प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः कानुनका जानकार के भन्छन्?

प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः कानुनका जानकार के भन्छन्?

शुक्रबार, १८ साउन २०७५

प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले भोटिङमार्फत अस्वीकार गरेपछि विभिन्न कोणबाट टिप्पणी आएका छन्। ...

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

आइतबार, ३१ असार २०७५

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो।...

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

तीन छोरा गुमाएका रोका दम्पत्ति भन्छन्, ‘अब छोरालाई विदेश जान दिन्नौ’,

सोमबार, ०४ असार २०७५

एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्तिम अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमती रोकाले साहिला छोरा थम बहादुरलाई विदेश...

प्रदेश ४ का अर्थमन्त्री भन्छन् :  सांसदलाई रकम किन दिने ?

प्रदेश ४ का अर्थमन्त्री भन्छन् : सांसदलाई रकम किन दिने ?

शनिबार, ०२ असार २०७५

प्रदेश ४ सरकारले सांसदले खर्च गर्न पाउनेगरि निर्वाचन क्षेत्र विकास कोषमा रकम छुट्याएको छैन। ...

के भन्छन् व्यवसायी ?

के भन्छन् व्यवसायी ?

शुक्रबार, ०१ असार २०७५

पछिल्लो समय हात्तीवन क्षेत्र बसोबासका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यस क्षेत्रमा क्लासिकको हाउजिङ तथा अपार्टमेन्ट निर्माण भएको छ । क्लासिकले व्यवस्थित बसोबास विकासका लागि आफ्नो परियोजना सञ्चालन गरेको छ । अहिले बजारमा सक्रिय रहेकामध्ये कम्तीमा ८० प्रतिशत डेभलपरहरुले यस रुटमा परियोजना ल्याइसकेका छन् ।

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

बुधबार, ३० जेठ २०७५

नेकपाका संसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिएका छन्।

महिला उद्यमी भन्छन् –  मानसिकता बदल्नुपर्छ

महिला उद्यमी भन्छन् – मानसिकता बदल्नुपर्छ

शुक्रबार, २५ जेठ २०७५

धनकुटाकी शर्मिला राई १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छिन् । उनले जिल्लाका दुई पुल र मध्यपहाडी सडक आयोजनामा काम गरिसकिन् ।

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

आइतबार, २० जेठ २०७५

नेपालकै नमुना राजमार्गको रुपमा रहेको विपी राजमार्गमा ठुला सवारीलाई निर्वाध रुपमा सञ्चालनका लागि अनुमति दिएसँगै यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

आइतबार, १३ जेठ २०७५

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आइतबार, ३० बैशाख २०७५

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

फेवाताल अतिक्रमणबारे के भन्छन् मेयरदेखि सर्वसाधारण ? (भिडियो)

शनिबार, २९ बैशाख २०७५

फेवातालको अतिक्रमित जग्गा फेवातालकै नाममा ल्याउन र मापदण्ड विपरित बनाइएका संरचना हटाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ। मानवीय र प्राक्रितिक अतिक्रमणका कारण सुन्दर फेवातालको आकार खुम्चदो छ। क्षेत्रफल मात्र होइन तालको गहिराई पनि घट्दै गइरहेको छ।

गृहमन्त्री भन्छन्, ‘सरकार ब्याक हुने ठाउँ छैन’

गृहमन्त्री भन्छन्, ‘सरकार ब्याक हुने ठाउँ छैन’

सोमबार, २४ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णयबाट सरकार कुनै पनि हालतमा पछाडि नफर्किने बताएका छन् । आइतबार उपभोक्ता अधिकारकर्मीहरूसँगको भेटमा थापाले सिन्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन्।

सिन्डिकेटबारे के भन्छन् सर्वसाधारण ? (भिडियो)

सोमबार, १० बैशाख २०७५

सरकार यतिबेला यातायातमा रहेको सिन्डिकेट अन्यको तयारीमा छ। सरकारले सिन्डिकेटविरुद्ध कडा कदम समेत चालेको छ। सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्।

उपमेयर भन्छन् : ‘काम गर्ने केन्द्र, गाली खाने हामी’

उपमेयर भन्छन् : ‘काम गर्ने केन्द्र, गाली खाने हामी’

सोमबार, ०८ माघ २०७४

‘सडक राम्रो बनाउन स्थानीयकै माग हुन्छ, अनि सडक बढाउन जग्गा नदिने समस्या त्यहीँ हुन्छ, त्यस्तोमा नारा जुलुसको तनाव हामीले भोग्नुपर्छ, निर्णय र काम केन्द्र सरकारको हुन्छ ।’  विन्दु पुडासैनी सिंखडा, उपमेयर, कागेश्वरी मनहरा नगरपालिका

साथीहरूले भन्छन्, ‘आइ हेट मुस्लिम’

साथीहरूले भन्छन्, ‘आइ हेट मुस्लिम’

शनिबार, ०६ माघ २०७४

मेरो छिमेकी ४५ वर्षीया अरिफाका दुई छोरा छन् । उनीहरू नोयडाको लोटर भ्याली इन्टरनेसनल स्कुलमा पढ्छन् । एक रातअघि एउटा आतंकवादी हमला मच्चिएको थियो । उनको दश वर्षीय छोरा साद पाँच कक्षामा पढ्दै थिए । सादको कक्षाकोठामा शिक्षकको डेस्कमा पत्रिका थियो । विद्यार्थीहरू अंग्रेजी कक्षा सुरु हुने प्रतीक्षा गरिरहेका थिए । कक्षाकोठामा छिरेपछि शिक्षकले पत्रिका उठाइन् र गए रातको घटनाबारे पत्रिकामा छापिएको कुरा ठूलो स्वरमा पढेर विद्यार्थीलाई सुनाइन् । पढिसकेपछि ‘विश्वमा के भइरहेछ हँ ?’ भन्दै उनले लामो सास फेरिन् र कुर्सीमा बसिन् ।

सहिद परिवार भन्छन्ः आँसु पुछ्ने कोही भएन

सहिद परिवार भन्छन्ः आँसु पुछ्ने कोही भएन

शुक्रबार, ०५ माघ २०७४

माघ ५ गते पहिलो मधेस विद्रोहले (०६३) दशक पार गरेको छ। यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्। यही दिन (०६३) मधेस आन्दोलनको क्रममा लहानमा रमेश महतोले सहादत पाएका थिए। राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ।

मौसमविद् भन्छन् अझै चिसो बढ्छ

मौसमविद् भन्छन् अझै चिसो बढ्छ

शनिबार, २२ पुष २०७४

न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ।  चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ। आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ।

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

शुक्रबार, ०८ मङि्सर २०७४

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

शुक्रबार, ०८ मङि्सर २०७४

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

शुक्रबार, २४ कार्तिक २०७४

प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवार खडा गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझाबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन् । यी उम्मेदवारसँग नागरिककर्मी खिलक बुढाथोकीले गरेको कुराकानी:

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

बिहिबार, ०९ कार्तिक २०७४

नेपालका धेरै कम्युनिष्ट नेताका गुरु मोहन वैद्य ‘किरण’ले आफ्नै चेलाहरु अब कम्युनिष्ट नरहेको बताएका छन् । एउटा सानो धारको कम्युनिष्ट पार्टीको महासचिव रहेर संघर्षलाइ अघि बढाउने सपना बोकेका वैद्य प्रश्न गर्छन्ः पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ? एमाले र माओवादीबीच बनेको गठबन्धनलाइ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन्। नाम वाम भएपनि दक्षिणपन्थी अवसरवाद हावी भएको र पश्चगमनतिर बढेको वैद्यको ठहर छ।

सहिद परिवार भन्छन् : बलिदानीको राजनीति धेरै भयो

सहिद परिवार भन्छन् : बलिदानीको राजनीति धेरै भयो

मङ्गलबार, ०७ कार्तिक २०७४

गत्त फागुन २३ गत्ते पाँच जनाको ज्यान जानेगरी भएको सप्तरीको मलेठ घटनाका सहिद सञ्जन मेहता परिवारका लागि मनकारीबाट प्राप्त आर्थिक सहयोग नागरिकन्यूजमार्फत सोमबार हस्तान्तरण गरिएको छ । बेलायतको प्रेस्टनमा कार्यरत चिकित्सक डा. सन्दिप ढुंगानाले नागरिकन्यूजमा मेहता परिवारको बेहाल कथा पढेर २८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?

उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?

मङ्गलबार, २७ भदौ २०७४

निर्वाचन आयोगले कुन तहका उम्मेदवारले कति पैसा खर्च गर्न पाउने र कस्ता प्रचार सामग्री प्रयोग गर्न पाउने भन्ने आचारसंहिता बनाए पनि त्यसको कार्यान्वयन भएको छैन । दैनिक चुनाव प्रचारमा खटिएका नेता तथा कार्यकर्तालाई खाने र बस्नेसहितको व्यवस्था मिलाउँदा निर्वाचन महँगो बन्दै गएको छ ।

बाढी पीडित भन्छन्:  ठाउँ नै छैन, घर कहाँ बनाउनु ?

बाढी पीडित भन्छन्: ठाउँ नै छैन, घर कहाँ बनाउनु ?

शनिबार, १७ भदौ २०७४

इटहरी वडा नं. ३ की ७० बर्षीया धनमाया खातीको घर बाढीले क्षती पुर्‍याएपछि यतिबेला बस्तीभन्दा पश्चिमतर्फको सडकमा त्रिपाल मुनी दिनरात कटाउने गरेकी छन् । शारीरिक रुपमा कमजोर उनलाई पानी पर्दा भुईंमा चिसो हुने र घाम लागेको बेला गर्मी हुँदा समस्या छ ।

नाडा अटो सो: के भन्छन् व्यवसायी ?

नाडा अटो सो: के भन्छन् व्यवसायी ?

बुधबार, १४ भदौ २०७४

नाडा अटो सोमा हामी हरेक वर्ष नयाँ चिज दिन्छौं । सहभागिता र भिजिटर हिसाबले पनि हरेक नयाँ आकर्षण हुने गरेको छ ।

मधेसका शहीद परिवार भन्छन् : भावनामा बगेर भोट हाल्दैनौं (भिडियो)

शुक्रबार, २६ जेठ २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुलाई छपक्कै छोपेको छ। सहरदेखि गाउँसम्म चुनवाी प्रचार प्रसार फैलिँदो छ। तर मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुको गाउँमा उम्मेदवार र दलनका नेताहरु भोट माग्न पाइला टेक्न सकेका छैनन्।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

शुक्रबार, १९ जेठ २०७४

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन्,  'तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन'

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन्, 'तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन'

आइतबार, १४ जेठ २०७४

काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताएका छन् ।

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

शनिबार, ०६ जेठ २०७४

‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्।

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

बिहिबार, ०४ जेठ २०७४

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।

मेयर प्रत्यासी भन्छन् -‘समृद्ध ललितपुर मुख्य अजेन्डा’

मेयर प्रत्यासी भन्छन् -‘समृद्ध ललितपुर मुख्य अजेन्डा’

बुधबार, २७ बैशाख २०७४

ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारले एउटै मञ्चबाट आर्थिक आत्मनिर्भर र समृद्ध ललितपुर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्पदा, कला र संस्कृति तथा कृषिमार्फत ललितपुरलाई समृद्ध बनाउने योजना सुनाएका हुन् ।

मलेठ घटना पीडित भन्छन् ‘पैसा हैन न्याय चाहियो’

मलेठ घटना पीडित भन्छन् ‘पैसा हैन न्याय चाहियो’

सोमबार, ०७ चैत २०७३

एमालेको मेचि महाकाली अभियानका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरूको परिवारजनसँग भेट्न तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर सोमबार सप्तरीको मलेठ पुगेका छन् ।

राजविराज घटनाका प्रत्यक्षदर्शी भन्छन्:  बस्ती पसेर गोली हाने

राजविराज घटनाका प्रत्यक्षदर्शी भन्छन्: बस्ती पसेर गोली हाने

बुधबार, २५ फागुन २०७३

एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।

नगरवासी भन्छन् - ‘प्रहरी मेरो साथी’ भएन

नगरवासी भन्छन् - ‘प्रहरी मेरो साथी’ भएन

बिहिबार, ०६ माघ २०७३

झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

आइतबार, ०२ माघ २०७३

रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए।

स्वास्थ्य चौकीमा औषधि नहुँदा स्वास्थ्यकर्मी भन्छन्: हामी त परामर्शदाता मात्रै

स्वास्थ्य चौकीमा औषधि नहुँदा स्वास्थ्यकर्मी भन्छन्: हामी त परामर्शदाता मात्रै

शनिबार, २३ पुष २०७३

लाटामाडौं स्वास्थ्य चौकीमा दुई जना बिरामी आए। स्वयमसेवकका रुपमा खटिएर आएका हेल्थ असिस्टेन्ट बिरेन्द्र शाहीले दुबैको चेँकजाँच गरे। चेँकजाँचपछि उनले दुबै जनालाई अलग–अलग कागजमा औषधी लेखेर दिए। थप केही खानपिन र सजगता सुझाए।

मधेसका बुद्घिजीवी भन्छन्: ‘संशोधनबेगरको चुनावले द्वन्द्व’

मधेसका बुद्घिजीवी भन्छन्: ‘संशोधनबेगरको चुनावले द्वन्द्व’

बुधबार, ०६ पुष २०७३

संविधान संशोधन प्रस्ताव थाती राखेर पुरानै संरचनामा भए पनि निर्वाचनमा जाने विषयमा तीन दलबीच सहमति प्रयास भइरहेका बेला मधेस मामिलाका जानकार भने यसले मुलुकलाई द्वन्द्वमा धकेल्ने विचार राख्छन्।

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

बुधबार, १५ मङि्सर २०७३

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहेको छ। सुरुमा मन्त्रीस्तरीय समिति बनेको भए पनि मन्त्रिपरिषद्बाटै म्यान्डेट दिनुपर्छ भनेर भयो। वार्ताटोली निरन्तर वार्तामा खटिइरहेको र समाधान खोज्न प्रयासरत देखिन्छ । उहाँहरुले वार्ताको अपडेट प्रधानमन्त्रीलाई समेत गराइरहेको पाएको छु । यो विषयमा मेरो आफ्नो स्वाभाविक चासो र जिम्मेवारी पनि छ । मेरो भनाइ डा. केसीको जीवनरक्षाका सन्दर्भमा अरू सबै विषय गौण हुन्छ र उहाँको जीवनरक्षाका लागि जे पनि गर्न तयार हुनुपर्छ।

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

बिहिबार, २७ असोज २०७३

झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन। शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन।

पुँजी वृद्धिबारे के भन्छन् बैंक–वित्तीय संस्थाका ३ सिइअाे ?

पुँजी वृद्धिबारे के भन्छन् बैंक–वित्तीय संस्थाका ३ सिइअाे ?

बिहिबार, १३ असोज २०७३

वाणिज्य बैंकले आगामी असार मसान्तभित्र ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ ।

Ncell Footer Ad