मदन भण्डारी राजमार्ग अवरुद्ध

मदन भण्डारी राजमार्ग अवरुद्ध

बिहिबार, २८ असार २०७५

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज...

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

बुधबार, १३ असार २०७५

अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको...

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

सोमबार, २८ जेठ २०७५

बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु...

‘काम नगर्ने’ ठेकेदार भण्डारी पक्राउ

‘काम नगर्ने’ ठेकेदार भण्डारी पक्राउ

बुधबार, २३ जेठ २०७५

पटक–पटक म्याद गुजारेर विकासे काम बिलम्ब गरेको आरोपमा निर्माण व्यवसायी धर्मराज भण्डारी बुधबार पक्राउ परेका छन्। निर्माण व्यवसायी संघका पूर्वकेन्द्रीय...

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

बुधबार, ०२ जेठ २०७५

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले वर्षौ देखि अन्धकारमा रुमल्लिएको कर्णाली प्रदेश एक वर्षमा झलमल्ल हुने बताएका छन्। उनले उज्यालो कर्णाली सपना साकार भएर छाड्ने बताए। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोग तथा जिल्ला समन्वय समितिको आयोजनामा जुम्लामा सम्पन्न एक कार्यशाला गोष्ठीमा मन्त्री भण्डारीले उज्यालो विना कर्णालीको समृद्धि हुन नसक्ने बताए।

राष्ट्रपति भण्डारी र मोदीबीच भेट

राष्ट्रपति भण्डारी र मोदीबीच भेट

शुक्रबार, २८ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन्। राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। यस अघि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका थिए।

मदन भण्डारी बाँचेका भए...

मदन भण्डारी बाँचेका भए...

शुक्रबार, २८ बैशाख २०७५

नेपाललाई आफ्नो सुरक्षा छातामुनि राख्न चाहने भारतीय योजना र षड्यन्त्रबारे भारतीयहरूले समेत धेरै कुरा लेखेका छन् । त्यसबाहेक नेपाली एवं युरोप, अमेरिकाका लेखकका पुस्तकमा पनि कैँयन् कुरा आएका छन् । यस्तै चीनका प्राध्यापक तथा विश्लेषकहरूले नेपालमा भारतीय चासोबारे आफ्ना लेख र पुस्तकमा व्याख्या गरेका छन् । ती सबै कुरा अध्ययन नगरी नेपालमा भारत, चीन अन्य मुलुकको सुरक्षा चासो बुझ्न सकिँदैन।

मुलुकले राम्रो नेतृत्व पाउनै सकेन : कांग्रेस नेता भण्डारी

मुलुकले राम्रो नेतृत्व पाउनै सकेन : कांग्रेस नेता भण्डारी

बुधबार, २६ बैशाख २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलकले अहिलेसम्म राम्रो नेतृत्व पाउन नसकेको बताएका छन्।  बुधबार रामेछापको मन्थलीमा पत्रकारहरुसँगको भेटमा नेता भण्डारीले मुलुकमा धैरे नेतृत्वहरु आएको तर प्रभावकारी काम गर्न सक्ने नेतृत्व नै राम्रो आउन नसक्नुको परिणाम भएको टिप्पणी गरे।

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

बुधबार, १२ बैशाख २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छिन् ।

पत्रकार घर्तीमगर र भण्डारी पुरस्कृत

पत्रकार घर्तीमगर र भण्डारी पुरस्कृत

शनिबार, ०१ बैशाख २०७५

बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन्।

राष्ट्रपति भण्डारी ट्वीटरमा

राष्ट्रपति भण्डारी ट्वीटरमा

सोमबार, २६ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ।

थ्रीस्टारले उचाल्यो मदन भण्डारी गोल्डकपको उपाधि

थ्रीस्टारले उचाल्यो मदन भण्डारी गोल्डकपको उपाधि

सोमबार, १९ चैत २०७४

बुटवलमा सम्पन्न मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लब काठमाडौंले जितेको छ। सोमबार भएको फाइनलमा थ्रीस्टारले मनाङ मर्स्याङ्गीलाई २–१ पराजित गर्दै उपाधि उचालेको हो।

थ्रीस्टार मदन भण्डारी गोल्डकपको फाइनलमा

थ्रीस्टार मदन भण्डारी गोल्डकपको फाइनलमा

आइतबार, १८ चैत २०७४

थ्री स्टार क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। उसले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय टिमलाई १—० ले पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको हो।

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

आइतबार, १८ चैत २०७४

नेकपा एमाले केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ।

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

शनिबार, १७ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छिन्। शनिबार १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।

मदन भण्डारी संग्रहालय : लुङ्गीदेखि साइकलसम्म

मदन भण्डारी संग्रहालय : लुङ्गीदेखि साइकलसम्म

शनिबार, १७ चैत २०७४

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ।

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

शुक्रबार, १६ चैत २०७४

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ।

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

बिहिबार, १५ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलोपटक सम्बोधन गरेकी छन्। विहीबार अपराह्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवन पुगी राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

बुधबार, २३ फागुन २०७४

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्।

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

सहकारी संघमा भण्डारी

सहकारी संघमा भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारण सभाले सुरेन्द्र भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । भण्डारी लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।चार वर्षीय कार्यकालका लागि उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधवप्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएको संघले जनाएको छ।

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

आइतबार, १३ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्।

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

बुधबार, २४ माघ २०७४

प्रदेश नम्बर छ को मुख्यमन्त्री विवाद करिब समाधान भएको छ। एमाले र माओवादी सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको थियो। ६ नम्बर प्रदेशमा माओवादीका दुई नेता कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्री दावी गरेका थिए। शाहीको नाममा सहमति भएको माओवादी स्रोतले बताएको छ।

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

शनिबार, १३ माघ २०७४

थ्रीस्टार क्लब काठमाडौले इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि चुमेको छ। शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा थ्रीस्टारले मनाङ् मस्र्याङ्दी क्लब काठमाडौलाई १–० गोलले हराउदै उपाधि चुमेको हो।

प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : भण्डारी

प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : भण्डारी

शनिबार, १३ माघ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरकी छन्।

आफैले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी

आफैले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी

शनिबार, ०६ माघ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले आर्थिक समृद्धिमा मुलुक केन्द्रीत हुनुपर्ने बताइन्। उनले निर्वाचनपछि मुलुक राजनितिक स्थायित्वको चरणमा रहेकाले आर्थिक समृद्धि नै सवैको पहिलो अजेन्डा हुनुपर्ने बताइन्।

मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै

मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै

शनिबार, ०६ माघ २०७४

मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्ट्सको क्रिकेट एकेडेमी

मदन भण्डारी स्पोर्ट्सको क्रिकेट एकेडेमी

मङ्गलबार, १८ पुष २०७४

नवौं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी स्पोटर्स एकेडेमीले सोमबार काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । बानेश्वरस्थित ओमकारेश्वर चोकमा स्थापना गरिएको एकेडेमीको उद्घाटन पूर्वसभामुख सुवासचन्द नेम्वाङले गरेका थिए ।

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

शनिबार, १५ पुष २०७४

नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ। धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता

बिहिबार, १३ पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ।

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

बिहिबार, २८ मङि्सर २०७४

एकदमै खुशी महसुस भइरहेको छ । यसअघि पनि यहाँका जनताले मलाई अवसर दिएका थिए । अझै पनि मलाई जनताले सेवा गर्ने अवसर दिएका छन् । विगतका दिनमा यहाँका जनताको लागि गरेको कामलाई निरन्तरता दिने र आगामी दिनमा अझै जिल्लाको समग्र विकासको लागि कदम चाल्नेछु ।

शरदसिंह भण्डारी दोब्बर बढी मतले विजयी

शरदसिंह भण्डारी दोब्बर बढी मतले विजयी

सोमबार, २५ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी दोब्बर भन्दा बढी मत फरकले विजयी भएका छन्। उनी महोत्तरी-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थिए।

महन्थ ठाकुर र शरदसिंह भण्डारी जिततर्फ

महन्थ ठाकुर र शरदसिंह भण्डारी जिततर्फ

आइतबार, २४ मङि्सर २०७४

महोत्तरीका चार वटा क्षेत्रको परिणामले मिश्रित नतिजा देखाएको छ। प्रतिनिधि सभातर्फ महोत्तरी १ मा बाम गठबन्धनका गिरिराजमणि पोखरेलले अग्रता लिइरहेका छन्। क्षेत्र नं। २ मा राजपाका शरदसिंह भण्डारीले अग्रता लिइरहेका छन्।

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

शुक्रबार, २२ मङि्सर २०७४

जुम्ला प्रदेश क्षेत्र नम्वर (क)मा वामगठवन्धनको तर्फवाट नेकपा माओवादीका उम्मेदवार नरेश भण्डारी भारी मतले विजयी भएका छन्। नेपाली काग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पछि पार्दै गठवन्धनका भण्डारी विजयी भएका हुन। भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे।

पूर्वकै ठूलो नगद राशिको मदन भण्डारी गोल्डकप हुने

पूर्वकै ठूलो नगद राशिको मदन भण्डारी गोल्डकप हुने

बिहिबार, १४ मङि्सर २०७४

पूर्वकै पुरानो राष्ट्रिय जागृति क्लबले सबैभन्दा बढी नगद राशि पुरस्कारसहित अन्तर्राष्ट्रिय मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

सोमबार, ०४ मङि्सर २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। उनी केहीबेर अघि दाहाल निवास पुगेकी हुन्।

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता (फाेटाे फिचर)

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता (फाेटाे फिचर)

बिहिबार, ३० कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।

राष्ट्रपति भण्डारी र युएई युवराजबीच वार्ता

राष्ट्रपति भण्डारी र युएई युवराजबीच वार्ता

मङ्गलबार, २८ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भएको छ।

राष्ट्रपति भण्डारी युएई प्रस्थान (फाेटाे फिचर)

राष्ट्रपति भण्डारी युएई प्रस्थान (फाेटाे फिचर)

सोमबार, २७ कार्तिक २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि आज अबुधावीतर्फ प्रस्थान गरेकी छिन्।

लामिछाने, शेख, केसी र भण्डारी महँगा

लामिछाने, शेख, केसी र भण्डारी महँगा

मङ्गलबार, ०७ कार्तिक २०७४

ट्वान्टी–२० स्वरूपको क्रिकेट प्रतियोगिता इपिल दोस्रो संस्करणको अक्सन सोमबार सम्पन्न भएको छ । अक्सनका लागि १ सय ६० जना खेलाडीले नाम दर्ता गराए पनि पूर्वकप्तान विनोद दासको नेतृत्वमा भएको प्राविधिक कमिटीले ९० खेलाडीलाई ए, बी र सी गरी तीन समूहमा विभाजन गर्दै अन्तिम अक्सनमा राखेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

आइतबार, २९ असोज २०७४

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन्।  संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

आइतबार, २९ असोज २०७४

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी बसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थियो ।

प्रवासको नेतृत्व गर्दै हरिबोल भण्डारी काठमाडौं-३ बाट सिफरिस

प्रवासको नेतृत्व गर्दै हरिबोल भण्डारी काठमाडौं-३ बाट सिफरिस

बिहिबार, २६ असोज २०७४

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीहरुले नाम सिफारिस गर्ने क्रममा अमेरिकाको टेक्सास बसोबास गर्दै आएका नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारीलाई नेपाली काँग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन्। अमेरिकामा नेपाली समुदायबीच अत्यन्तै लोकप्रिय रहेका भण्डारी हरेक ६—६ महिनामा नेपालमा सामाजिक काममा सक्रिय रहने गरेका छन्। उनी नेपाली काँग्रेसको प्रवास भातृसंगठन जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य रहेका छन्।

कोल्हवीमा एमालेका भण्डारी विजयी

कोल्हवीमा एमालेका भण्डारी विजयी

सोमबार, ०९ असोज २०७४

कोहल्बी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

कँडेल र भण्डारी क्रिकेट टोलीमा

कँडेल र भण्डारी क्रिकेट टोलीमा

बिहिबार, २२ भदौ २०७४

सुशील कँडेल र ललित भण्डारीलाई समावेश गर्दै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले आगामी अक्टोवर १३ र १५ मा हङकङसँग खेल्नेछ ।

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

शनिबार, २० जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छिन्।  नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारी बैंकक प्रस्थान

राष्ट्रपति भण्डारी बैंकक प्रस्थान

शुक्रबार, २९ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंकाको चार दिने भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान अर्थमन्त्री कृष्णबहादुर महरालगायतले उनलाई विदाई गरे।

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने

बिहिबार, २१ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छिन् ।

पत्रकार भण्डारी पुरस्कृत

पत्रकार भण्डारी पुरस्कृत

मङ्गलबार, ०५ बैशाख २०७४

मुलुकमै सबैभन्दा ठूलो कोष स्थापना गरेर विभिन्न विधामा पुरस्कार प्रदान  गर्दै आएको झापास्थित  रु›–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले सोमबार चौथो पटकको पुरस्कार वितरण गरेको छ।

राष्ट्रपति भण्डारी राजकीय भ्रमण गर्न भारत प्रस्थान

राष्ट्रपति भण्डारी राजकीय भ्रमण गर्न भारत प्रस्थान

सोमबार, ०४ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्।

Ncell Footer Ad