च अदालतले भन्यो : इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

मङ्गलबार, ११ माघ २०७३

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय सुनाएको हो।

एमालेप्रति खनिँदै मोर्चाले भन्यो, पुनःसंरचना आयोगको प्रतिवेदन मान्दैनौं

एमालेप्रति खनिँदै मोर्चाले भन्यो, पुनःसंरचना आयोगको प्रतिवेदन मान्दैनौं

शुक्रबार, १५ पुष २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोगले ल्याउने प्रतिवेदन नमान्ने बताएको छ। आयोगले समान जनसंख्याको आधारलाई बेवास्ता गरेको भन्दै मोर्चाले यस्तो निर्णय गरेको हो।

वन कार्यालयले नगरपालिकालाई भन्यो: वन  क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

वन कार्यालयले नगरपालिकालाई भन्यो: वन क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

आइतबार, ०५ मङि्सर २०७३

सरकारी निकायकै अगुवाईमा कानुन मिचेर सरकारी वन क्षेत्र खनजोत गर्नुको साथै रुखविरुवा मासेको भन्दै वन कार्यालयले धरान उपमहानगरपालिकालाई त्यसो गर्नुको कानुनी आधार मागेको छ।

नयाँ शक्तिले भन्यो: लोकमान गलत व्याक्ति हुन्

नयाँ शक्तिले भन्यो: लोकमान गलत व्याक्ति हुन्

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं- नयाँ शक्ति नेपाल पार्टीले निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की गलत व्याक्ति भएको बताएको छ।

सर्वोच्चले भन्यो: लोकमानको म्याद तामेलमा असहयोग गर्नेलाई किन कारवाही नगर्ने ?

सर्वोच्चले भन्यो: लोकमानको म्याद तामेलमा असहयोग गर्नेलाई किन कारवाही नगर्ने ?

मङ्गलबार, ०२ कार्तिक २०७३

सर्वोच्च अदालतले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुन गरिएको म्याद सूचना बुझाउन बाधा पारेको भन्दै तामेलदार शम्भु खत्रीलगायत काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सचिव र खरदारलाई कारबाही सिफारिस गरेको छ।

माओवादीले एमालेलाई भन्यो: पूर्वसहमति कार्यान्वयन गर

माओवादीले एमालेलाई भन्यो: पूर्वसहमति कार्यान्वयन गर

आइतबार, २६ असार २०७३

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

Ncell Footer Ad