गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको...

केपी ओलीले भने– कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ

केपी ओलीले भने– कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ मात्र भएको बताएका छन्। ...

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

बिहिबार, ०३ जेठ २०७५

बलिउड अभिनेता एवं कोलकाता नाइट राइडर्स (केकेआर)का मालिक शाहरुख खानले आफूले क्रिकेट छोड्ने भन्दै टिमका खेलाडीलाई व्यंग्य गरेका छन्। ...

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

शुक्रबार, ०५ माघ २०७४

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्न सकेन। दुई दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभा निर्वाचनलाई...

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

सोमबार, ०१ माघ २०७४

मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरेका छन्।

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

शुक्रबार, २८ पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

सोमबार, २५ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

बिहिबार, २१ मङि्सर २०७४

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

प्रधानमन्त्रीलाई चिकित्सकले भने– स्थगन हैन, सम्बन्धन खारेजी गराउनुस्

प्रधानमन्त्रीलाई चिकित्सकले भने– स्थगन हैन, सम्बन्धन खारेजी गराउनुस्

आइतबार, १८ भदौ २०७४

नेपाल चिकित्सक संघले काठमाडाैँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन  खारेजै गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

बाबुरामले भने– देउवाको जित भयो

बाबुरामले भने– देउवाको जित भयो

बुधबार, २४ जेठ २०७४

शेरबहादुर देउवा तिनै प्रधानमन्त्री हुन्, जसलाई तत्कालीन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुँदे माग प्रस्तुत गरिएको थियो।

कुलमानले रुँदै भने– गल्ती भए झुन्डिन तयार छु

कुलमानले रुँदै भने– गल्ती भए झुन्डिन तयार छु

बुधबार, २७ बैशाख २०७४

बिनाटेन्डर दुई करोड थान एलइडी बल्ब खरिद निर्णयमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसको ठाडै प्रतिवाद गरेका छन् ।

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– ‘चलाख नेता’

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– ‘चलाख नेता’

सोमबार, १८ बैशाख २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको ‘कठिन परिस्थितीसँग लड्न सक्ने’ क्षमताको प्रशंसा गरेका छन् । उनले अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा उनी एक ‘चलाख नेता’ भएको भनेका छन्।

दिल्लीका केजरीवाललगायत नेताले भने– 'चुनावनमार्फत नेपालमा स्थिरता हाेस्'

दिल्लीका केजरीवाललगायत नेताले भने– 'चुनावनमार्फत नेपालमा स्थिरता हाेस्'

सोमबार, ०४ बैशाख २०७४

भारतको राजकीय भ्रमणमा साेमबार राजधानी आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गरेकी छन्।

कुलमानले भने– '२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं'

कुलमानले भने– '२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं'

मङ्गलबार, २२ चैत २०७३

विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

सोमबार, ३० फागुन २०७३

प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् ।

देउवाले भने– 'बोर्डर कुरेका मधेसीको भावना कदर गरौं'

देउवाले भने– 'बोर्डर कुरेका मधेसीको भावना कदर गरौं'

बिहिबार, २६ फागुन २०७३

कांग्रेस सभापति शेरबहादुर देउवाले बोर्डर कुरेर बसेका मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् । मधेसी जनताको भावनालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।

अाेलीले भने– 'संशोधन हुन दिन्नाैं, दन्तबझान गर्दैनाैं, चुनावमै भेटाैंला'

अाेलीले भने– 'संशोधन हुन दिन्नाैं, दन्तबझान गर्दैनाैं, चुनावमै भेटाैंला'

बुधबार, १८ फागुन २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताएका छन्।

ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'

ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'

आइतबार, ०८ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यमा भएको र्यालीमा सहभागी हुँदै सञ्चार माध्यमहरुप्रति कडा आलोचना गरेका छन् ।

जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– 'वैशाखभित्रै चुनाव हुन्छ'

जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– 'वैशाखभित्रै चुनाव हुन्छ'

बुधबार, ०४ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

नेता नेपालले भने– ‘सबै डिअाइजी मेरा फेब्रेट हुन्’

नेता नेपालले भने– ‘सबै डिअाइजी मेरा फेब्रेट हुन्’

सोमबार, ०२ फागुन २०७३

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

सोमबार, २४ माघ २०७३

उपप्रधानमन्त्री एंव गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध लाग्ने जोकोहीलाई नछाडिने चेतावनी दिएका छन् । खाज्य विखण्डन्डको माग गर्नुलाई कुनै पनि हालतमा अधिकारको आन्दोलन मान्न नसकिने भन्दै मन्त्री निधिले विखण्डनकारी कार्यमा नलाग्न आम नागरिककलाई सचेत पनि गराएका छन्।

मन्त्री थानीले भने– ‘कार्यक्रम नदिने भए मन्त्रालय खारेज गरिदिए हुन्छ’

मन्त्री थानीले भने– ‘कार्यक्रम नदिने भए मन्त्रालय खारेज गरिदिए हुन्छ’

बिहिबार, २० माघ २०७३

गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहालले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन्।

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

शनिबार, १५ माघ २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन प्राथमिकताको विषय नभएको बताएका छन्। नेपालगन्जमा शनिबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय सहमती महत्वपूर्ण कुरा हो, सरकार फेर्ने कुरा त्यति आवश्यकताको विषय होइन।’

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

सोमबार, २५ पुष २०७३

भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले संविधान संशोधन गरेर देशलाई निकास दिन आग्रह गरेका छन् ।

गच्छेदारले भने– ‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’

गच्छेदारले भने– ‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’

शनिबार, २३ पुष २०७३

मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन्।

नेम्वाङले भने– 'तीन दल मिल्नुको विकल्प छैन'

नेम्वाङले भने– 'तीन दल मिल्नुको विकल्प छैन'

शनिबार, १६ पुष २०७३

नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं– २ का सांसद सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताएका छन्।

ओलीले भने– ‘चुनाव घोषणा गर्न संसद खुल्नु पर्दैन’

ओलीले भने– ‘चुनाव घोषणा गर्न संसद खुल्नु पर्दैन’

मङ्गलबार, १२ पुष २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवरोधको निकास नै निर्वाचन भएकाले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन्। चुनाव घोषणा गर्न संसद चल्नु पर्ने अनिवार्यता नरहेको धारणा उनले व्यक्त गरे।

चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

सोमबार, ०४ पुष २०७३

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ।

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

शनिबार, ०२ पुष २०७३

ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्।

मकवानपुरका बोटेहरूले भने– 'हामीलार्इ माछा मार्न देउ'

मकवानपुरका बोटेहरूले भने– 'हामीलार्इ माछा मार्न देउ'

बिहिबार, २३ मङि्सर २०७३

मकवानपुरको मनहरि गाविसका बोटे समुदायले आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा जोड दिएका छन् ।

देउवाले भने– 'निर्वाचन गराउन संविधान संशोधन अावश्यक'

देउवाले भने– 'निर्वाचन गराउन संविधान संशोधन अावश्यक'

बिहिबार, २३ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताएका छन्।

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बिहिबार, २३ मङि्सर २०७३

बेल्जियमका राजा फिलिपे लिओपोडा लुइस मेरीले नेपालमा भूकम्पपछि पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राखेका छन्। राजा फिलिपेले बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाको ओहदाको प्रमाणपत्र बुझ्दै उक्त चासो राखेका हुन् ।

हिसिलाका साथ बाबुरामले 'जात्रा’ हेरेपछि भने– 'उत्कृष्ट'

हिसिलाका साथ बाबुरामले 'जात्रा’ हेरेपछि भने– 'उत्कृष्ट'

शुक्रबार, १७ मङि्सर २०७३

चलचित्र ‘जात्रा’ प्रदर्शनको शुक्रबारबाट चौथो साता लागेको छ। दर्शक र समीक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन्।

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

चीन पुगेर गगन थापाले भने– ‘खानेपानी र शौचालय तत्काल पुर्याउँछौं’

बिहिबार, ०९ मङि्सर २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाल सरकारले कम्तिमा स्वास्थ्य संस्था र स्कूलहरुमा तत्काल सफा खानेपानी र शौचालयको सुविधा पुर्याउने गरी काम सुरु गरिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

बिहिबार, ०९ मङि्सर २०७३

योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णले नेपालमा पतंजलि आयुर्वेद उद्योग विस्तार गरेका छन्। करिब डेढ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगको बिहीबार एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

बिहिबार, ०९ मङि्सर २०७३

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

उपेन्द्रले भने– ‘४ बुँदे संशोधन प्रस्ताव मान्दैनौं, आन्दोलनमा जान्छौं’

उपेन्द्रले भने– ‘४ बुँदे संशोधन प्रस्ताव मान्दैनौं, आन्दोलनमा जान्छौं’

शनिबार, ०४ मङि्सर २०७३

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भए जस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन्।

गृहमन्त्री निधिले भने– ‘कि त्रिविबाट हिन्दी विभाग हटाउँ, कि हिन्दीलाई मान्यता दिऊँ’

गृहमन्त्री निधिले भने– ‘कि त्रिविबाट हिन्दी विभाग हटाउँ, कि हिन्दीलाई मान्यता दिऊँ’

शुक्रबार, २६ कार्तिक २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने बताएका छन्। तराई–मधेसमा बहुसंख्यक नागरिकले हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा प्रयोग गर्ने गरेको, मधेसका नेताहरुले संसदमा समेत हिन्दी भाषा बोल्ने गरेको, केन्द्रबाट नेताहरु मधेस जाँदा पनि हिन्दीमा कुराकानी गर्ने गरेकोले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने उनको तर्क छ।

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

निधिले भने– 'संविधान संशोधन प्रस्ताव ४ दिनभित्रै तयार हुन्छ'

निधिले भने– 'संविधान संशोधन प्रस्ताव ४ दिनभित्रै तयार हुन्छ'

मङ्गलबार, २३ कार्तिक २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आउँदो ४ दिनभित्रै संविधान संशोधन प्रस्ताव तयार हुने र कात्तिक मसान्तभित्रै विधेयकका रुपमा संसदमा दर्ता हुने बताएका छन्।

कुलमानले भने– ‘३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण’

कुलमानले भने– ‘३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण’

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन्।

मुखर्जीले भने– ‘आईआईटीएसको प्रवेशिका परीक्षा अब काठमाडाैंमै हुन्छ’

मुखर्जीले भने– ‘आईआईटीएसको प्रवेशिका परीक्षा अब काठमाडाैंमै हुन्छ’

शुक्रबार, १९ कार्तिक २०७३

नेपाली विद्यार्थीहरुले आउँदो वर्षदेखि इन्डियन इन्सिच्युट अफ टेक्नोलोजी (आईआईटीएस)को प्रवेशिका परीक्षा काठमाडौंमा नै दिन पाउने भएका छन्।

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

बिहिबार, १८ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयनमा लागनु पर्ने बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बिहीबार पूर्व राष्ट्रपति रामवरण यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन ।

राष्ट्रकविसँग मुखर्जीले भने– ‘कविजी, हाउ आर यु ?’

राष्ट्रकविसँग मुखर्जीले भने– ‘कविजी, हाउ आर यु ?’

बुधबार, १७ कार्तिक २०७३

‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो। खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।

राजदूतले भने– ‘हार्ने खेल खेलेर न भारतलाई फाइदा छ न नेपाललार्इ'

राजदूतले भने– ‘हार्ने खेल खेलेर न भारतलाई फाइदा छ न नेपाललार्इ'

सोमबार, १५ कार्तिक २०७३

भारतका लागि नवनियुक्त नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाइमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन्। रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले भने यस्तो बताएका हुन्।

बाबुरामले भने– लोकमान असनको साँढे जस्तै

बाबुरामले भने– लोकमान असनको साँढे जस्तै

शनिबार, ०६ कार्तिक २०७३

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की असनमा छाडेको साँढे जस्तो भएको टिप्पणी गरेका छन। लोकमानले असनको साँढे जस्तो गरेर अदालतको आदेश नटेर्ने, सुनुवाई समितिमा पनि नजाने गरे। उनका बिरुद्ध संसदले महाअभियोग प्रस्ताव गर्नु स्वभाविक हो, गर्नुपर्छ।

डा. केसीले भने– 'माग पूरा नभए फेरि सत्याग्रह गर्छु'

डा. केसीले भने– 'माग पूरा नभए फेरि सत्याग्रह गर्छु'

शनिबार, १८ भदौ २०७३

त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहाेर्याएका छन्।

प्रधानमन्त्री ओलीले भने– 'छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन'

प्रधानमन्त्री ओलीले भने– 'छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन'

शुक्रबार, १४ साउन २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन्। कुनै मुलुकले नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहेकाे र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको भन्दै उनले यस्ताे बताएका हुन्। ‘‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो,' उनले भने, 'कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन। हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन।’’

मुस्ताङको पहरामा नुनः मन्त्रीले चाख्दै भने– चर्को छ

आइतबार, ०२ साउन २०७३

सरकारी तहबाट मुस्ताङको नुन खानीलाई थप व्यवस्थित गर्ने र त्यसबाट लाभ लिनेबारे पटक्कै चासो पुगेन। उल्टै आयोडिन नभएको नुन नखानु भनेर सरकारी तहबाटै प्रचार गरियो। विस्तारै मानिसहरुले यहाँको नुन खान छाडे। केही पछिसम्म घर पालुवा चौपायालाई खुवाउनमा मात्रै यो नुनको प्रयोग खुम्चियो। झन्झन् पछि नुन उत्पादक स्थानीय निरुत्साही भए र यो नुनको बजार एकाएक सुक्यो।

Ncell Footer Ad