'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा

आइतबार, ३१ असार २०७५

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग...

स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना छैनः डा. सेन्चुरी

स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना छैनः डा. सेन्चुरी

शनिबार, ०९ असार २०७५

विश्व तापमानमा आएको परिवर्तन तथा हाम्रो आफ्नै वातवरणीय कारणले बर्सेनि सरुवा रोगहरू बढ्दै गएका छन् । गर्मी मौसममा नयाँ–नयाँ रोग...

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

आइतबार, १३ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मूल्यवृद्धि स्वभाविक प्रकृया भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सम्बोधनपश्चात सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै ओलीले अन्यायपूर्ण...

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

शनिबार, ०५ जेठ २०७५

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा...

'यो त सब भन्ने कुरा न हो'

'यो त सब भन्ने कुरा न हो'

सोमबार, ३१ बैशाख २०७५

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक कलहबाट स्थिरतातिर गएको छ। अघिल्लो साता विवादका बीच भएको निर्वाचनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चुनेपछि फुटबलले अब गति लिने अपेक्षा गर्न थालिएको छ।

‘आपसमा भागबण्डा मिलाउन नसक्ने अनि अदृश्य शक्तिले एकता भाँड्न खोज्यो भन्ने ?’

‘आपसमा भागबण्डा मिलाउन नसक्ने अनि अदृश्य शक्तिले एकता भाँड्न खोज्यो भन्ने ?’

बुधबार, १९ बैशाख २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतन्त्रमाथि खतरा निर्वाचनबाट निर्वाचित भएर आएको सरकारबाटै सुरु भएको बताएका छन्। उनले यो वा त्यो नाममा लोकतन्त्रलाई साँधुरो बनाएर लोकतन्त्र खतरामा पार्ने काम भैरहेको भन्दै कांग्रेस चनाखो रहेको बताएका हुन्।

बलात्कार भएको भन्ने आरोप सेना प्रमुखद्वारा अस्वीकार

बलात्कार भएको भन्ने आरोप सेना प्रमुखद्वारा अस्वीकार

मङ्गलबार, १८ बैशाख २०७५

म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन्। राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले बलात्कारकाे आरोप अस्वीकार गरेका हुन्।

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौं : ओली

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौं : ओली

सोमबार, २९ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

जुलुसमा पठाउनभन्दा व्यवसायी बन्ने भन्ने कला सिकाउँछौं

जुलुसमा पठाउनभन्दा व्यवसायी बन्ने भन्ने कला सिकाउँछौं

मङ्गलबार, २३ माघ २०७४

वर्तमान सरकारले केही दिनअघि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने गरेको निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । दलहरूले लोकप्रिय हुने होडबाजीमा यस्तै निर्णय गर्ने हो भने देशमा टाट पल्टिने खतरा हुन्छ । एउटा सरकारले ७० वर्षबाट ६५ वर्षमा र अर्को सरकारले ६५ वर्षबाट ६० मा झार्दै जाने निर्णय गर्दै जाने हो भने मुलुकले धान्नै नसक्ने अवस्था आउन सक्छ । होडबाजीले मुुलुक टाट पल्टन सक्छ ।

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

सोमबार, ०८ माघ २०७४

वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

संघको अधिनस्थ प्रदेश होइन र प्रदेशको अधिनस्थ स्थानीय होइन भन्ने बुझ्नुपर्‌याे : बालानन्द पौडेल

संघको अधिनस्थ प्रदेश होइन र प्रदेशको अधिनस्थ स्थानीय होइन भन्ने बुझ्नुपर्‌याे : बालानन्द पौडेल

बुधबार, २० मङि्सर २०७४

बालानन्द पौडेल अध्यक्ष रहेको स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ५ सयको हाराहारीमा राख्न सिफारिस गरेको थियो । तर  राजनीतिक दवावका कारण स्थानीय तहको संख्या ७ सय १९ हुँदै दुई पटक थपेर ७ सय ५३ पुर्याइएको छ । पौडेल अझै दृढ छन्, संख्या घटाउनै पर्छ । अब काम र सेवा प्रवाहको स्थितिलाई विश्लेषण गरेर मर्जर प्रक्रियामा जानैपर्छ भन्छन् ।

बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही : ओली

बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही : ओली

आइतबार, १७ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताएका छन्।

‘दर्शकलाई मूर्ख भन्ने आँट ममा चाहिन्छ’

‘दर्शकलाई मूर्ख भन्ने आँट ममा चाहिन्छ’

मङ्गलबार, १२ मङि्सर २०७४

फेसबुकमा ‘छक्का पञ्जा’ समूहको सामूहिक आक्रमणसँगै अभिनेत्री ऋचा शर्मा अचानक चर्चाको केन्द्रमा आएकी छिन् । अघिल्लो हप्ता सम्पन्न ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा ‘वुमन इन फिल्मस्’ शीर्षकमा भएको छलफलमा वक्ताको रुपमा सहभागी ऋचाले ‘छक्का पञ्जा ’का केही दृश्य आफूलाई अस्वाभाविक लागेको बताएकी थिइन् ।

विदेश गएर केही नबोल्ने भन्ने छ र? : देउवा

विदेश गएर केही नबोल्ने भन्ने छ र? : देउवा

आइतबार, ११ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे पाँच दिने अाैपचारिक भ्रमण पूरा गरी अाइतबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उनले आफूले भारतमा छँदा संविधान संशोधनको विषयमा बोलेको विषयको बचाउ गरे।

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

बिहिबार, ०१ भदौ २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए।

के सोच्लान् भन्ने पिरलो

के सोच्लान् भन्ने पिरलो

मङ्गलबार, १७ साउन २०७४

मेराबारेमा वरिपरिका मानिसले के सोच्छन् भन्ने तपाईंलाई थाहा छ ? थाहा छ भने म आफूलाई राम्रोसँग चिन्छु भन्ने लाग्दो हो । तपाईं बेफ्वाँकको हुनुहुन्छ कि लजालु, ससाना कुरामा नर्वस हुनुहुन्छ कि कठिन अवस्थामा शान्त हुनुहुन्छ भन्नेबारेमा तपाईंले आफूलाई चिनिसकेको हुनुपर्छ ।

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं : उपप्रधानमन्त्री थापा

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं : उपप्रधानमन्त्री थापा

शनिबार, १९ चैत २०७३

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् ।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

बुधबार, १६ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

'लाठी लगाएर विचार बदल्छौँ भन्ने नठाने हुन्छ'

'लाठी लगाएर विचार बदल्छौँ भन्ने नठाने हुन्छ'

आइतबार, २९ फागुन २०७३

एमाले नेता योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्।

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली

शुक्रबार, २० फागुन २०७३

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई ‘मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेसविरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको’ निष्कर्षमा पुगेको एमाले ‘त्यही भ्रम चिर्ने’ लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

भारतीयहरू नेपाल सार्वभौम भन्ने नै बिर्सन्छन्

भारतीयहरू नेपाल सार्वभौम भन्ने नै बिर्सन्छन्

बिहिबार, २७ माघ २०७३

मणिशंकर ऐयर चर्चित भारतीय राजनीतिज्ञ हुन्। भारतले नेपालमाथि लगाएको पाँच महिना लामो नाकाबन्दीको ऐयरले निरन्तर विरोध गरेका थिए। मनमोहन सिंह नेतृत्वको सरकारका मन्त्री ऐयर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिका आलोचक हुन्।

पहाडबाट तरार्इ छुट्याउनै पर्छ भन्ने संघीयताकाे सिद्धान्त हाेइनः रायमाझी

पहाडबाट तरार्इ छुट्याउनै पर्छ भन्ने संघीयताकाे सिद्धान्त हाेइनः रायमाझी

आइतबार, १० पुष २०७३

संविधान शंसाेधन प्रस्ताव पहाडलाई तराईबाट छुटाउने सैद्धान्तिक मान्यताअनुसा अाएकाे छ। तर पहाडबाट तराई छुट्याउने आधार संघीयताको सिद्धान्त होइन, थिएन पनि ।

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने भन्ने सहमति छैन: प्रधानमन्त्री दाहाल

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने भन्ने सहमति छैन: प्रधानमन्त्री दाहाल

शनिबार, ०२ पुष २०७३

–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानै संरचना अनुसार स्थानीय निर्वाचन गर्ने भनेर कसैसँग सहमति नभएको बताएका छन्। स्थानीय निकायको चुनाव नयाँ संरचना अनुसार हुनु पर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए।

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

मङ्गलबार, ०७ मङि्सर २०७३

मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।

चुनाव-चुनाव भन्ने, ऐन कहिले बन्ने ?

चुनाव-चुनाव भन्ने, ऐन कहिले बन्ने ?

मङ्गलबार, ०७ मङि्सर २०७३

सरकारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने बताइरहेका बेला सोसँग सम्बन्धित कानुनको मस्यौदा भने चार महिनादेखि गृह मन्त्रालयमा अड्किएको छ। निर्वाचन आयोगले मस्यौदा तयार पारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति पाइसकेपछि गृहमा अल्झेको हो।

हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

बिहिबार, १८ कार्तिक २०७३

राष्ट्रपति चुनावको प्रचारका क्रममा हिलारी क्लिन्टनलाई एउटा प्रश्नले लगातार पिछा गरिरहेको छ । यो प्रश्न गुगलमा पनि हजारौं पटक खोजिएको छ । धेरै अमेरिकीसँगै विश्वकै चासोमा रहेको सो प्रश्न हो, ‘यदि हिलारी राष्ट्रपति भइन् भने उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई के भनेर सम्बोधन गर्ने ?’

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत

मङ्गलबार, १८ असोज २०७३

व्यवस्थापिका-संसद्को आजको बैठकमा “राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१”,माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले लामो समयदेखि अड्किँदै आएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

विधयेकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विधयेकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बुधबार, १२ असोज २०७३

व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधानले व्यवस्था गरेका विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बैठकमा ‘राष्ट्रिय दलित आयोग विधेयक, २०७३’, ‘राष्ट्रिय समावेशी आयोग विधेयक, २०७३’, ‘आदिवासी जानजाति आयोग विधेयक, २०७३’, माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

मन्त्री हुन किन मरिहत्ते गर्छन् भन्ने मज्जैसँग बुझेँ

मन्त्री हुन किन मरिहत्ते गर्छन् भन्ने मज्जैसँग बुझेँ

आइतबार, ३० साउन २०७३

घट्टेकुलो, अनामनगरको सानो कोठामा बसेका बेला भेटिए निवर्तमान उपप्रधान तथा सहकारी मन्त्री चित्रबहादुर केसी। हामीलाई सोफामा राखेर आफू ओछ्यानमै बस्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले राज्य संयन्त्रमा कति धेरै बिचौलिया हाबी छन् भन्ने दृष्टान्त दिँदै भने- 'एउटा विधेयक संसद्मा दर्ता गराउन मात्रै मलाई ९ महिना लाग्यो, त्यो पनि निकै कष्ट झेलेर।' उनै केसीसँग सरकार अनुभव, सरकार गठन–विघटनसहित अन्य समसामयिक विषयमा नागरिकका गुणराज लुइँटेल र प्रकाश तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश :

‘देशभक्ति’ भन्ने शब्द सुन्नासाथ किन दुख्छ कसैलाई ?

‘देशभक्ति’ भन्ने शब्द सुन्नासाथ किन दुख्छ कसैलाई ?

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेले ‘देशभक्ति’ को शब्दको विरोध गर्नु आफैमा विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। व्यवस्थापिका संसदमा शुक्रबार भएको बजेट आश्रित विधेयक माथिको छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

Ncell Footer Ad