वडाध्यक्षले त्यागे सरकारी सुविधा

वडाध्यक्षले त्यागे सरकारी सुविधा

शुक्रबार, २० असार २०७६

जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका हुन्। ...

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

बिहिबार, १२ असार २०७६

स्वास्थ्य संस्थामै सुत्केरी गराए प्रोत्साहन भत्ता र न्यानो झोला दिने सरकारको नीति छ। तर दुर्गमका सुत्केरी आमा त्यस्ता सुविधाबाट वञ्चित...

टुहुरा बालबालिकालाई भत्ता

टुहुरा बालबालिकालाई भत्ता

शनिबार, १८ जेठ २०७६

दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ। यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको...

कर्मचारीलाई आफूखुसी प्रोत्साहन भत्ता

कर्मचारीलाई आफूखुसी प्रोत्साहन भत्ता

शुक्रबार, ०६ बैशाख २०७६

स्थानीय तहलाई समन्वय गर्ने जिम्मेवारी लिएका जिल्ला समन्वय समितिले कर्मचारीलाई नियम उल्लंघन गर्दै आफूखुसी तलब भत्ता तथा सुविधा दिने गरेका...

कानून विपरीत स्थानीय तहका पदाधिकारीले लिए ५० करोड भत्ता

कानून विपरीत स्थानीय तहका पदाधिकारीले लिए ५० करोड भत्ता

शुक्रबार, २९ चैत २०७५

स्थानीय तहका प्रतिनिधि तथा सदस्यले कानूनमा उल्लेख भएभन्दा फरक ढंगबाट ४९ करोड ७५ लाख रुपैयाँ भक्ता लिएका छन्। उनीहरूले बैठक भत्ता वाहेक अन्य बैंठकमा उक्त भत्ता वितरण गरिएको हो।

सुविधा र भत्तामै ६ करोड स्वाहा

सुविधा र भत्तामै ६ करोड स्वाहा

सोमबार, २५ चैत २०७५

काभ्रेका अधिकांश स्थानीय तहमा आर्थिक वर्ष (आव) २०७४÷७५ मा कानुनले तोकेको सुविधाभन्दा बढ्ता रकम लिने क्रम बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले सचेत गराएको छ। कानुनविपरीत पदाधिकारीहरूलाई वितरित तलब, भत्ता र उपचार खर्च फिर्ता गर्नसमेत केही तहलाई निर्देशन दिइएको छ।

पनौतीमा अविवाहित महिलालाई पनि भत्ता

पनौतीमा अविवाहित महिलालाई पनि भत्ता

आइतबार, २७ माघ २०७५

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

बिहिबार, २४ माघ २०७५

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिइने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

घट्दै राउटे जनसंख्या

घट्दै राउटे जनसंख्या

शुक्रबार, ११ माघ २०७५

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

सुत्केरी गाईभैंसीलाई भत्ता

सुत्केरी गाईभैंसीलाई भत्ता

शुक्रबार, ११ माघ २०७५

झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

हजुरआमाको भत्ताको भरमा नातिनातिना

हजुरआमाको भत्ताको भरमा नातिनातिना

शुक्रबार, ०४ माघ २०७५

‘बा जेल गएपछि भात खान पाएका छैनौं, आटो मात्र खाएर बाँच्नुपरेको छ,’ आफ्नै विद्यार्थी नौ वर्षीया अलिना परियारले दुखेसो पोखेको सुनाउँदै रोल्पा नगरपालिकास्थित मावि कोटगाउँकी शिक्षिका उपासना मल्लले सुनाइन्, ‘भात खान मन लागेको छ नि, तर के गर्नु, घरमा छैन। गएको दसैंतिहारमा पनि भात खान पाएनाैँ।’ शिक्षिका मल्लले पढाउने विद्यालयमा अलिना र उनका दुई दाजु हाम्रै स्कुलमा पढ्छन् तर खानेकुराकै जोहो गर्न नसकिरहेका उनीहरूले अत्यावश्यक शैक्षिक सामग्री पनि जुटाउन सकेका छैनन्। आर्थिक अभावले गाँजेपछि अलिनाकी १४ वर्षीया दिदी भने विद्यालय छाडेर इँटाभट्टामा काम गर्न गएको मल्लले बताइन्।

मन्त्री भन्दा स्वकीय सचिवको भत्ता बढी

मन्त्री भन्दा स्वकीय सचिवको भत्ता बढी

बिहिबार, २६ पुष २०७५

प्रदेशका मन्त्रीले भन्दा स्वकीय सचिवले दैनिक भ्रमण भत्ता बापत बढी रकम बुझ्ने गरेका छन्। साउनयता मंसिरसम्म प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले २० हजार रुपैयाँ भत्ताबापत बुझेकी छन्। जबकी प्रदेशकै अर्को भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले सोही समयमा मन्त्रीले भन्दा दोब्बर बढि ५१ हजार २ सय रुपैयाँ भत्ताबापत बुझेका छन्।

भत्ता लिनै सकस

भत्ता लिनै सकस

शुक्रबार, २० पुष २०७५

तारकेश्वर नगरपालिका १ र २का ज्येष्ठनागकिरले वृद्ध र एकल महिलाहरूलाई वृद्धाभत्ता तथा सामाजिक सुरक्षा भत्ता लिन धेरै सकस परेको छ। वडाले आफ्नै कार्यालयमा भत्ता नदिएपछि यस्तो समस्या परेको हो। वडा १ की स्थानीय देवकी तिम्लिसनाले एकल भत्ता लिन धेरै सकस भएको बताइन्।

पारा ओलम्पियनलाई आजीवन भत्ता

पारा ओलम्पियनलाई आजीवन भत्ता

शनिबार, ०१ मङि्सर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक रु तीन हजारका दरले जनही रु १२ हजार राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गरे।

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

शुक्रबार, ०९ कार्तिक २०७५

खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर घरमा पुगेर वितरण गरेका छन्। नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो।

सरकारले बेरोजगारलाई काम दिने, सीप नभएकाले भत्ता पाउने

सरकारले बेरोजगारलाई काम दिने, सीप नभएकाले भत्ता पाउने

मङ्गलबार, ०५ भदौ २०७५

के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ। यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीको सुनिश्चितता गराउने व्यवस्था गरेको छ।

पाडापाडीको जन्मदर्ता, भैंसीलाई भत्ता

पाडापाडीको जन्मदर्ता, भैंसीलाई भत्ता

सोमबार, ०४ भदौ २०७५

पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’लाई ठूलो महत्व दिए।

ओलम्पियनलाई आजीवन मासिक भत्ता

ओलम्पियनलाई आजीवन मासिक भत्ता

आइतबार, १३ साउन २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ।

प्रदेश सांसदलाई स्वकीय सचिव सहित भत्ता वृद्धि गर्न विधेयक परिमार्जन

प्रदेश सांसदलाई स्वकीय सचिव सहित भत्ता वृद्धि गर्न विधेयक परिमार्जन

शनिबार, १२ साउन २०७५

प्रदेश ५ का  प्रदेश सांसदले स्वकीय सचिव सहितको सेवा सुविधा पाउने भएका छन। यस अघि विभिन्न शिर्षकमा राखीएको भत्ता वापतको रकम पनि वृद्धि गरीएको छ। गत वैशाख ११ मा सदनमा पेश भएको प्रदेश ५ का मुख्य मन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेका दुइवटा विधेयक परिमार्जन गर्दै सेवा सुविधा बढाइएको हो। संसदको अर्थ उद्योग तथा पर्यटन समितिले सभासदहरुका लागि सुब्बा सरहको स्वकीय सचिव सहित भत्ता सुविधा बृद्धि गरीएको प्रतिवेदन शुक्रबारको सदनमा पेस गरेको छ।

अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

बिहिबार, २८ असार २०७५

राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिलाई जीवन–निर्वाहका लागि कम्तीमा ३ देखि ५ हजार रुपैयाँ विशेष भत्ता दिन सरकारलाई सिफारिस गरेको छ ।

छोरी जन्मे १० हजार भत्ता

छोरी जन्मे १० हजार भत्ता

सोमबार, २५ असार २०७५

बाराकाे प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ।

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

सोमबार, २५ असार २०७५

फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ।

ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता !

ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता !

मङ्गलबार, १२ असार २०७५

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ।

आगामी ५ वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

आगामी ५ वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

मङ्गलबार, १२ असार २०७५

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ।

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

बुधबार, ०६ असार २०७५

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

मङ्गलबार, २९ जेठ २०७५

उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ।

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

मङ्गलबार, २९ जेठ २०७५

उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ।

सुत्केरी भत्ता दोब्बर

सुत्केरी भत्ता दोब्बर

मङ्गलबार, १५ जेठ २०७५

सरकारले सुत्केरी भत्ता दोब्बर गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर गरेको उल्लेख छ।

बजेट : बृद्ध भत्ता बढेन

बजेट : बृद्ध भत्ता बढेन

मङ्गलबार, १५ जेठ २०७५

यस पटकको बजेट भाषणमा बृद्ध भत्ता बढेन। सरकारले सामाजिक सुरक्षालाई एकीकृत गर्ने नयाँ बजेटमा उल्लेख गरेको छ।

बजेट : कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

बजेट : कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

मङ्गलबार, १५ जेठ २०७५

सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा राष्ट्रसेवक कर्मचारीको मंहगी भत्ता बढाएर २ हजार रूपैयाँ पुर्याएको हो।

चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा  खुसी

चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा  खुसी

आइतबार, ३० बैशाख २०७५

चार महिनापछि राउटेले भत्ता भएका छन् । भैरवी गाउँपालिकाले राउटे भत्ता नआएपनि आफ्नै श्रोतबाट राउटेलाई १० महिनाको भत्ता खुवाएको हो । यसअघि ६ महिनाको भत्ता खुवाएको थियो । अहिले राउटे बस्ती रहेको डुंगेश्वर गाउँपालिका –६ ज्यामिरे खेतमा बस्दै आएका छन् । राउटे बस्तीमा ४६ परिवार रहेको छ ।

कर्मचारीको भत्ता कटौती

कर्मचारीको भत्ता कटौती

शुक्रबार, २८ बैशाख २०७५

सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

मङ्गलबार, ०४ बैशाख २०७५

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा बढ्न सक्ने भन्दै वडापालिकाको टिम र कर्मचारी सहित उनी गाउँमा भत्ता वितरण गर्न पुगेका हुन्।

राजकुमारको भत्ता कटौती हुने

राजकुमारको भत्ता कटौती हुने

सोमबार, १९ चैत २०७४

बेल्जियमका राजकुमार लरेन्टले पाइरहेको एक वर्षको मासिक भत्तामा कटौती गरिएको छ।

स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट २ हजार भत्ता

स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट २ हजार भत्ता

शनिबार, २७ माघ २०७४

महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ ।आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो।

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

शनिबार, २० माघ २०७४

डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

बुधबार, १७ माघ २०७४

खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बजेटको व्यवस्था गरेरै ७ वडामा कार्यरत ७९ महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलबार मासिक ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो।

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई भत्ता

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई भत्ता

शुक्रबार, १२ माघ २०७४

सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक सुरुवात गरे।

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

बिहिबार, ११ माघ २०७४

सरकारले ६५ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ७० वर्षको उमेर हद घटाएर ६५ वर्षमा झार्दै यो निर्णय गरेको हो ।

अस्पतालमा प्रसूति गराए ५ हजार भत्ता पाइने

अस्पतालमा प्रसूति गराए ५ हजार भत्ता पाइने

आइतबार, ०७ माघ २०७४

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ। गाउँपालिकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएबापत थप प्रोत्साहन भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो।

सरकारी भत्ता र गाडिमा घर र माईत

सरकारी भत्ता र गाडिमा घर र माईत

बिहिबार, ०४ माघ २०७४

समितिका पदाधिकारी एकाइ कार्यालयका गतिविधि अवलोकन गर्ने नाममा आफ्नो घर र माइतमा गएर बस्ने गरेका छन् । त्यस्तै पदाधिकारी राजनीतिक गतिविधिमा पनि संलग्न हुने गरेको पाइएको छ ।

छोरी जन्मिए  एक हजार प्रोत्साहन भत्ता

छोरी जन्मिए एक हजार प्रोत्साहन भत्ता

बुधबार, २६ पुष २०७४

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो।

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

सोमबार, २४ पुष २०७४

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

आइतबार, १६ पुष २०७४

गुर्भाकोट नगरपालिकाले अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाका लागि भत्ता दिने निर्णय गरेको छ। असहाय, अनाथ र जोखिममा रहेका बालबालिकाका लागि सामाजिक सुरक्षावापत मासिक पाँच सय रुपियाँ भत्ताको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको निर्णय

बिहिबार, १३ पुष २०७४

सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

सोमबार, ०३ पुष २०७४

सरकारले मिर्गाैला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी)को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता दिने भएको छ । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक भार थपिने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

शुक्रबार, २४ कार्तिक २०७४

जिल्लामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायका नागरिकले आउँदो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले आफ्नो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सरकारले आफ्नो समुदायका लागि दिइरहेको सामाजिक सुरक्षा भत्ताभन्दा सिर्जनशील उद्यममा लाप्चाहरूलाई प्रोत्साहन गर्न उनीहरूको सुझाव छ ।

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

सोमबार, १६ असोज २०७४

तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार आठ सय १७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो ।

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

बिहिबार, २९ भदौ २०७४

दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ। मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।

वृद्ध भत्ता कति न्यायोचित?

वृद्ध भत्ता कति न्यायोचित?

आइतबार, २८ जेठ २०७४

आज पेन्सनको जोहो गर्न नसकिरहेको देशले, कसरी धान्न सक्ला यो व्ययभार, अनि कता पुग्ला विकासका मुद्दा?

Ncell Footer Ad