राजदूत भट्टराईलाई फिर्ता बोलाइयो

राजदूत भट्टराईलाई फिर्ता बोलाइयो

सोमबार, २५ असार २०७५

सरकारले न्युर्योकस्थित राष्ट्रसंघीय नियोगका लागि नेपाली राजदूत तथा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ। ...

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

बिहिबार, ०७ असार २०७५

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल...

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

मङ्गलबार, १५ जेठ २०७५

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक तथा सहसचिव रुपनारायण भट्टराईलाई सरकारले ९ दिनमा तीन पटक सरुवा गरेको छ। ...

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

बिहिबार, १० जेठ २०७५

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८...

महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

मङ्गलबार, ०८ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन्।

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

शुक्रबार, ०४ जेठ २०७५

सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।

राजन भट्टराईलाई पच्छ्याउँदै गगन थापा

राजन भट्टराईलाई पच्छ्याउँदै गगन थापा

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौंमा क्षेत्र नम्बर ४ मा वाम गठवन्धनका डा. राजन भट्टराईले अग्रता लिएका छन्। भट्टराईले २८३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगन थापाले २४४५ मले पच्छ्इरहेका छन्।

थापा र भट्टराईलाई सहयोग गर्ने समझदारी

थापा र भट्टराईलाई सहयोग गर्ने समझदारी

सोमबार, ०४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ।

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

भट्टराईलाई आयल निगम कार्यकारी निर्देशकको जिम्मेवारी

सोमबार, १३ कार्तिक २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्ने निर्णयसँगै आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। निगममा निमित्त नायब प्रबन्ध निर्देशक पदमा कार्यरत भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

सोमबार, २३ फागुन २०७३

निःसर्त स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने तथा पार्टी÷ नेतृत्वमाथि लाग्दै आएको ‘भारत परस्त’ को आरोपलाई व्यवस्थित खण्डन गर्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्ति नेपाल पार्टीमा फरक मत दर्ता भएको छ।

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार

मङ्गलबार, १९ पुष २०७३

प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ।

Ncell Footer Ad