राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

मङ्गलबार, ०१ साउन २०७५

१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त...

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

किमले भने- 'सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु’

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको क्यापेला होटलमा भएको...

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

शुक्रबार, १८ फागुन २०७४

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन...

पराजितले भने- ‘मेरो हारमा प्रजातन्त्र नहारोस’

पराजितले भने- ‘मेरो हारमा प्रजातन्त्र नहारोस’

बुधबार, २७ मङि्सर २०७४

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी छ । पहिलो हुने निवाचित...

जीतपछि गगनले भने- 'ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला'

जीतपछि गगनले भने- 'ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला'

शनिबार, २३ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। उनले देखाएको अहंकारप्रति सबैलाई संयमित हुन उनको आग्रह थियो। 'अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,' उनले ओलीलाई भेन।

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

बिहिबार, २१ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानपछि खनालले भने- 'संक्रमणकालको अन्त्य भयो'

मतदानपछि खनालले भने- 'संक्रमणकालको अन्त्य भयो'

बिहिबार, २१ मङि्सर २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संक्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वय भयो, अब देश समृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’

मतदानपछि नेम्बाङले भने- 'खुसी व्यक्त गर्ने शब्द छैन'

मतदानपछि नेम्बाङले भने- 'खुसी व्यक्त गर्ने शब्द छैन'

बिहिबार, २१ मङि्सर २०७४

पूर्वसभामुख तथा इलाम क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा मतदान गरेपछि आफूलाई नयाँ संविधान बनेयता सबैभन्दा हर्ष लागेको बताएका छन् । उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए ।

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

शनिबार, १६ मङि्सर २०७४

नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता  गन्हाएको सिनो बोकेर आफैँ नाकमुख थुन्दै हिँडिरहेको छ ।

तालमेलले महरा अन्योलमा, भने- ‘दाङ-२ नपाए घरमै बस्छु’

तालमेलले महरा अन्योलमा, भने- ‘दाङ-२ नपाए घरमै बस्छु’

मङ्गलबार, ०७ कार्तिक २०७४

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते ।

साझाले माग्यो भक्तपुरमा रुट परमिट, व्यवसायीले भने- 'भक्तपुरमा चल्न दिँदैनौं'

साझाले माग्यो भक्तपुरमा रुट परमिट, व्यवसायीले भने- 'भक्तपुरमा चल्न दिँदैनौं'

सोमबार, ०७ चैत २०७३

साझा यातायातले भक्तपुरमा साझा बस सञ्चालनका लागि यातायात व्यवस्था विभागसँग रुट परमिट (इजाजत) मागेको छ। स्थानीय जनताले साझा बसको माग गरेकाले भक्तपुर क्षेत्रमा रुट परमिटका लागि विभागसँग पत्राचार गरेको साझाले जनाएको छ।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

शनिबार, २१ फागुन २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

प्रधानमन्त्रीले भने- 'समयमै निर्वाचन हुन्छ'

प्रधानमन्त्रीले भने- 'समयमै निर्वाचन हुन्छ'

सोमबार, ०२ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल मन्त्रिपरिषदबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। तत्कालै सामुदायिक रेडियो सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरी आफूले गर्न सक्नेजति पहल मन्त्रिपरिषदबाट तत्कालै गर्ने उनले बताए।

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

शुक्रबार, ०७ माघ २०७३

संसदको मुख्य दल नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा चयन भएको छैटौं महिना पूरा हुँदैछ। नौं महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुरुप प्रधानमन्त्री भएका दाहालको भविष्य त्यसपछि के हुन्छ? प्रधानमन्त्री बन्ने प्रतिक्षामा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रश्नमा खासै खुलेर बोल्न चाहेनन्।

नेता भट्टराई र ठाकुरले भने- संशोधन टुंग्याएर मात्र चुनाव

नेता भट्टराई र ठाकुरले भने- संशोधन टुंग्याएर मात्र चुनाव

शनिबार, ०२ पुष २०७३

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र मधेसी मोर्चाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन विधेयक टुगो लगाएर मात्र चुनावमा जान सुझाव दिएका छन्।

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

बिहिबार, ०२ मङि्सर २०७३

'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, विभागका महानिर्देशक र ठूला अस्पताल तथा महाशाखाका निर्देशकले भरिएको सभा हलमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'अब मैले रिजल्टका लागि गति र तरिका फेर्नुपर्छ, मलाई परिणाम दिनैपर्ने बाध्यता छ।'

केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'

केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'

बिहिबार, ०२ मङि्सर २०७३

वरिष्ठता आधारमा डिन नियुक्तिलगायत माग राखेर चार दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केपी सिंहबीच बुधबार भएको कुराकानीको अंश हो यो।

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि सरकारले तामझामका साथ तयारी गरेको छ। तीन दिने नेपाल भ्रमणमा केही समयपछि आइपुग्न लागेका भारतीय राष्ट्र प्रमुखको स्वागतमासरकारले बुधबार सार्वजनिक विदा समेत घोषणा गरेको छ।

लोकमानको महाभियोगबारे गगन थापाले भने- 'यो मौका हो, छाड्न हुँदैन'

लोकमानको महाभियोगबारे गगन थापाले भने- 'यो मौका हो, छाड्न हुँदैन'

बिहिबार, ०४ कार्तिक २०७३

नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाभियोगबारे आफ्नो स्पष्ट धारणा बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एजेन्डा नभएपनि लोकमानविरुद्ध लगाइएको महाभियोगबारे धारणा राख्न आग्रह गरेका थिए।

श्रीलंकाली राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले भने- 'नेपाली महिला तस्करी रोकिदिनुस्'

श्रीलंकाली राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले भने- 'नेपाली महिला तस्करी रोकिदिनुस्'

सोमबार, ०१ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

'बूढा' डाक्टरसँग युवा मन्त्रीले भने- 'जवानीको जोश देखाइदिनुस्'

'बूढा' डाक्टरसँग युवा मन्त्रीले भने- 'जवानीको जोश देखाइदिनुस्'

शुक्रबार, १७ भदौ २०७३

'मेरै उमेरजति त तपाईंले स्वास्थ्य सेवामै बिताइसक्नुभएको छ,' मन्त्री भएपछि पहिलोपटक बिहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीतिर हेर्दै यसो भन्दा हल हाँसोले गुन्जियो।

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

बिहिबार, १३ साउन २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेद्वार बनेका डोनाल्ड ट्रम्पसँग कुनै योजना तथा नीति तथा कार्यक्रम नभएको आरोप लगाएका छन्।

जुस पिउँदै डा. केसीले भने- 'माफियाविरुद्ध लडाइँ रोकिँदैन'

जुस पिउँदै डा. केसीले भने- 'माफियाविरुद्ध लडाइँ रोकिँदैन'

मङ्गलबार, ११ साउन २०७३

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) स्थित गणेशमान सिंह भवनको एउटा कोठा शुभेच्छुक र पत्रकारले भरिभराउ छ। दर्जनौं क्यामेरा सोझिएका छन्। आठौं अनशनका क्रममा १६ दिनदेखि निराहार बसेका डा. गोविन्द केसी घरी आगन्तुकतिर आँखा घुमाउँछन्, घरी हात हल्लाएर मास्कभित्रैबाट अभिवादन फर्काउँछन्।

जाँदाजाँदै ओलीले भने- 'पपुलिस्ट योजना' के हुन्छन्?

जाँदाजाँदै ओलीले भने- 'पपुलिस्ट योजना' के हुन्छन्?

सोमबार, १० साउन २०७३

आफ्नो कार्यकालमा सुरु गरिएका 'पपुलिस्ट योजना' के हुन्छन् भन्ने प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएको घोषणा गरेका छन्। कांग्रेस–माओवादी गठबन्धनले व्यवस्थापिका संसद्मा पेस गरेको अविश्वास प्रस्तावको पक्षमा भारी मत देखिएपछि सरकार छाडेका प्रधानमन्त्री ओलीले आफूले सुरु गरेका 'पपुलिस्ट योजना' के हुन्छन् भनी प्रश्न गरिरहँदा संसद् भवन सुनसानजस्तै बनेको थियो।

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

शनिबार, ०८ साउन २०७३

सिने कलाकारको सामाजिक सञ्जालमा डा. गोविन्द केसीको अनशनले ठाउँ पाएको छ। उनीहरुले डा. केसीको मागमा समर्थन त जनाएकै छन्, केसीको पक्षमा सडकमा उत्रिनसमेत आग्रह गरिरहेका छन्।

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

सोमबार, १३ असार २०७३

अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वेरोले आफूलगायत टिमका अन्य केही खेलाडीहरु चिलीविरुद्धको पीडादायी हारपछि अन्तर्राष्ट्रिय खेलबाट विदाइ लिने सोचमा रहेको बताएका छन्। उनले ड्रेसिङ कक्षमा आजको जस्तो पीडादायी क्षण कहिल्यै नभोगेको बताए। त्यसैले आफूसिहत केही खेलाडी यात्रा टुङ्ग्याउने सोचमा रहेको बताए।

Ncell Footer Ad